अल्पविराम शर्मा रेग्मी
@avalpaviram
एकचोटी जवानी सबैको हुन्छ।
मिठो कहानी सबैको हुन्छ।
बाचुन्जेललाई मात्रै भए हानाथाप किन साथी ?
एकचोटी मलामी सबैको हुन्छ।
#तेस्रोकिनार #मकैग्रुप (O+ve)
ID: 1376465605
24-04-2013 07:48:36
17,17K Tweet
3,3K Followers
229 Following