Sher Bahadur Deuba Fan (@sherbdeubafan) 's Twitter Profile
Sher Bahadur Deuba Fan

@sherbdeubafan

Official Fan Account of Former/Upcoming Prime Minister of Nepal & President of Nepali Congress #TeamDeuba || Email Us : [email protected]

ID: 1302694087703719936

calendar_today06-09-2020 19:44:29

29 Tweet

311 Followers

4 Following

Sher Bahadur Deuba Fan (@sherbdeubafan) 's Twitter Profile Photo

के तपाई लाइ थाहा छ ? नेपालमा भुमिसुधार एेन लागु गरेर जग्गा हदबन्दी लगाउने प्रधानमन्त्री को हुन ? उत्तर : तपाइ हाम्रा प्यारा, विकासवादी, नेपालका योग पुरुष श्री शेरबहादुर देउवा 🥰😍

के तपाई लाइ थाहा छ ?
नेपालमा भुमिसुधार एेन लागु गरेर जग्गा हदबन्दी लगाउने प्रधानमन्त्री को हुन ?
उत्तर : तपाइ हाम्रा प्यारा, विकासवादी, नेपालका योग पुरुष श्री शेरबहादुर देउवा 🥰😍
Sher Bahadur Deuba Fan (@sherbdeubafan) 's Twitter Profile Photo

के तपाईं लाइ थाहा छ ? महिलाको समान अधिकार र सम्पतिमाथिको हक सुनिश्चित हाम्रै प्यारा युग पुरूष श्री शेरबहादुर देउवा ज्युकै कार्यकालमा भएको हो !! #TeamDeuba

के तपाईं लाइ थाहा छ ?
महिलाको समान अधिकार र सम्पतिमाथिको हक सुनिश्चित हाम्रै प्यारा युग पुरूष श्री शेरबहादुर देउवा ज्युकै कार्यकालमा भएको हो !!
#TeamDeuba
Sher Bahadur Deuba Fan (@sherbdeubafan) 's Twitter Profile Photo

के तपाई लाइ थाहा छ ? लोकतान्त्रिक पाटि हरुको विश्व संगठन सोसलिस्ट इन्टरनेशनल मा बिपि पछि नेपालको प्रतिनिधित्व गर्दै उपाध्यक्ष जस्तो गरिमामय पदमा पुग्ने नेपालका युग पुरुष श्री शेरबहादुर देउवा ज्यु हुनुहुन्छ !! #TeamDeuba

के तपाई लाइ थाहा छ ?
लोकतान्त्रिक पाटि हरुको विश्व संगठन सोसलिस्ट इन्टरनेशनल मा बिपि पछि नेपालको प्रतिनिधित्व गर्दै उपाध्यक्ष जस्तो गरिमामय पदमा पुग्ने नेपालका युग पुरुष श्री शेरबहादुर देउवा ज्यु हुनुहुन्छ !!
#TeamDeuba
Sher Bahadur Deuba Fan (@sherbdeubafan) 's Twitter Profile Photo

इतिहास ले सुम्पेको कार्यभार सम्हाल्दै देउवा ❤️❤️hamrakura.com/news-details/1… hamrakura

Sher Bahadur Deuba Fan (@sherbdeubafan) 's Twitter Profile Photo

के तपाई लाइ थाहा छ ? आफ्नै प्रधानमन्त्रीत्व कालमा २०५९ मा शेरबहादुर देउवा ले भस्ट्रचार निवारण एेन पारित गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुदृढ र शक्तिशाली बनाउनु भएको थियो !! #NoCorruptioninDeubaTerm

के तपाई लाइ थाहा छ ?
आफ्नै प्रधानमन्त्रीत्व कालमा २०५९ मा शेरबहादुर देउवा ले भस्ट्रचार निवारण एेन पारित गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुदृढ र शक्तिशाली बनाउनु भएको थियो !!
#NoCorruptioninDeubaTerm
Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

It was a pleasure to meet with Mme. Sara Beysolow Nyanti, and discuss matters of cooperation regarding Nepal’s development and further strengthening our UN-Nepal relations. Thank you once again for the solidarity shown in our fight against #COVID-19.

Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

#Nepal welcomes the friendly gesture from #Bhutan in aiding Nepal's fight against the #COVID19 pandemic. Many thanks to HM The King & PM Bhutan for the cooperative arrangement in the supply of 230,000 doses of the Covishield vaccine, which Nepal will reciprocate at a later date.

