𝒔.𝒌 (@kfgjdufdhr) 's Twitter Profile
𝒔.𝒌

@kfgjdufdhr

रोउ तिमी😓 हास्छ दुनिया😀😎
हास तिमी 😀जल्छ दुनिया🙄💪

ID: 904173042233778177

calendar_today03-09-2017 02:43:46

1,1K Tweet

1,1K Followers

2,2K Following

𝒔.𝒌 (@kfgjdufdhr) 's Twitter Profile Photo

कर्तव्य त दुबैको एउटै हुन्छ चाहे त्यो घरको जेठो होस या कान्छो !!❤️‍🩹

𝒔.𝒌 (@kfgjdufdhr) 's Twitter Profile Photo

बिग्रेको सम्बन्ध होईन डामाडोल भएको भबिष्य बनाउनु छ अब♥️

𝒔.𝒌 (@kfgjdufdhr) 's Twitter Profile Photo

कमजोरी त हरेक मान्छेमा हुन्छ। कमजोर पो हुनु भएन।

𝒔.𝒌 (@kfgjdufdhr) 's Twitter Profile Photo

कमजोरी त हरेक मान्छेमा हुन्छ। कमजोर पो हुनु भएन। 𝑮𝒐𝒐𝒅 𝒎𝒐𝒓𝒏𝒊𝒏𝒈

𝒔.𝒌 (@kfgjdufdhr) 's Twitter Profile Photo

एउटै कुरामा अल्झेर नबस्नु जिन्दगी छोटो छ हरेक कुरालाइ अंगालेर दिल खोलेर जिउन सिक्नुस💞

𝒔.𝒌 (@kfgjdufdhr) 's Twitter Profile Photo

भरोसालाई काबु गर्न सिक्नुस् रिस त केहि बेर मै शान्त हुन्छ हजुर् .......।❤

𝒔.𝒌 (@kfgjdufdhr) 's Twitter Profile Photo

आमा बाबाको दु:ख सम्झेर भए पनि केही त गर्नु छ जिन्दगीमा।❤️🌸

𝒔.𝒌 (@kfgjdufdhr) 's Twitter Profile Photo

एेना हेर्छे रुपको हार खान्छे कति राम्रो जन्मिन्छ कोइ मान्छे🙆

𝒔.𝒌 (@kfgjdufdhr) 's Twitter Profile Photo

भरोसा बुबाको गर्नुस्,माया आमालाई गर्नुस् ,न छुट्ने डर हुन्छ,न टुट्ने डर!❤🌸𝒈𝒐𝒐𝒅 𝒏𝒊𝒈𝒉𝒕

𝒔.𝒌 (@kfgjdufdhr) 's Twitter Profile Photo

रुखबाट खसिरहेको पात बाट मैले यो कुरा सिकेँ कि .. यदि तिमि बोझ बन्यौ भने आफ्नाहरुले नै गिराउने छन्..!!

𝒔.𝒌 (@kfgjdufdhr) 's Twitter Profile Photo

थोरै कोसिस गरे बुझ्ने थियौ , म अरु भन्दा अलग थिए गलत होईन । 😊❤️

𝒔.𝒌 (@kfgjdufdhr) 's Twitter Profile Photo

अभावमा हुर्किएको "जीन्दगी" यस्तै हूने रहिछ "रहरहरू" एकातिर अनी "जिमेबारी अर्कोतिर"

𝒔.𝒌 (@kfgjdufdhr) 's Twitter Profile Photo

एेना जस्तै हुन्छ ,मान्छेको व्यबहार 😍! सिर्फ आफुले मुस्कुराउने कि रिसाउने भनेर छानुपर्छ।🙏😞❤️

𝒔.𝒌 (@kfgjdufdhr) 's Twitter Profile Photo

चौतारी थियो बर थिएन् शहर थियो तर आफ्नो घर थिएन् परदेशीनु मेरो बाध्यता थियो तर कुनै रहर थिएन।❤️good night

𝒔.𝒌 (@kfgjdufdhr) 's Twitter Profile Photo

गुनासो केही कुराको छैन जिन्दगिसगं, जे भाग्यमा लिएर आए त्यही भोग्दै छु !

𝒔.𝒌 (@kfgjdufdhr) 's Twitter Profile Photo

सङ्घर्षमा हुर्केका फूलहरू कहिल्यै मासिदैनन बस फक्रन केहि समय लाग्छ ।❤️

𝒔.𝒌 (@kfgjdufdhr) 's Twitter Profile Photo

शरिरले आराम खोजिरहेको छ,परिस्थितिले पैसा, दिमागले शान्ति अनि मनले परिवार !!♥

𝒔.𝒌 (@kfgjdufdhr) 's Twitter Profile Photo

माया को त कुरै😔नगर Ntc r Ncell ko network न आउने ठाँउ मा तिम्रो याद आउँछ😀❤️😘😜बुझेयोनि😏😏😏