मन्दिरा (@mandira321) 's Twitter Profile
मन्दिरा

@mandira321

पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।

ID: 1476776055482454016

calendar_today31-12-2021 04:44:09

67,67K Tweet

31,31K Takipçi

581 Takip Edilen

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

भोट हाल्न जाँदा आत्तिनुपर्ने डराउनुपर्ने हतोत्साहि हुनुपर्ने कुनै कारणहरु छैन। कसले के भन्छ त्यो तपसिलको कुरा हुन।कुनै वास्ता नगरी चुपचाप घन्टिमा भोट हाल्नुपर्छ। भ्रष्टहरुलाई सदाको लागि सखाप पार्नुपर्छ।मौका फेरि फेरि आउँदैन बिचार गर्नुपर्छ। जय देश जय घन्टि🔔🔔🇳🇵🇳🇵

भोट हाल्न जाँदा आत्तिनुपर्ने डराउनुपर्ने हतोत्साहि हुनुपर्ने कुनै कारणहरु छैन।
कसले के भन्छ त्यो तपसिलको कुरा हुन।कुनै वास्ता नगरी चुपचाप घन्टिमा भोट हाल्नुपर्छ।
भ्रष्टहरुलाई सदाको लागि सखाप पार्नुपर्छ।मौका फेरि फेरि आउँदैन बिचार गर्नुपर्छ।
जय देश जय घन्टि🔔🔔🇳🇵🇳🇵
एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

भोट माग्न आएका छन किसिम किसिमका सपनाहरु देखाएका छन,अनौठा कुरा गर्छन।मानौं जितेर आएको खन्डमा देशमा उलटपुलट पार्छौं सिङ्गापुर नै बनाईदिन्छौ जस्ता पो कुरा गर्छन। बाटो बत्ति बिजुलि जागिर के के हो के के हो।फोस्रा आदर्श बाड्नु भन्दा भिजन दिनुपर्ने होईन र भन्या।तरिकाका उम्मेद्वार छन।

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

बालेन भन्ने बित्तिकै निकै नै अत्तालिदै हतास मानसिकतामा देखिन्छन पुराना दलहरु।स्विकार गर्न सक्नुपर्छ जनमतलाई।जनताले हेर्छन देख्छन अनुभूति गर्छनअनि निर्णय लिन्छन।पुरानो बिचारधारा,पात्र बदल्न थाल्छन सामान्य कुरा हो।कसैले काम गर्न सकेन भने नयाँ पात्र जन्मिन्छ रित नै यहि त होनि हैन?

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

भोट माग्न दैलोमा आउँदैछन बिचार गर्दैछु मैले। मुलुक बनाउने बाचा गर्दैछन बिचार गर्दैछु मैले।। सजिलै कहाँ बिश्वास गरिहाल्छु र झट्ट मैले पनि। सहि एबं योग्य पात्रको खोजि बिचार गर्दैछु मैले।। गलत ठाउँमा हात पुग्यो भने उठ्दैन मुलुक कैले। जे-जसो होस गुमराहमा नपर्ने बिचार गर्दैछु मैले।।

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

फागुन २१ हुने निर्बाचनले मुलुकको भाग्य र भविष्य बदल्न सकिने कोशे ढुङ्गो हो। भाषण,घोषणा, वाचा भन्दामाथि उठेर रास्वपा यसपटक नागरिकसँग करार गर्न चाहन्छौं,जहाँ गरेको वाचा पूरा गर्न नसके सजायको प्रष्ट व्यवस्था होस्।फागुनको पहिलो साता सार्वजनिक हुने वाचापत्र अघि करार-पत्र आउँनेछ🔔🔔

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

तीन चिजें ऐसी हैं जाे लंबे समय तक कभी छिप नहीं सकतीं सुर्य चंद्रमा ओैर सत्य इसलिए मनुष्य काे सदैव सत्य के मार्ग पर अडिक रहना चाहिए, क्याेंकि अंतत: विजय सत्य की ही हाेती है । शुभ रविवार ॐ सुर्याय नमाे नम: ॐ सुर्य देवाय नमाे नम: 🍀🙏 शुभ प्रभात 🍀🙏

तीन चिजें ऐसी हैं जाे लंबे समय 
तक कभी छिप नहीं सकतीं सुर्य
चंद्रमा ओैर सत्य इसलिए मनुष्य 
काे सदैव सत्य के मार्ग पर अडिक 
रहना चाहिए, क्याेंकि अंतत:
विजय सत्य की ही हाेती है ।
शुभ रविवार ॐ सुर्याय नमाे नम:
ॐ सुर्य देवाय नमाे नम:
🍀🙏 शुभ प्रभात 🍀🙏
एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

आज क्रिकेट नेपालले राम्रो खेल्यो।बिश्व समुदायलाई क्रिकेट सिकाउने अग्रेजहरुलाई धन्नै पराजित गरिसकेको थियो। थोरै रनले हार बेहोर्नु पर्यो तर जितेको मान्नुपर्छ यस्लाई| जे होस सेवा सुबिधा अनुसार उच्चस्तरको खेल प्रदर्शन गरेका छन।गोराहरुको ओठ तालु सुकिसकेको थियो।

