रानी (@nibi101) 's Twitter Profile
रानी

@nibi101

कुनै दिन बनेमा पक्कै लेखुम्ला

ID: 1000397273220567040

calendar_today26-05-2018 15:24:31

6,6K Tweet

553 Followers

880 Following

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

सम्बन्धमा निराशालाई कम गर्न, अर्को व्यक्ति प्रति अपेक्षा नै कम राख्नुहोस्।

टुटुल्के™🇳🇵 (@tutulke) 's Twitter Profile Photo

आफुसँग आज भा'को सुखमा रमाउने कार्य भोलिलाई थाँती राखेर भोलीको (हुँदै नभएको) दु:ख कल्पेर आजै दु:खी भईदिन सक्ने खुवीलिटी ‘मान्छे’ मात्रमा हुन्छ । मान्छेलाई दु:ख रुच्दैन, सुख पच्दैन 🧘‍♂️🧘‍♂️

Rupesh Shrestha (@roopess) 's Twitter Profile Photo

"जीन्दगी हर घडि तपाईँको खुसीराजीमा नचल्न पनि सक्छ। कैलेकाहीँ बेखुसी पनि बाँची हेर्नुस्। आँखा सधैँ सुख्खा राख्न हुँदैन। दुख मनभित्र कट्कटिएर जम्न थाल्यो भने तनको हाल बेहाल हुन्छ।" - राजन गोदार (अम्मली स्टेशन) Full Audio: youtube.com/watch?app=desk…

रानी (@nibi101) 's Twitter Profile Photo

नयाँ काम !!! मन परेमा फरक डिजाईन तयार गर्नुपरेमा सम्पर्क!!

©शिव  रेग्मी™® (@seabaji) 's Twitter Profile Photo

"सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार" आज अन्तरास्ट्रिय आप्रवासी कामदार दिवस । सम्पुर्ण आप्रवासी कामदार , परिवार तथा सम्बद्ध सरोकारवालाहरुप्रती हार्दिक शुभकामना । दिवसको सन्दर्भमा युवा र आप्रवासनको यो महत्वपूर्ण बहस! #Dec18 #IMD2024 youtu.be/8YDO5NcwvLE?si…

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

तपाईॅंले अरूसॅंग बोल्ने बोलीमा, गर्ने व्यवहारमा तपाईॅंको संस्कार र सोच झल्किरहेको हुन्छ। क्षुद्र बोली, कसैलाई तल्लो देखाउने व्यवहार कदापि असल संस्कार र सोचको उपज हुन सक्दैन। -पुस ६

नूर (@noor_maayaa) 's Twitter Profile Photo

बुढापाकाले भन्नुहुन्थ्यो - " आफु माथि चढेको देखेर अरू पनि चढ़लान् भनेर रुखका हाँगाहरू काट्दै माथि नजानु, पछी हुरी चलेर रुख हल्लने र भाँचिने  डर भो भने तिनै हाँगाहरू समात्दै जोगिनुपर्ने हुनसक्छ!!"

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

हरेकको आआफ्नै सङ्घर्ष हुन्छ जिन्दगीमा। अनुमानको भरमा कसैको बारेमा निष्कर्षमा पुग्नु बुद्धिमत्ता हुन सक्दैन।

नूर (@noor_maayaa) 's Twitter Profile Photo

हद भन्दा धेरै माया तबमात्र गर्नुपर्छ, जब सामनेवाला व्यक्ती आफ्नो मायाको लायक हुन्छ!! होइन भने हजुरको आफ्नो मनको सत्यनास मात्रै हो हैं, विचार पुर्याउनु होला 😁।।

नूर (@noor_maayaa) 's Twitter Profile Photo

जब आफू रित्तिएर कसैलाई भरिपूर्ण हुने शुभकामना गरिन्छ, ऊ जति महत्वपूर्ण शायद जीवनमा अर्को कोही हुँदैन ।

Luna Rana (@lunarana6) 's Twitter Profile Photo

हामी कहॅा छौं ? मानिसको क्षमताको कसी : योजना , काम र परिणाम ! ज्ञान , सिर्जना ! विवेक ! तह या स्तरको कसी : सोंच, टिप्पणी , बोली र ब्यवहार ! मित्रताको कसी : दुःख, अभाव र त्याग ! प्रेमको कसी : त्याग , समर्पण र विश्वास ! सम्पन्नताको कसी : सहयोग, दान र मानवता !

