झापाली घाँडो (@durgapparajuli2) 's Twitter Profile
झापाली घाँडो

@durgapparajuli2

बायो किन चाहियो?नितान्त,निजि र स्वतन्त्र बिचार राख्न टुइटरमा आइयो✍️✍️

ID: 1004950346530111488

calendar_today08-06-2018 04:56:48

37,37K Tweet

2,2K Takipçi

4,4K Takip Edilen

झापाली घाँडो (@durgapparajuli2) 's Twitter Profile Photo

आज पार्टी सभापति गगन थापाको राजिनामा माग्दै उफ्रीनेहरुले यो पनि बुझ्न आवस्यक र जरुरी छ कि! हिजोका कांग्रेस पुर्वसभापति देउवा लगायतका अग्रज नेताहरुको चरम असफलताका भारी,आज आएर पार्टी सभापति गगन थापाले आफ्नो थाप्लोमा बोक्नुपरेको तितो यथार्थलाई तपाईं यति चाडै कसरी बिर्सन सक्नुहुन्छ?

झापाली घाँडो (@durgapparajuli2) 's Twitter Profile Photo

#जादुकोछडीवाला रास्वपालाई बधाई छ! र, सगैमा अब भगौडा जिवि राई लगायत सहकारी ठगहरुलाई पानीमुनी भएपनी खोजेर ल्याउदै सहकारी पीडितलाई न्याय दिदै,२०४८ देखि आजसम्मका राजनीतिक पदका सुबिधा लिदै वा, लोकसेवाको भित्तामा नाम निकाल्दै राज्यलुट्ने भ्रष्टहरु सबैको घण्टी बजाओस्...यहि छ शुभकामना।

झापाली घाँडो (@durgapparajuli2) 's Twitter Profile Photo

कार्की आयोगको छानबिन प्रतिवेदन तुरुन्त सार्वजनिकगर अन्तरिम सरकार!! खबरदार......!!! #२३गतेको जेनजी आन्दोलनकारी माथी गोली दाग्ने र #२४गते आन्दोलन धमिलो पार्दै यो देश बाली आगो ताप्दै खुसियाली मनाउने अपराधीहरुले कतैबाट उन्मुक्ति पाउनु हुदैन।

झापाली घाँडो (@durgapparajuli2) 's Twitter Profile Photo

हिजो नेपाली कांग्रेसलाई सोतर बनाउन भित्री रुपमा षड्यन्त्र गर्नेहरु आज सभापति गगनकुमार थापाको राजीनामा माग्दैछन्। कांग्रेसको लज्जास्पद हारभयो भन्दै यदि सभापति गगनकुमार थापाले नैतिकताको आधारमा राजीनामा दिने हो भने,अब नेपालीकांग्रेस भित्र बचेखुचेका कार्यकर्ता पनि पार्टीमा रहदैनन्।

Setopati (@setopati) 's Twitter Profile Photo

सभापतिबाट राजीनामा नदिन गगन थापालाई ललितपुरका जनप्रतिनिधिहरूको आग्रह setopati.com/politics/384132

झापाली घाँडो (@durgapparajuli2) 's Twitter Profile Photo

नेका आज चुनावमा सोतरभएर पिधमापुग्नुको प्रमुखकारण थियो,विशेषमहाधिवेशनलाई खुल्लाहृदयले स्विकार्ननसक्ने खुरापातवर्गले कांग्रेसलाई भित्रभित्रै अन्तरघातगर्नाले इतिहासमै पहिलोपटक नेकाले लज्जास्पदहार व्योहोर्नुपरेको थितोयथार्थ आजै भुल्नेहरुको नैतिकताकोप्रश्नलाई उत्तानो पार्दिए कसोहोला?

झापाली घाँडो (@durgapparajuli2) 's Twitter Profile Photo

कार्की आयोगले छानबिन गरि अन्तरिम सरकारलाई बुझाएको प्रतिवेदन चुनाव अघि नै सार्वजनिकगर्न छोडेर आजसम्म प्रम सुशीला कार्कीले सिरानी लगाउनुपर्ने मुख्य कारण के हो? के #झ्यालबाट निर्मित अन्तरिम सरकारले यो मुलुक र लोकतन्त्रप्रति जवाफदेही बन्नै नपर्ने हो र?? #प्रतिवेदन सार्वजनिक गर।

झापाली घाँडो (@durgapparajuli2) 's Twitter Profile Photo

कार्की आयोगले छानबिन गरि अन्तरिम सरकारलाई बुझाएको प्रतिवेदन चुनाव अघि नै सार्वजनिकगर्न छोडेर आजसम्म प्रम सुशीला कार्कीले सिरानी लगाउनुपर्ने मुख्य कारण के हो? #झ्यालबाट निर्मित अन्तरिम सरकारले यो मुलुक र जनताप्रति जवाफदेही बन्नै नपर्ने हो र?? #प्रतिवेदन तुरुन्त सार्वजनिक गरौं!

