.. (@sitaramharikris) 's Twitter Profile
..

@sitaramharikris

We like गफगाफ and laugh| I Follow you because I Find you Interesting I found you (for various reasons)(Don't follow me back) #mylocaldiary #lifes #books #coffee

ID: 1266669100333322242

calendar_today30-05-2020 09:54:16

374 Tweet

977 Takipçi

859 Takip Edilen

.. (@sitaramharikris) 's Twitter Profile Photo

मान्छे सुगा जस्तो होइन चील जस्तो हुनुपर्छ!सुगा धेरै बोल्छ, अरुको नक्कल गर्छ तर धेरै माथी उड्न सक्दैन!!बढी बाठो हुदा पिन्जडामा थुनिन्छ ! चील शान्त हुन्छ तर आकाश छुन सक्छ !!स्वन्तन्त्र हुन्छ र सजिलै सिकार गर्न सक्छ!!

.. (@sitaramharikris) 's Twitter Profile Photo

सुकमेलको दाना जस्तै हुन्छ भाग्य , सुगन्ध त्यतिनै निक्लन्छ जति पिस्न सकिन्छ!!🙂😎

tistung (@tistung) 's Twitter Profile Photo

Dhaka-Dhoti: This Maithili hiphop has a catchy tune and a warm spirit. Love how young Nepalis are expressing their cultural and natural identities. Much needed fresh air amidst the prevailing cynicism and lack of imagination (h/t Ashwin Ghimire)

.. (@sitaramharikris) 's Twitter Profile Photo

सानो छदा चप्पल हारायो भन्दै चर्को आवाजले रुने म,अहिले जिन्दगीको गन्तव्य हराउदा पनि मौन बस्नु परेको छ!!

.. (@sitaramharikris) 's Twitter Profile Photo

कुनै महिलाले स्वेच्छाले तीजको व्रत बस्न पाउँछिन भने अर्की महिलाले स्वेच्छाले ‘नो व्रत प्लिज’ भन्न पनि पाउँछिन!!यी व्यक्तिगत स्वतन्त्रताका कुरा हुन!! यिनमा धर्म जोडिनु आवस्यक छैन!!😍

Richa Bhattarai (@15n3quarters) 's Twitter Profile Photo

‘रुपको घमण्ड गर्न थालेपछि असह्य भएर एसिड हानें ।’ 'ढाड देखाको मनपरेन, छुरा घोप्छु भनेर लेखें ।' 'गीत गाएको पचेन, मार्ने धम्की दिएँ ।' 'मैले दुर्व्यवहार गरें भन्ने हिम्मत देखेपछि मुद्दा हालेँ ।' 'छोरा पाइन, छोडीदिएँ ।' हामीले यसै यो डरलाग्दो प्रवृत्तिको विरोध गरेका हैनौं !

.. (@sitaramharikris) 's Twitter Profile Photo

जब तपाईं इमान्दार भएर सत्य बोल्न थाल्नुहुन्छ, मानिसहरु तपाईसङ्ग डराउछन् र तपाईं बिरुद्ध षडयन्त्र गर्न थाल्छन् !!

.. (@sitaramharikris) 's Twitter Profile Photo

भ्रष्टाचार, घुसखोर, कमिसनखोर, दलाल, राष्ट्रघातविरुद्ध लड्नेहरुलाई जेलमा सडाएर श्रीमतिको हत्या गर्ने हत्याराहरु स-सम्मान रिहाई अपराधीको पैसामा न्यायालय बिकेको यो भन्दा गतिलो उदाहरण के चाहियो अब,अनि पीडितले न्यायालयबाट के न्यायको अपेक्षा गर्ने ?

SophiaThapa (@sophiathapa3) 's Twitter Profile Photo

आज प्रकाशित मेरो लेख 🙏🌹 खुट्टाको पानी खाने चलनलाई 'नो' भनेकी हुँ, भनिरहन्छु setopati.com/opinion/212130

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

हजारौं हासोँले नदिएको मजा दुईचार थोपा आँसुले नै दिएर जान्छन् । सधैं सुखले मात्र सुख दिंदैन । मान्छेलाई कहिलेकाही दु:खले पनि सुख दिन्छ !

Ashim Bhattarai (@iamashim999) 's Twitter Profile Photo

न्यायको ढोका खोल सरकार,करिब ५०% प्रतिशत युवा भएको देशमा सरकारले युवालाई चिन्न सकेन भने भोलिको दिनमा युवाले सरकार नचिन्ने दिन आउन सक्छ होस गर सरकार !!

