Nagendra Pd Paudyal (@nppaudyalstwite) 's Twitter Profile
Nagendra Pd Paudyal

@nppaudyalstwite

राष्ट्रका निम्ति सँच्चा अर्थमा केही गर्नेको मष्तिस्कमा सत्ता र सडक भन्ने हुँदै-हुँदैन । उ बरू सत्कार्यमा नै एकाग्र र तल्लीन रहन्छ, उ नौटङ्की र तमाशामा भुलिदैन ।

ID: 3182916007

calendar_today02-05-2015 12:48:22

23,23K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

ॐराज बिश्वकर्मा™ (@r_2041) 's Twitter Profile Photo

जसको निरंकुशता अहमता अराजकता घमण्ड संकीर्ण सोच बिचारका कारण दर्जनौं नव युवा बिद्यार्थीहरूको अकालमा ज्यान गयो भौतिक क्षतिभयो उहि हत्याराले सरकारलाई खुलेआम चुनौतीपूर्ण अभिव्यक्ति दिदै समाजलाई भड्काइरहेकोछ। यसलाई पक्राउगर्न कस्तो कानुन चाहिने हो सरकार ओमप्रकाश अर्याल Om Prakash Aryal Prime Minister Sushila Karki ???❓️

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

एकमहिना भयो, ७६ शहीद भए, हजारौ घाइते भए, सिंहदरबार खरानी भयो, खर्बौको सम्पत्ति क्षति भयो। देशले के पायो?

एकमहिना भयो, ७६ शहीद भए, हजारौ घाइते भए, सिंहदरबार खरानी भयो, खर्बौको सम्पत्ति क्षति भयो।

देशले के पायो?
Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

कसैलाई सुरक्षाको लागि वाइसीएल चाहिएको छ, कसैलाई युथ फोर्स चाहिएको छ, इमान्दार भएर काम गरेको भए महावीर पुन जस्तो बिना सुरक्षाकर्मी लिएर हिड्न सकिन्थ्यो। बेइमान लाई चाहिने हो सुरक्षाकर्मी।

Nagendra Pd Paudyal (@nppaudyalstwite) 's Twitter Profile Photo

"जल्नै नपर्ने धेरै जलेर खरानी भएको छ! जल्नै पर्ने ती अहंकारहरु अझै जलेको रहेनछ! आउनुहोस् अब जल्न बाकी ती अहंकारलाई सामूहिक दागबत्ती दिएर जलाईदिउ! जब सम्म अहंकार जल्दैन यो देश बन्दैन!! #विवेकले अहंकार जलाईदिने हो भने हाम्रो भूगोल हामी आफै बनाउन सक्छौ!!!" facebook.com/share/17Rqifkb…

दाहाल क्षेत्री -बासु (@kshettridahal) 's Twitter Profile Photo

एमालेको "बा" ले देशको जति दुर्गति गरे, त्यो भन्दा बढि जेनजि अर्थात I/NGO को "आमा"ले गर्लिन् जस्तो छ। देश बहुत नाजुक अवस्थामा जाँदै छ। सन्दर्भ- सरकार I/NGO भर्ती केन्द्र तर्फ उन्मुख ।

एमालेको "बा" ले देशको जति दुर्गति गरे,
त्यो भन्दा बढि जेनजि अर्थात I/NGO को  "आमा"ले गर्लिन् जस्तो छ।

देश बहुत नाजुक अवस्थामा जाँदै छ।
सन्दर्भ- सरकार  I/NGO भर्ती केन्द्र तर्फ उन्मुख ।
भीष्म ( Bhismak1962) (@bhismak62) 's Twitter Profile Photo

भरत गुरुङ देखि कृष्णबहादुर महरा र छोरा राहुल, नन्दबहादुर पुनका छोरा जितेन्द्र र दिपेन, विदेश मामिला विज्ञ जीवन गुरुङ, सहसचिव झलकराम अधिकारी, जीवन चलाउने... खोज्दै गए "रक्त चन्दन" को तस्करीमा पनि इनीहरूलाइ नै भेटिन्छ होला.... ekantipur.com/koseli/2025/10…