जेनजीको २३ गतेको शान्तिपुर्ण आन्दोलन दवाउन गोली चलाउन आदेश दिने दोषीहरुलाई खोजीखोजी जेल कोच्ने तर २४ गतेको आगजनी,तोडफोड,लुटपाट र विद्दोङ्गस गर्नेहरु लाई वासिङ्ग मेसिनमा हालेर सफेद बनाउने हो भने,कार्की आयोगको छानबिन प्रतिवेदनलाई रद्दिको टोकरीमा हाल्दिए हुन्छ।

झापाली घाँडो (@durgapparajuli2) 's Twitter Profile Photo

जस्ले संगठित रुपमा सहकारी ठगेर "प्रतिशोध"सब्दलाई चरम दुरुपयोग गरि राजनीतिक व्यापार गर्यो, उसैलाई सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै उन्मुक्ति दिइन्छ भने तिम्रा मुतको न्यायो सुशासन तिम्रै खल्तिमा राख्दा हुन्छ।

रास्वपाको सुशासनको जादुको छडी दर्पण भयो होला नि घण्टे हो।

झापाली घाँडो (@durgapparajuli2) 's Twitter Profile Photo

२४ गतेको तोडफोड,आतंक,लुट,आगजनी र जेल बाट बन्दी कैंदी भगाउने प्रमख भुमिकाका पात्रहरु आज यो देशका सांसद बनेर सुशासनको हौवा दिदैछ्न।क्ठै मेरो देश

झापाली घाँडो (@durgapparajuli2) 's Twitter Profile Photo

भदौ २३ गतेका जनहत्याराहरु लाई बालेन सरकारले खोजीखोजी कारबाही गरोस् यसमा दुईमत रहेन, तर भदौं २४ गरे जेनजीको आन्दोलनलाई धमिलो बनाउदै यो देश बालेर खुसियाली साट्ने जल्लाद अपराधीहरू कोहि पनि नछुटोस् किन कि कानुन सबैका लागि समानता नै सुशासनको प्रत्याभूत हो!

भदौ २३ गतेका जनहत्याराहरु लाई बालेन सरकारले खोजीखोजी कारबाही गरोस् यसमा दुईमत रहेन, तर भदौं २४ गरे जेनजीको आन्दोलनलाई धमिलो बनाउदै यो देश बालेर खुसियाली साट्ने जल्लाद अपराधीहरू कोहि पनि नछुटोस् किन कि, कानुन सबैका लागि समानता नै सुशासनको प्रत्याभूत हो!

झापाली घाँडो (@durgapparajuli2) 's Twitter Profile Photo

भदौ २३ गते राज्यको तर्फबाट जेनजीमाथी घोर दमनगर्नेहरुका हकमा कार्की आयोगले छानबिन गर्दा पावर चस्मा लगाएछन, तर भदौ २४ गते सोही आन्दोलनलाई धमिलो बनाउदै यो देश दनदनी बालेर खुसियाली मनाउने देश द्रोही-जल्लादहरुका हकमा छानबिनगर्दा कार्की श्रीले आलुचस्मा लगाएछ्न भन्न अब आइतबार चाहिन्न।

झापाली घाँडो (@durgapparajuli2) 's Twitter Profile Photo

आजभोलिका नेपाली जनताले सस्तो लोकप्रियताका हलुङ्गे राजनीतिप्रति बेजोड आशा,विश्वास र भरोसा गरेको देखियो, तेसैले चटके,पटके र ठगन्तेहरुलाई आज मान्य् ज्यु भन्ने अवस्था देख्न पाइयो।

झापाली घाँडो (@durgapparajuli2) 's Twitter Profile Photo

प्रम हुन वा, मन्त्री...?? यो देशमा सार्वजनिक पद धारणगर्नेहरु प्रायले देखाएका सम्पत्ति विवरण हेर्दा सबै एकसे एक कुबेर रहेछन् तर उक्त आयश्रोत्को माध्यम के के हो?उहाँहरुले आर्जन गरेका यतिका अथाह सम्पत्तिको आजसम्म राज्यलाई के कति कर तिरेका छ्न्? जनताले शासकवर्गलाई प्रश्न किन नगर्ने।