मस्तानी (@krishnaakhanal) 's Twitter Profile Photo

धेरै नै मन परेकाे गित धेरै नसुन्नुस , पछि मनै नपर्न सक्छ। त्यस्तै हाे , मन परेकाे मान्छेसंग पनि टाढै बस्नुस , मन पराइरहनुस, मख्ख परिरहनुस ।

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

कतिपयको नजरमा म बदलिको हुँला, मेरो नजरमा उनीहरू बलिएका होलान्। यदि बदलिनु संसारकै रीत हो भने सबै बदलिन्छन्। फलानो बदलियो भनेर म किन गुनासो गरूँ, म किन आश्चर्यमा परूँ? -चैत २५

Lekh Karki (@lekhkarki1) 's Twitter Profile Photo

ऊ जस्तै किन हुननुपर्‍यो ? म जस्तै किन हुनुपर्‍यो ? त्यो जस्तै किन हुनुपर्‍यो ?तिमी तिमीजस्तै भए भैगो नि । हरेक मान्छे आफ्नै दिमाग,आफ्नै मुटु कलेजो,आफ्नै आन्द्राभुँडी लिएर आएको छ । न जन्मिँदा कसैलाई सोधेर जन्मिइयो, न मर्दा कसैको अनुमति लिएर मर्ने हो । आफ्नै लयमा बाचौँ सक्किगो नि !

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

तपाईँले कुभलो नचिताए पनि, नराम्रो गर्न नचाहे पनि कतिपय मान्छेले तपाईँबारे त्यही सोच्छन् जे उनीहरू सोच्न चाहन्छ, जे उनीहरूको मुताबिक ठीक लाग्छ। त्यसैले राम्रो गर्नुहोस्, तर स्पष्टीकरणमा आफ्नो अमूल्य समय खेर नफाल्नुहोस्। -वैशाख २९

नूर (@noor_maayaa) 's Twitter Profile Photo

तिमी तड्पिरहेकी छौ उसका लागि, जसले तिमीलाई कहिल्यै बुझेन तिमी खोजिरहेकी छौ उसलाई, जो तिमीसँग भएरपनि तिम्रो कहिल्यै बनेन तिमी किन रोइरहेकी छौ उसको लागि, जो तिमीलाई गुमाउँदा एकछिन पनि पछुताएन? अरूलाई माया गर, तर आफैलाई बिर्सेर होइन अरूको खुसीमा रमाउ, तर आफ्नै अस्तित्व हराएर होइन।

Hemanta Gautam (@hemantagautam2) 's Twitter Profile Photo

के तपाईंको परिवार वा छिमेकमा हात नभएको व्यक्ति हुनुहुन्छ? हुनुहुन्छ भने हामीलाई सम्पर्क गराइदिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । detail का लागि अफिस समयमा सम्पर्क गर्नु होला । फोन 01-4562766 e -Nebal Nepal कृपया RT गरेर सहयोग गरिदिनु होला ।

के तपाईंको परिवार वा छिमेकमा हात नभएको व्यक्ति हुनुहुन्छ? हुनुहुन्छ भने हामीलाई सम्पर्क गराइदिनु होला । हामी 3D printed चलाउन मिल्ने हात नि:शुल्क प्रदान गर्नेछौ । detail का लागि अफिस समयमा सम्पर्क गर्नु होला । फोन 01-4562766  
e -Nebal Nepal 

कृपया RT गरेर सहयोग गरिदिनु होला ।