Sher Bahadur Deuba Fan (@sherbdeubafan) 's Twitter Profile Photo

खोप केन्द्र पहिले अहिले ६६ काठमाडौं १४९ (+८३) २९९८ नेपालभर ४५२२ (+१४३३) #धन्यवाद_शेरबहादुजी

खोप केन्द्र  
 पहिले                    अहिले
   ६६       काठमाडौं       १४९ (+८३)

२९९८      नेपालभर        ४५२२ (+१४३३)
#धन्यवाद_शेरबहादुजी
Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

मास्क लगाऔं, स्वास्थ्य मापदण्डको पालना गरौं । #MaskUpNepal

Sher Bahadur Deuba Fan (@sherbdeubafan) 's Twitter Profile Photo

मलाइ शेरबहादुर मनपर्छ किन भने उहा कर्मचारीमैत्रि , कर्मचारी सँग काम लिने र दिनसक्ने खुबि भएको , गार्हो कामहरु पनि सजिलै गर्ने बानि छ उहामा !! ~पुर्व अर्थ सचिव विमल कोइराला

Sher Bahadur Deuba (@sherbdeuba) 's Twitter Profile Photo

Had a cordial meeting for a bright beginning with Dr Vijay Chauthaiwale Ji today. I look forward to future exchanges between @nepalicongress and @bjp4india to further cement the ties between the two parties.

Sher Bahadur Deuba Fan (@sherbdeubafan) 's Twitter Profile Photo

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू Sher Bahadur Deuba को नेतृत्वको सरकारले छोटो अवधिमा सम्पन्न गरेका तथा अघि बढाएका कामहरू दूरगामी महत्वका छन् । #WeLoveYouDeuba

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू <a href="/SherBDeuba/">Sher Bahadur Deuba</a> को नेतृत्वको सरकारले छोटो अवधिमा सम्पन्न गरेका तथा अघि बढाएका कामहरू दूरगामी महत्वका छन् ।
#WeLoveYouDeuba
Sher Bahadur Deuba Fan (@sherbdeubafan) 's Twitter Profile Photo

सुरुमा हजुरको सरकार बनाउन र संबिधान जोगाउन भुमिका खेलेको भन्दै दिनदिनै पदक माग्दै दैलो धाउने अहिले चर्चाको लागि पदक लिन्न भन्दै अस्विकार गर्नु पनि एक प्रकारको प्रतिगमन हो ।।

Sher Bahadur Deuba Fan (@sherbdeubafan) 's Twitter Profile Photo

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू Sher Bahadur Deuba को नेतृत्वको सरकारले छोटो अवधिमा १०० दिनमा दुरगामी महत्वका १०० काम हरु यस प्रकार छन !! #ThankYouSBD

सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू <a href="/SherBDeuba/">Sher Bahadur Deuba</a> को नेतृत्वको सरकारले छोटो अवधिमा १०० दिनमा दुरगामी महत्वका १०० काम हरु यस प्रकार छन !!
#ThankYouSBD
Sher Bahadur Deuba Fan (@sherbdeubafan) 's Twitter Profile Photo

बलियो कांग्रेस , समृद्ध देश, सभापतिमा अब एक पटक शेरबहादुर देउवा नै बेस !! #VoteForSBD

बलियो कांग्रेस , 
समृद्ध देश, सभापतिमा अब एक पटक
शेरबहादुर देउवा नै बेस !!
#VoteForSBD
Sher Bahadur Deuba Fan (@sherbdeubafan) 's Twitter Profile Photo

ओली लाई बार्दली पुराउने करोना लाई डाडै कटाउने बिकास लाई सगरमाथा पुराउने राजनेता देउवा हाई हाई अरू सबै बाई बाई। #VoteforSBD (Via: बिके संग्राम )

ओली लाई बार्दली पुराउने
करोना लाई डाडै कटाउने 
बिकास लाई सगरमाथा पुराउने 
राजनेता देउवा हाई हाई
अरू सबै बाई बाई। 
#VoteforSBD 
(Via: <a href="/bk_sangram/">बिके संग्राम</a> )
Sher Bahadur Deuba Fan (@sherbdeubafan) 's Twitter Profile Photo

मलाइ देउवा मन पर्छ किनभने "Deuba is one of the few who don't have Kitchen Cabinets, उहाको Nature छैन Kitchen Cabinets बनाउने" #FiveMoreYearsForDeuba #DeubaForPM

Sher Bahadur Deuba Fan (@sherbdeubafan) 's Twitter Profile Photo

डडेल्धुराको भन्नेबित्तिकै बालुवाटारमा प्रवेश पाइन्छ, खुलजा सिमसिम भने जस्तै डडेलधुरा का जनतालाइ बालुवाटारमा निर्वाध खुला छ , डडेल्धुरा को विकास को‌ लहर लेराउने शेरबहादुर देउवालाइ विजय बनाऔ र फेरि पनि देशको नेतृत्व उहालाइ सुम्पिउ !! #VoteForSherBahadurDeuba