pushpalal gyanshala
@p_gyanshala
ID: 1487106095113932804
28-01-2022 16:52:04
41 Tweet
89 Takipçi
2 Takip Edilen
"ज्ञानशालामा सामेल होउँ, नेपाल चिनौँ, नेपाल बदलौँ!" भन्ने अभियान हाम्रो जारी छ। "यौन हिंसा: प्रकृति, प्रकार र न्याय " शिर्षकमा `प्यानल डिस्कसन´ कार्यक्रम।(अपडेट नोट: प्यानल डिस्कसनमा एक जना वक्ता थप हुनु भएको छ, वक्ताको रुपमा अन्जना बिशंखेलाई हामी स्वागत गर्छौँ)anjana bishankhe