AjitX (@ipaudelji) 's Twitter Profile Photo

शान्तिपुर्ण आन्दोलन (प्रहरीलाइ ढुंगा नहानी) गर्दै गगन थापा Gagan Thapa

शान्तिपुर्ण आन्दोलन (प्रहरीलाइ ढुंगा नहानी) गर्दै गगन  थापा Gagan Thapa
Apil Gurung (@apligrg) 's Twitter Profile Photo

उबेला संसद विघटन गर्ने Sher Bahadur Deuba Fan, राजा निरंकुश भन्दै उफ्रने Gagan ThapaBishwa Prakash शर्मा.... अहिले संसद विघटन गर्ने Ram Chandra Paudel.... गगने र विश्व चुप। - 🖋️ Arun Luitel

उबेला संसद विघटन गर्ने Sher Bahadur Deuba Fan, राजा निरंकुश भन्दै उफ्रने Gagan Thapa र Bishwa Prakash शर्मा.... अहिले संसद विघटन गर्ने Ram Chandra Paudel.... गगने र विश्व चुप।

- 🖋️ Arun Luitel
NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

नर्सिङको तलब सरकारी सरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन #NepalPress nepalpress.com/2025/10/13/649…

Nagendra Pd Paudyal (@nppaudyalstwite) 's Twitter Profile Photo

💥 लौ । सास सञ्जालमा यस्तो आयो । 💥 "अहिले सामाजिक सञ्जालमा भाइरल एक व्यक्तिको नागरिकता र बिधालयका प्रमाण पत्रहर: सर्सर्ती हेर्दा किर्ते नै देखिन्छ? ५३ सालमा जन्मिएका व्यक्तिको ६३ सालमा जन्म दर्ता गरिएको छ? जन्म दर्ताको प्रमाणपत्रमा लोगो र छाप फरक छ।" facebook.com/share/p/1Bbyav…

💥 लौ । सास सञ्जालमा यस्तो आयो । 💥

"अहिले सामाजिक सञ्जालमा भाइरल एक व्यक्तिको नागरिकता र बिधालयका प्रमाण पत्रहर: सर्सर्ती हेर्दा किर्ते नै देखिन्छ?

५३ सालमा जन्मिएका व्यक्तिको ६३ सालमा जन्म दर्ता गरिएको छ?
जन्म दर्ताको प्रमाणपत्रमा लोगो र छाप फरक छ।"

facebook.com/share/p/1Bbyav…
Nagendra Pd Paudyal (@nppaudyalstwite) 's Twitter Profile Photo

💥 सास सञ्जालमा सामग्री यो पनि आयो । 💥 ".. गुम्बा व्यवस्थापन समिति .. मातहत कै एक धनी समिति पनि छ - #बौद्ध_दर्शन प्रवर्द्धन तथा गुम्बा व्यवस्थापन समिति, जसले नेपालका ५ तारे तिब्बितियन गुम्बाहरू व्यवस्थापन हेर्छ । .. ती आलीशान गुम्बाहरू कसको पैसाले .." facebook.com/share/p/1BUyAa…

💥 सास सञ्जालमा सामग्री यो पनि आयो । 💥

".. गुम्बा व्यवस्थापन समिति
.. मातहत कै एक धनी समिति पनि छ - #बौद्ध_दर्शन प्रवर्द्धन तथा गुम्बा व्यवस्थापन समिति, जसले नेपालका ५ तारे  तिब्बितियन गुम्बाहरू व्यवस्थापन हेर्छ । .. ती आलीशान गुम्बाहरू कसको पैसाले .."

facebook.com/share/p/1BUyAa…
Nagendra Pd Paudyal (@nppaudyalstwite) 's Twitter Profile Photo

जेन-जी युवाहरूलाई अगाडी राखेरै पहिलो पटक बोले मनिष झा, गरे यस्तो गहिरो कुरा । facebook.com/share/v/177hgU…

Nagendra Pd Paudyal (@nppaudyalstwite) 's Twitter Profile Photo

नेपालीहरूको महान चाड तिहारको सुखद अवसरमा यहाँहरू सबैमा मङ्गलमय शुभकामना ।

नेपालीहरूको महान चाड तिहारको सुखद अवसरमा यहाँहरू सबैमा मङ्गलमय शुभकामना ।