anjana bishankhe (@anjanabishankhe) 's Twitter Profile
anjana bishankhe

@anjanabishankhe

नेकपा (माओवादी केन्द्र)

ID: 1214809975

linkhttps://ncp.org.np calendar_today24-02-2013 07:45:19

142 Tweet

322 Followers

522 Following

Rajdhani Live (@rajdhani_live) 's Twitter Profile Photo

काठमाडौं-१० को समृद्धि नै मेरो प्रमुख एजेण्डा हो : अन्जना विशंखे [अन्तर्वार्ता] rajdhanilive.com/2022/11/6518/ anjana bishankhe

anjana bishankhe (@anjanabishankhe) 's Twitter Profile Photo

२०७९ मंसिर ४ गते हुने निर्वाचनमा काठमाण्डौ निर्वाचनमा #VoteForAnjanabishankhe

☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता । खुमलटार, ललितपुर । २०७९ पुस १३ गते

सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोह । १७ पुस, २०७९ । कास्की पोखरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोह । १७ पुस, २०७९ । कास्की पोखरा cmprachanda.com/2023/01/13425/

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोह । १७ पुस, २०७९ । कास्की पोखरा
cmprachanda.com/2023/01/13425/
Sarmila Acharya (@acharyasarmila) 's Twitter Profile Photo

ज्ञानेन्द्र शाही भन्ने उग्रबादीलाई कसैले यो सुनाइदिनु ! उसका राजाका पालामा साइकल चलाउन रेडियो बजाउन समेत लाइसेंस लिनुपर्ने व्यवस्था थियो!

ज्ञानेन्द्र शाही भन्ने उग्रबादीलाई कसैले यो सुनाइदिनु !
उसका राजाका पालामा साइकल चलाउन रेडियो बजाउन समेत लाइसेंस लिनुपर्ने व्यवस्था थियो!
☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु । लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई!