AjitX (@ipaudelji) 's Twitter Profile
AjitX

@ipaudelji

मनमा लागेको लेख्छु, आज बिरोध भोलि समर्थन हुनसक्छ! ट्विटहरु नितान्त ब्यक्तिगत हुन Follow me at your OwN RiSk #Scorpion #DM yes please🇳🇵🇦🇺

ID: 280003866

calendar_today10-04-2011 12:48:06

51,51K Tweet

11,11K Followers

528 Following

AjitX (@ipaudelji) 's Twitter Profile Photo

कॉग्रेस बिबाद बढ्नुमा रवी लामिछानेको हात छ भन्दै खालि पेपर हातमा समाएर अमित ढकाल बसन्त बस्नेत बार्हखरी, हाम्राकुरा नेपालखबर लगायत अगाडी राखेर पत्रकार सम्मेलन गर्न किन ढिला भैराछ हँ ?😂😂

AjitX (@ipaudelji) 's Twitter Profile Photo

ठुलो आबाज आयो त कता के भो ? कॉग्रेस फुट्यो कि के हो 😂

AjitX (@ipaudelji) 's Twitter Profile Photo

शुभप्रभात नमस्कार 🙏 श्री पशुपतीनाथले सबैको रक्षा गरुन !!!

AjitX (@ipaudelji) 's Twitter Profile Photo

सभापति महामन्त्री सिधै घोषणा त गरे होलान नि 😃

AjitX (@ipaudelji) 's Twitter Profile Photo

आजबाट अब सेतोपाटी, हाम्राकुरा, नेपालखबर, बार्हखरी र अन्लाइनखबरले गगन लाइ नै किन आधिकारीक मान्न पर्छ निर्बाचन आयोग ले भन्ने खालका लेख आउने बेला भएन र अब त ?🤭

AjitX (@ipaudelji) 's Twitter Profile Photo

पोस्टखबर र प्रदिप भट्टराइलाई निकै पछि पारिदियो सेतोपाटी र अमित ढकालले😀

AjitX (@ipaudelji) 's Twitter Profile Photo

कसरी ? ‘भृकुटीमण्डपबाट देउवा चुनिँदा आधिकारिक हुने, म चुनिँदा कसरी पार्टी फुट्छ ?’ nagariknews.nagariknetwork.com/politics/it-wi…

AjitX (@ipaudelji) 's Twitter Profile Photo

गज्जब भएछ उता गणेश लामाले कमान्ड सम्हाल्ने, यता गगन थापा को साइडबाट राधेले सम्हाल्ने 😃