Luna Rana (@lunarana6) 's Twitter Profile
Luna Rana

@lunarana6

Do not feel lonely, the entire universe is inside you.

ID: 1218215178375819264

calendar_today17-01-2020 16:55:29

1,1K Tweet

75 Followers

241 Following

Sailendra Mishra (@mishrakancho1) 's Twitter Profile Photo

ल तनहुँको भिमाद नगरपालिकामा ईलाका प्रशासन कार्यालय खुल्ने निश्चत भएछ 🙏। भिमाद नगरपालिका घिरिङ गाँउपालिका शुक्लागण्डकी नगरपालिका ऋषिङ गाँउपालिका १ र २ नम्बर वडा बाहेक म्याग्दे गाँउपालिका ५ नम्बर वडा लावग्राही पालिकाहरु 🙏🙏🙏

Luna Rana (@lunarana6) 's Twitter Profile Photo

म्याग्दे गाउँपालिकामा अबस्थि अकला देवि मन्दिरकाे दर्शन🙏 #MyagdeRuralMunicipality #Tanahun #AkalaTemple

म्याग्दे गाउँपालिकामा अबस्थि अकला देवि मन्दिरकाे दर्शन🙏
#MyagdeRuralMunicipality 
#Tanahun
#AkalaTemple
©शिव  रेग्मी™® (@seabaji) 's Twitter Profile Photo

जेंजी बाट भोलि सम्म बिस्तारै नेपाल जेंजी संघ, अखिल नेपाल जेंजी संगठन, नेपाल जेंजी संगठन , नेपाल जेंजी संगठन (क्रान्तिकारी ), समाजबादी जेंजी संघ , मधेसी जेंजी अधिकार फोरम, राष्ट्रिय स्वतन्त्र जेंजी, र यस्तै अन्य जेंजीहरु देखिन थाल्ने छन्।

©शिव  रेग्मी™® (@seabaji) 's Twitter Profile Photo

सिंहदरबारसहितका संरचना तोडफोड र आगजनीमा संलग्न ४१ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो, सरकारको हस्तक्षेपले ३२ जना छुटिसकेका छन्। #दण्डहिन लाचार सरकार !

Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

***धन्यवाद निर्वाचन आयोग** मतदाता नामावली संकलनको म्याद पाँच दिन थप गरेकामा निर्वाचन आयोग नेपाललाई धन्यवाद । देशैभरी नामावली दर्तामा कठिनाइ देखिएकाले म्याद थपसँगै प्राविधिक क्षमतामा सुधार आवश्यक रहेकोतर्फ मैले समेत ध्यानाकर्षण गरेको थिएँ । नागरिकको अत्यधिक सहभागीतामा हुने

President of Nepal (@oop_nepal) 's Twitter Profile Photo

माध्यम,   सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश ।

माध्यम,
 
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८२ को अवसरमा दिनुभएको शुभकामना सन्देश ।
Sailendra Mishra (@mishrakancho1) 's Twitter Profile Photo

२०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभामा तनहुँका उम्मेदवारहरु 🙏

२०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभामा तनहुँका उम्मेदवारहरु 🙏
Babita Basnet (@babita_7) 's Twitter Profile Photo

BBC को डकुमेन्ट्री हेरिसकेपछि मनमा आएका धेरै प्रश्न मध्ये एउटा प्रश्न -चुनावको मुखमा यस्तो आएपछि निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मनोबल के होला ?

Luna Rana (@lunarana6) 's Twitter Profile Photo

मेरो मत मेरो अधिकार🙏 मताधिकारको प्रयोग गरियो✅ #NepalElection2082 #voted #voteforstability

मेरो मत मेरो अधिकार🙏 मताधिकारको प्रयोग गरियो✅
#NepalElection2082 #voted #voteforstability
President of Nepal (@oop_nepal) 's Twitter Profile Photo

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश ।

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश ।
Luna Rana (@lunarana6) 's Twitter Profile Photo

Happy international Women's Day 2026हरेक वर्ष मार्च ८ मा संसारभरका देशहरूले International Women's Day मनाउछन।यो वर्ष “दिनुहोस् ताकि पाउन सकियोस् (GIVE TO GAIN)” भन्ने नारा उदारता, विशाल हृदयता र सहानुभूतिको प्रेरणा दिनका लागि हो—दान वा भिक्षा होइन🙏 #EmpowerWomen #positivevibes

Happy international Women's Day 2026हरेक वर्ष मार्च ८ मा संसारभरका देशहरूले International Women's Day मनाउछन।यो वर्ष “दिनुहोस् ताकि पाउन सकियोस् (GIVE TO GAIN)” भन्ने नारा उदारता, विशाल हृदयता र सहानुभूतिको प्रेरणा दिनका लागि हो—दान वा भिक्षा होइन🙏 
#EmpowerWomen
#positivevibes
©शिव  रेग्मी™® (@seabaji) 's Twitter Profile Photo

Swarnim Waglé नेपाल सरकारका स्वीकृत दरबन्दी भित्रका अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुलाइ सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिम महङ्गी भत्ताको व्यवस्थापन गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन अनुरोध छ। Hello Sarkar, Government of Nepal