Muma Ram Khanal (@mumaramkhanal) 's Twitter Profile Photo

कोरोनाले दिएको दुखमा जोखिम मोलेर नागरिकलाई सहयोग गरेका प्रहरी, स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरु अधिक संक्रमित भइरहेका छन्। समयमै गंभीर नबन्ने हो भने फैलिदैं गएको महामारीमा साथ दिन कुनै राजनीतिज्ञ र 'ब्युरोक्रेसी' नागरिकको साथमा हुने छैनन्। उनीहरुलाई त घुस खानबाट फुर्सदै हुन्न।

Ashim Bhattarai (@iamashim999) 's Twitter Profile Photo

राणा, राजा हुँदै आज दलाल नेताहरुको दासत्वमा छ नेपाल प्रहरी इतिहासको कालखण्ड देखी आजको दिनसम्म नेपाल प्रहरी नेपाली जनता प्रति कहिल्यै उत्तरदायी हुन सकेन !!

.. (@sitaramharikris) 's Twitter Profile Photo

करिब २००० हजार बर्ष अघि मात्र कृस्चियन जन्मिए!!१५०० बर्ष अघि मुस्लिम जन्मिए!!२५०० बर्ष अघि बुद्धिस्ट जन्मिए!!तर हिन्दुत्वको ईतिहास मानव सभ्यताको बिकासक्रम देखि नै छ!!हिन्दुत्व कुनै धर्म थिएन मानव विज्ञान थियो !!

Ashim Bhattarai (@iamashim999) 's Twitter Profile Photo

जब सम्म भारतिय सीमामा लापरवाही गरिन्छ नेपालभित्र सन्क्रमण जति नियन्त्रण कोसिस गरेपनी सम्भव छैन!! सीमावासी जनता नै सचेत भएर आफ्नो र परिवारको स्वास्थ्यको रक्षा गर्नुपर्छ!! किनकी रोगले नातागोता भन्दैन!!भुल्नुहुन्न कि हामी खुला सीमामा छौ र भारतमा रोग नियन्त्रण बाहिर गैसकेको छ !!

Ashim Bhattarai (@iamashim999) 's Twitter Profile Photo

हामी हिसाब खोजेका छैनौं,हामी MCC बारे पनि जान्दैनौ!!को सरकारमा छ ,र को विपक्षमा ? त्यो संग हामिलाई कुनै लगाव छैन !!बरु अझै खर्च गर सरकार हाम्रो समर्थन छ तर एक घर,कम्तीमा एक ब्याक्तिको पिसिआर टेस्ट,हाम्रो स्थानीय सरकारको पहलमा छिटो होस सरकार !!

हामी हिसाब खोजेका छैनौं,हामी MCC बारे पनि जान्दैनौ!!को सरकारमा छ ,र को विपक्षमा ? त्यो संग हामिलाई कुनै लगाव छैन !!बरु अझै खर्च गर सरकार हाम्रो समर्थन छ तर एक घर,कम्तीमा एक ब्याक्तिको पिसिआर टेस्ट,हाम्रो स्थानीय सरकारको पहलमा छिटो होस सरकार !!
.. (@sitaramharikris) 's Twitter Profile Photo

समयले कतिखेर रङ्ग बदल्छ कसैलाई थाहा हुदैन!!जुन रामलाई राती राज्य प्राप्त हुनेवाला थियो तिनै रामले बिहान बनवास पाए !!

.. (@sitaramharikris) 's Twitter Profile Photo

एकातिर भगवान एक छन् भन्यो ! अर्कोतिर अनेक थरी धर्म र भगवानहरुको नाममा लड्यो ! धार्मिक पाखण्डीहरुले कहिल्यै आम मानिसलाई शान्तिले बाच्न दिदैनन् ! धर्मको व्यापार !! 😏

.. (@sitaramharikris) 's Twitter Profile Photo

५ देखि ६ महिना सम्म बिना काम परदेशमा खान लाउन गार्‍हो भएर बल्लतल्ल नेपाल फर्केने अाश देखेका नेपालीको मनमुटुमा नालायक सरकारकाे निर्णयले छुरा घाेपेकाे छ । सामान्य हाेटेलमा क्वारेन्टाइन बस्न दैनिकी २००० तिर्नुपर्छ भने याे कुन तरिकाकाे उद्वार हाे सरकार ?