Niraj Bhandari (@nirajbh46029341) 's Twitter Profile
Niraj Bhandari

@nirajbh46029341

भिडमा हाँसेको हाँसो झुटो हुन सक्छ,
तर एकान्तमा बसेर बगाएको आँशु कहिल्यै
झुटो हुँदैन 🥲🥲❤

ID: 1425836815559270405

calendar_today12-08-2021 15:09:38

61 Tweet

813 Takipçi

1,1K Takip Edilen

अनुश्री (@anujhapli) 's Twitter Profile Photo

#सत्य बाेल्न त ढाटाकाे कुरा भैसक्याे अाजकल सत्य सुन्न पनि सहमत हुदैनन् मानिसहरु..... #शुभप्रभात🙏🌹

Niraj Bhandari (@nirajbh46029341) 's Twitter Profile Photo

प्रकृति जस्तै सुन्दर बनाउनु आफ्नो मन, मौसम जस्तै बद्लिने मनको कुनै भरोसा हुदैन।♥️

प्रकृति जस्तै सुन्दर बनाउनु आफ्नो मन,
मौसम जस्तै बद्लिने मनको कुनै भरोसा हुदैन।♥️
Niraj Bhandari (@nirajbh46029341) 's Twitter Profile Photo

भविष्य सोच्दै थिए अनि याद आयो,, हरियो पासपोर्ट बिना भविष्य बन्दैन भनेर।😔❤️✨

Niraj Bhandari (@nirajbh46029341) 's Twitter Profile Photo

कमाउन बाँकी नै छ,आफ्नो पैसाले रमाउन बाँकी नै छ,आफ्ना लाई खुसी बनाउन बाँकी नै छ,जिन्दगी सकिएको कहाँ छ र महोदय! सफल भएर शत्रुहरूलाई जलाउन बाँकी नै छ❤️🌸

कमाउन बाँकी नै छ,आफ्नो पैसाले रमाउन बाँकी नै छ,आफ्ना लाई खुसी बनाउन बाँकी नै छ,जिन्दगी सकिएको कहाँ छ र महोदय!
सफल भएर शत्रुहरूलाई जलाउन बाँकी नै छ❤️🌸
अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

वर्षौ भयो साथमै लिएर हिँडेको, भएकाे छैन परिचय अझै म र मेरो जिन्दगीको ।।

𝒔.𝒌 (@kfgjdufdhr) 's Twitter Profile Photo

पैसा मात्र होइन, मान्छे पनि कमाउन सिक्नुहोस महोदय ! आर्यघाट जादा ४ लाख होइन, ४ जनाको जरुरत पर्छ । Good morning🙏❣️

Raj Bhujel (@rajbhujel17) 's Twitter Profile Photo

घरको जेठो सन्तान भएर होला , आफ्नो सपना अनि रहर भन्दा आगाडी जिम्मेवारीको याद आउछ !!!🙏

माहा गफाडी 🕉🕉🕉 (@gafadi21) 's Twitter Profile Photo

तिमी र लामखुट्टे एउटै लाग्छ मलाइ तिमीलाइ SMS गर्यो रिप्लाइ आउदैन लामखुट्टेले रगत लान्छ रिपोर्ट दिदैन | 🤣🤣🤣

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

किताब पढ्दैमा कोहि विद्वान हुँदैन, कसैको मन अनि, भावनाको कदर गर्न सिक्नुस, विद्वान भइराख्न जरुरत नै पर्दैन ।।

Payal (@payalnt) 's Twitter Profile Photo

पल शाह गयो ! बालेन शाह आयो !! सन्दीप लामिछाने गयो!!! रबि लामिछाने आयो !!!! युगले दिएको ज्ञान : माया केटि लाई होइन देशलाई गरौ केटा हो 😁🇳🇵🇳🇵😜

Niraj Bhandari (@nirajbh46029341) 's Twitter Profile Photo

नयाँ साल सङ्गै मेरो gf को मन पनि फेरिएछ । निस्ठुरी मोरीको😂😂

Niraj Bhandari (@nirajbh46029341) 's Twitter Profile Photo

गाडीमा हिड्दा मातेर मर्नु हुन्छ अनि airplane मा हिड्दा त झन crash भयेर मरिहालिने रैछ 🤔😣😣 अब कसरी गाउँ जाने होला 🤔

Niraj Bhandari (@nirajbh46029341) 's Twitter Profile Photo

"छोरा बिग्रिन्छ भनेर कहिले नसोच्नु आमा असिना खेपेको मकै र परिवारको दुःख बुझेको छोरा कहिले बिग्रदैन । "😥😥

"छोरा बिग्रिन्छ भनेर कहिले नसोच्नु आमा असिना खेपेको मकै र परिवारको दुःख बुझेको छोरा कहिले बिग्रदैन । "😥😥
सुमन !! (@sgnepal) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टी Rastriya Swatantra Party - RSP बारे केहि जानकारी :- रास्वपाको बिधान : api.rspnepal.org/downloads/e8b0… रास्वपाको बाचापत्र : api.rspnepal.org/downloads/037d… रास्वपाको चिनारी पुस्तिका : api.rspnepal.org/downloads/8a4e… रास्वपाको सदस्य फारम : api.rspnepal.org/downloads/0650… यति काम चाही गर्छौ

राष्ट्रिय स्वतन्त्र पार्टी <a href="/party_swatantra/">Rastriya Swatantra Party - RSP</a> बारे केहि जानकारी :- 

रास्वपाको बिधान : api.rspnepal.org/downloads/e8b0…

रास्वपाको बाचापत्र : api.rspnepal.org/downloads/037d…

रास्वपाको चिनारी पुस्तिका :
api.rspnepal.org/downloads/8a4e…

रास्वपाको सदस्य फारम :
api.rspnepal.org/downloads/0650…

यति काम चाही गर्छौ
Mina Chhetri❤️🌹 (@xettri76102) 's Twitter Profile Photo

जिन्दगीमा यदि कहिले घमण्ड आयो भने, एकपटक आर्यघाट घुमेर आउनु किनकी तिमी भन्दा राम्रा मान्छे त्यहाँ खरानी भएका छन् ।❤ #शुभबिहानी 💐🌄💗

sreezina moktan (@moktansreezina) 's Twitter Profile Photo

मौसम 'किस' खाने जस्तो भएर के गर्नु, स्थिति 'विष' खाने जस्तो भएपछि !!😏🤫🥱

💙$|-|@|)0W💙 (@faded_s0ul) 's Twitter Profile Photo

पहिलो कुरा त चोर्दै नचोर्नु चोरे पनि एक दुई ओटा चोर्नु दिन भरी चोरेको चोरै किन गर्नु के अर्काले दुःख गरेर लेखेको टुईट 😏😀😀

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

जिन्दगीमा जे चाह्यो त्यही कहाँ पाइन्छ र कहिलेकाही त जिन्दगीले जे दिन्छ त्यही स्वीकार गर्नुपर्छ || शुभ रात्रि 😴