निरन्जन भट्टराई (@niranja24354434) 's Twitter Profile
निरन्जन भट्टराई

@niranja24354434

कानुनको अनभिज्ञता क्षम्य हुँदैन,
कानुनी साक्षरता आज को आवश्यकता

ID: 1546021811644555265

calendar_today10-07-2022 06:42:21

201 Tweet

238 Takipçi

1,1K Takip Edilen

माहा गफाडी 🕉🕉🕉 (@gafadi21) 's Twitter Profile Photo

सासु ससुरा बाट अलग बसेकी बुहारीले माइत गएर आफ्नो दाजु भाउजु, भाई बुहारीलाई आमा बाबाको राम्रो ख्याल राख्नु भन्दै थी 😬😬

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

फेरि अर्कोले लिभिङ टुगेदरमै छोरो जन्माएछ, आखिर गाइने त हो।

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है

नेपालको काजी (@hetaudakaaji) 's Twitter Profile Photo

निधार त मेरो पनि ठुलै थियो तैपनी भगवान लाई भाग्य लेख्न ठाउँ नै पुगेनछ।।।।।

माहा गफाडी 🕉🕉🕉 (@gafadi21) 's Twitter Profile Photo

Family Planning भनेको कति वटा बच्चा जन्माउने भन्ने मात्रै हैन, चाड पर्व नछेकिने गरि सन्तान जन्माउनु पनि हो 💉🤣

विक्षिप्त मन 💔💔 (@96cazy) 's Twitter Profile Photo

यो स्वार्थि संसारमा, म जिउदो हुनुको सार्थकता खोजिरहेछु; उनिहरु आत्महत्याको कारण खोज्दैछन् ।

Samikshya Poudel (@samikxya11) 's Twitter Profile Photo

पर्खाइ उसैको‌ छ जसले‌ भनोस "होटल भित्रको कोठाले हाम्रो प्रेम बुज्दैन,हिँड‌ तिमीलाई आमासँग‌ भेटाउछु"

निरन्जन भट्टराई (@niranja24354434) 's Twitter Profile Photo

पहिले अंग्रेजले भारतलाई शासन गर्यो, अब भारतले अंग्रेजलाई शासन गर्दैछ...!! # बेलायतका प्रधानमन्त्री भारतीय मुलका

निरन्जन भट्टराई (@niranja24354434) 's Twitter Profile Photo

गाउँमा कुखुराको सुमधुर स्वर बाट बिउँझिने गाउले र कुकुरको कर्कस आवाजबाट ब्युझिने काठमाडौं बासि बानी पनि फरक हुने रहेछ # काठमाडौं अनुभव

रञ्जु (@ranzu222) 's Twitter Profile Photo

दया लागेर आउछ ति मान्छेहरु देख्दा जो हिजो मलाइ दुख पर्दा भेट्दा पनि केहि दिनै पर्छ की जस्तो गर्नेहरु आज मेरो सानो प्रगति देख्दा फलानि त मेरी यो हो त्यो हो भन्दै मेरै नाम लिएर आफ्नो परिचय दिदै हिड्छ्न!

माहा गफाडी 🕉🕉🕉 (@gafadi21) 's Twitter Profile Photo

मिदि भाईले बाईक रोकेर लाइसेन्स माग्दै थियो मैंले CLZ को ID CARD देखाएको जानुहोस् भनेर पठाइदियो। 🤪😂

जगन्नाथ दुलाल (@revoltjagan) 's Twitter Profile Photo

महामन्त्री Gagan Thapa ज्यूसँग हाम्राे चासाे- संसदीय दलकाे नेतामा अडान कायमै हाे नी ? जवाफ प्रष्ट छ - मेराे उम्मेदवारी पक्का हाे । शुभकामना

महामन्त्री <a href="/thapagk/">Gagan Thapa</a> ज्यूसँग हाम्राे चासाे- 
संसदीय दलकाे नेतामा अडान कायमै हाे नी ? 
जवाफ प्रष्ट छ - मेराे उम्मेदवारी पक्का हाे । 

शुभकामना
✍️Goma❣️ (@gyatri22418988) 's Twitter Profile Photo

यो बिरानो सहरमा बिरामी पर्दा मात्र हैन आमा खाना बनाउन अल्छि लाग्दा र बिहान चाडै उठ्न मन नलागदा नि हजुरकै याद आउँछ। ❤️❤️#आमा🙏❤️❤️

अनिसा (@aneesha60) 's Twitter Profile Photo

बलत्कार जस्तो जघन्य अपराध गरेको एउटा अपराधी (भोलि प्रमाणित होला /नहोला) जेलबाट छुट्दा माहान नैतिक आचरण भएको समाजको आदर्श पुरुष आएको जसरी स्वागत गर्नु कति जायज हो ? हरेक अपराधी लाई समाजमा यस्तो प्राथमिकता दिनु भनेको अन्ततः अपराधलाई स्वागत गर्नु होइन ??🤔 कता जाँदै छ समाज?