निरौला (@niraula91845539) 's Twitter Profile
निरौला

@niraula91845539

ID: 1306404638455980033

calendar_today17-09-2020 01:28:53

13,13K Tweet

1,1K Followers

1,1K Following

वस्ती सुमन (@suman_wosti) 's Twitter Profile Photo

अमेरिकामा महिनाको एक लाख डलर कमाउने रे नि त 😀😀🔕🔕🔕

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

काठमाडौँ क्षेत्र नं. ४ को माया र भरोसाकै बलमा यहाँसम्म आइपुगेको छु। यस क्षेत्रबाट पाएको अपार साथ र स्नेहप्रति सधैं ऋणी रहनेछु। तपाईंहरूको शुभेच्छा लिएर सर्लाहीको यात्रा आजबाट सुरु गर्दै छु।

Aditya Dahal (@adityadahal07) 's Twitter Profile Photo

देशको राजनीति जति कठिन भए पनि, सत्य बोल्ने आँट, गलतसँग लड्ने साहस र परिणाम निकाल्ने क्षमता गगन थापाको पहिचान हो। दबाबमा झुक्ने होइन, दबाब तोड्ने नेतृत्व आज देशलाई चाहिएको छ, र त्यो नेतृत्व गगन थापामा छ। परिवर्तनका लागि आँट गर्ने, जनताको पक्षमा डटेर उभिने र परिणाम देखाउने नेता गगन

वस्ती सुमन (@suman_wosti) 's Twitter Profile Photo

चितवन 1 का जनताले खोज्दै छन हरि ढकाल जी लाइ: झुठ बोलेर भागेको आरोप 🔕🔕🔕

तारा✨गौतम (@3sssgautam) 's Twitter Profile Photo

चितवन दुइ लगायत सम्पुर्ण क्षेत्रमा यस्पालि जनताको मनस्थिति !!!

तारा✨गौतम (@3sssgautam) 's Twitter Profile Photo

देश जलाउनेहरु लाइ उमेदवार बनाउने पार्टी तै पनि भोका बौद्धिक ब्वासाहरु भोलि केहि नियुक्ति पाइछ कि भनेर आंतककारि बोकेर हिडेका छन। मलाइ जलाउनेहरु भन्दा बचाउमा उत्रनेहरु देख्दा ताज्जुव लागेको छ। पदको लोभमा भोलि तिनिहरु परिवार नै बेच्न पछि नपर्ने रहेछन।

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

यति सरल, सादगी, शिक्षीत, उमेदवार लाई भोट दिएनन् भने चितवनका जनतालाई पाप लाग्छ। भोट फर 🌳🌳🌳

झापाली घाँडो (@durgapparajuli2) 's Twitter Profile Photo

हो,हो म नेपाली कांग्रेसको झोले नै हो,कसैले मलाई झोले भन्दैमा न मेरो घरवारी लिलामी हुन्छ,नत मैले नेपाली कांग्रेसको झोला बोके वाफत कतै राज्यलाई नै कर तिर्नुपर्दछ। किन कि, म आफ्नै पार्टीलाई अन्तरघातगर्ने अन्तरघाती होइन,आफ्नो आस्था,इमान- राजनीतिकधर्म नछोड्ने पार्टीको म एक सिपाही हुँ

झापाली घाँडो (@durgapparajuli2) 's Twitter Profile Photo

आज पार्टी सभापति गगन थापाको राजिनामा माग्दै उफ्रीनेहरुले यो पनि बुझ्न आवस्यक र जरुरी छ कि! हिजोका कांग्रेस पुर्वसभापति देउवा लगायतका अग्रज नेताहरुको चरम असफलताका भारी,आज आएर पार्टी सभापति गगन थापाले आफ्नो थाप्लोमा बोक्नुपरेको तितो यथार्थलाई तपाईं यति चाडै कसरी बिर्सन सक्नुहुन्छ?