💞 रिस्ता 💞💞 (@neha1_123) 's Twitter Profile
💞 रिस्ता 💞💞

@neha1_123

👉️you only know my name,not my story

ID: 1093547290835537925

calendar_today07-02-2019 16:29:26

12,12K Tweet

1,1K Takipçi

521 Takip Edilen

ABHI💕 (@abhi_p7) 's Twitter Profile Photo

यो X दाजू ले कल सुविधा दिएछन् त्यो पनी बोल्न अनी अनुहार हेर्न मिल्ने,, मालाई चाँही खासै ठिक लागेन है,, फोन गर्ने प्रिय नभए पछि उपयोग गरिएन ।।

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#मुक्तक 💞💞💞 के भनौ तिम्रो नाम, यो दिलमा कोरीयो पहिले थरीथरीका रंगीचङ्गी बेलुन, फोडियो पहिले ती दिनहरु झलझल्ती, याद आएर हैरान छु घुमियो नाचियो, कामै छोडेर डुलियो पहिले🙈 💞💞💞 #अविरल #शुभविहानी☕️🌷😍🙏 #शुभदिनको_कामना ❤️❤️🙏🙏

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

खोजे भगवान भेटिन्छ होला तर social media मा कालि केटी भेट्न असम्भव रैछ याल🙄🙄😁

🥀🇮🇳 वंदेमातरम, 🌹🇮🇳♏🇮🇳🌹 (@mukesh69972949) 's Twitter Profile Photo

मुद मंगलमय संत समाजू। जो जग जंगम तीरथ राजू।। अर्थ: आपके अभीष्ट कार्य में सफलता की पूरी संभावना है. श्रीराम का ध्यान कर कार्य आरंभ करें, सफलता मिलेगी. 🌻🪷 शुभ शुक्रवार 🪷🌻 🪷🚩🪷 जय श्री राम 🪷🚩🪷

मुद मंगलमय संत समाजू।
जो जग जंगम तीरथ राजू।।
अर्थ:
आपके अभीष्ट कार्य में सफलता की पूरी संभावना है. श्रीराम का ध्यान कर कार्य आरंभ करें, सफलता मिलेगी.
🌻🪷 शुभ शुक्रवार 🪷🌻
🪷🚩🪷 जय श्री राम 🪷🚩🪷
💞 रिस्ता 💞💞 (@neha1_123) 's Twitter Profile Photo

घरमा बस्दा बस्दा अल्छी लाग्यो तिम्रो घरमा बस्न कहिले आम 🤣

💞 रिस्ता 💞💞 (@neha1_123) 's Twitter Profile Photo

फुट्दिन भन्दा भन्दै , फुटायो साथीले... म छु भनि नयाँ गठबन्दन....जुटायो साथीले....🤣🤣 तस्बिर श्रोत.©️ सामाजिक संजाल

फुट्दिन भन्दा भन्दै , फुटायो साथीले...
म छु भनि नयाँ गठबन्दन....जुटायो साथीले....🤣🤣

तस्बिर श्रोत.©️ सामाजिक संजाल
💞 रिस्ता 💞💞 (@neha1_123) 's Twitter Profile Photo

मुक्तक ( शृङारीक) नजिक नजिक नसर भो तन तातेर आउँछ तिम्रो न्यानो स्पर्शले छ्या झन्आत्तेरआउँछ यो वैँशालु उमेरमा मन बाँध्नै नसकिनेओहो तिमी भेटे पछि त कान्छा मन पात्तेर आउँछ । 😂😂😂

💞 रिस्ता 💞💞 (@neha1_123) 's Twitter Profile Photo

औंला काटे रगत आउँछ सल्ला काटे खोटो प्रीय तिम्रो याद आयो पठाईदेउ न फोटो हुर हुर ,,,,😂😂😂

💞 रिस्ता 💞💞 (@neha1_123) 's Twitter Profile Photo

अरुको ex सँग बिहे गर्न पनि के हतार गर्नु भनेर मात्रै हो ! नत्र सिङ्गल बस्ने उमेर त हैन मेरो !!

💞 रिस्ता 💞💞 (@neha1_123) 's Twitter Profile Photo

प्रिय, "I love you" भनी झुठ बोल्न छाड्यौ की उसँग नी यही झुठको खेती गर्दैछौं।

💞 रिस्ता 💞💞 (@neha1_123) 's Twitter Profile Photo

केटाहरु गफ लगाउनु को पनि सिमा हुन्छ नि यार्🤣राजानै नभएको देशमा रानी बनाएर राख्छु रे 🤣 थट

Greater Nepal (@greaternepalcom) 's Twitter Profile Photo

उत्तम दैनिकी - निद्रा = ७ घण्टा काम = ७ घण्टा अध्ययन/लेखपढ= ३ घण्टा परिवार = १ घण्टा योग-ध्यान = १ घण्टा सरसफाइ = १ घण्टा जन-सम्पर्क/सञ्जाल = १ घण्टा घुमफिर/टहल = १ घण्टा रुचि-मनोरञ्जन = १ घण्टा भगवत चिन्तन = १ घण्टा

'एभरेष्ट' फूर्के बहादुर ® (@systemfather1) 's Twitter Profile Photo

मेरा आदरणीय ऋण दिएर गुन लगाउने महानुभावहरू ! 'पैसा कैले तिर्छस् ?' भन्दै फोन मेसेजमा हैरान नबनाउनु होला, गोजीमा पैसा भएर पनि नतिरी बसेर तपाईंहरूको श्राप खाने रहर छैन मेरो, नभएरै हो नतिरेको । खाएकै हो ऋण, नतिरी भाग्दिनँ कृपया प्रतीक्षा गर्नुहोला🙏 #MrFoorkey

eश्वर न्यौपाने (@ishwor_ne) 's Twitter Profile Photo

हेर्दै नशा लाग्ने जवानिको मातै रमाइलो बिबाह पछी पहीलो त्यो रातै रमाइलो छीन मै अपरिचित परीचित भइने रैछ लजाइ लजाइ गरीने सुरुवातै रमाइलो सुनसान रातमा मौनताको बाचा तोड्दै आहा! ओहो! उत्कर्षको बातै रमाइलो एक अर्काको अंगालोमा बॅाधीएर हामी आहा श्रिमान श्रिमतिको जातै रमाइलो #गजल

💞 रिस्ता 💞💞 (@neha1_123) 's Twitter Profile Photo

सारा दुनियाको साथ चाहिएको छैन, बस एउटा बुझ्ने मान्छेको साथ भए पुग्छ मलाई 🖤

🇳🇵Gautam🇳🇵 (@gautu01) 's Twitter Profile Photo

कांग्रेसले एक जना व्यक्ति खुइल्याउन सहकारी ठगीमा छानबिन समिति माग गरेको छ-डोर टिम प्रमुख सबैभन्दा बढी भोट ल्यायर जितेको कतै केही दोष नभाको एउटा निर्दोष भौमान संसदीय छानबिन समिति बनाउँदा बित्तिकै कसरी खुइलिने रहेछ त? यहीँ बाट प्रष्ट छ संसदीय छानबिन समिति बन्यो, अनुसन्धान भयो

ABHI💕 (@abhi_p7) 's Twitter Profile Photo

गल्ती दुवैको थियो बस फरक यति हो, तिमीले पाना पल्टायौ, मैले पूरै पुस्तक नै जलाईदिए ।।