आज क्रिकेट नेपालले राम्रो खेल्यो।बिश्व समुदायलाई क्रिकेट सिकाउने अग्रेजहरुलाई धन्नै पराजित गरिसकेको थियो। थोरै रनले हार बेहोर्नु पर्यो तर जितेको मान्नुपर्छ यस्लाई|
जे होस सेवा सुबिधा अनुसार उच्चस्तरको खेल प्रदर्शन गरेका छन।गोराहरुको ओठ तालु सुकिसकेको थियो।
मालिका (@sailii11) 's Twitter Profile Photo

कस्तो कस्तो कुरा पार गर्नु छ सफर जिन्दगीमा, मुस्कुराउँदै पिउनु छ जहर जिन्दगीमा । काँडा लिएर आउ बरु विश्वास गर्न सक्छु म, फुल लिएर आउनेको लाग्दैन भर जिन्दगीमा ।

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

धेरै स्वतन्त्रता भएका वा खोज्नेहरु जिन्दगीको कुनै न कुनै मोडमा गएर धोका पाईरहेका हुन्छन।उधाहरणको लागि आफ्नै वरिपरि हेर्दा भैहाल्छ त्यसै पनि।धेरै अधिकारका कुराहरु खोज्नेहरु गर्नेहरु बास्तबमा बढि घमम्डि हुन्छन। मपाईका कारणले अस्तित्व संकटमा पर्या चेतमा हुदैन।अरुका कुरा भाँडमा जाय!

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

रात्रिकालिन को समयमा काम त केही थिएन, दिनभर कामको थकानले गर्दा आराम गर्ने समय भएको हुँदा, शुभ रात्रि तथा शुभ सपनी को कामना🙏

रात्रिकालिन को समयमा काम त केही थिएन, दिनभर कामको थकानले गर्दा आराम गर्ने समय भएको हुँदा, शुभ रात्रि तथा शुभ सपनी को कामना🙏
एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

देशका लागि एउटा सिन्को भाँच्नु छैन खालि अधिकार र स्वतन्त्रताको कुरा मात्र गरेर के पाईन्छ भन्या?दायित्व र जिम्मेवारीलाई थाति राख्नेअनि चिया पसलमा गफिदै बिकास र सम्बृद्दिको कुरा गरेर देश बन्छ?आरोप प्रत्यारोप चलिरहँदासम्म देशको र हाम्रो हालत यस्तै हो नैतिकता र अनुशासन हराएपछि!

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

बिरगन्जमा अबैध सामान छापा हान्न खोज्दा सशस्त्र प्रहरी माथि आक्रमण: जेन्जि आन्दोलनपछि देशमाअराजकता बढेको छ।निर्बाचन पछि बन्ने सरकारको सबैभन्दा ठूलो चुनौति यहि हो। कानुन हातमा लिने जस्ले जे गर्न पाईने भन्ने भाश्य निर्माण हुँदा र अराजकताले बढावा पाएपछि सुशासन कानुनी राज्य कसरी होला?

मन्दिरा (@mandira321) 's Twitter Profile Photo

बालेन शाह आज सिराहामा। घन्टिप्रेमिहरुलाई नमस्कार 🙏 देश घन्टिमय भैसकेको छ। देश रबिमय भएको छ। देश बालेनमय भएको छ। पुराना भ्रष्टहरुको निद हराम भएको छ,दिनगन्ति सुरु भएको छ। देशले खोजेजस्तो जनचाहना अनुरुपको शासन आउने निश्चित छ। सबैले आ-आफ्नो ठाउँबाट घन्टिलाई जिताउन योगदान गरौं🔔🔔🇳🇵

बालेन शाह आज सिराहामा।
घन्टिप्रेमिहरुलाई नमस्कार 🙏
देश घन्टिमय भैसकेको छ।
देश रबिमय भएको छ।
देश बालेनमय भएको छ।
पुराना भ्रष्टहरुको निद हराम भएको छ,दिनगन्ति सुरु भएको छ।
देशले खोजेजस्तो जनचाहना अनुरुपको शासन आउने निश्चित छ।
सबैले आ-आफ्नो ठाउँबाट घन्टिलाई जिताउन योगदान गरौं🔔🔔🇳🇵
मन्दिरा (@mandira321) 's Twitter Profile Photo

#बिचरा काइ्ग्रेस एमालेमा को दोस्रा हुन सकिएला भनेर लडाँइ सुरु भएको छ। दुबै पार्टिको दुर्गतिको दिन सुरु भैसकेको छ। #चिन्ता लिनु पर्दैन आउनोस समय छ अझै घन्टितिर। हिजो मन भरङ्ग भएर लोभिएर उता जानू भएका सबै घन्टिमा आउनोस ईतिहासले सम्झिनेछ नभए भ्रष्टहरुसँगै जानुपर्नेछ नफर्कने गरि।

#बिचरा काइ्ग्रेस एमालेमा को दोस्रा हुन सकिएला भनेर लडाँइ सुरु भएको छ।
दुबै पार्टिको दुर्गतिको दिन सुरु भैसकेको छ।
#चिन्ता लिनु पर्दैन आउनोस समय छ अझै घन्टितिर।
हिजो मन भरङ्ग भएर लोभिएर उता जानू भएका सबै घन्टिमा आउनोस ईतिहासले सम्झिनेछ नभए भ्रष्टहरुसँगै जानुपर्नेछ नफर्कने गरि।