दर्पण (@darpan_bihani) 's Twitter Profile
दर्पण

@darpan_bihani

मेरो हरेक रोजाईको चिजहरू तिम्रो लागि खास बनोस्

ID: 827488148896636928

linkhttp://darpanbihani.blogspot.com calendar_today03-02-2017 12:05:23

5,5K Tweet

6,6K Takipçi

6,6K Takip Edilen

दर्पण (@darpan_bihani) 's Twitter Profile Photo

कयौंपटक लडेर पनि उठ्नु पर्छ जिन्दगीमा सबै ब्यक्त गर्न सकिदैन ।

दर्पण (@darpan_bihani) 's Twitter Profile Photo

समय सापेक्ष चल्न सक्नु पनि एउटा क्षमता हो, जसले मान्छेलाई बलियो बनाउँछ ।

दर्पण (@darpan_bihani) 's Twitter Profile Photo

सपनाहरूले झस्काउँछन् जिन्दगीमा वास्तविक उपस्थिति नै जनाउँदैन र पनि ।

दर्पण (@darpan_bihani) 's Twitter Profile Photo

आँखाभित्र सजाएको तिमी कतै आँशुले बगाउँछ कि भन्ने डर लाग्छ माया❤️❤️💖💖

दर्पण (@darpan_bihani) 's Twitter Profile Photo

कहीँ कतै टाढाको दुरी तय गर्न मन छ जहाँबाट म सबैको हाँसो देख्न सकुँ मेरो दु:ख कसैले हेर्न नपाओस्।

दर्पण (@darpan_bihani) 's Twitter Profile Photo

मेरो खुसी नै हजुरसँग जोडिएको छ, मेरो खुसीको कुनै अर्को माध्यम छैन ।

दर्पण (@darpan_bihani) 's Twitter Profile Photo

जिन्दगीको रहरहरू बिरानो हुँदै जान्छन्, आँखै अगाडिका सपनाले पनि बाटो फेरिरहन्छन् ।

दर्पण (@darpan_bihani) 's Twitter Profile Photo

जिन्दगीमा आउने सुखदुःखका सम्पूर्ण हिस्सेदार म पनि बन्छु नि माया❤️❤️

दर्पण (@darpan_bihani) 's Twitter Profile Photo

हरेक कुराको जिम्मा लिन सक्दिनँ होला तिम्रो हाँसो आँशुको जवाफदेहिता बन्न चाहन्छु❤️❤️

दर्पण (@darpan_bihani) 's Twitter Profile Photo

मेरो हर रहर खुसी तिमीमा अडिएको छ, म कसरी खुसी हुन सक्छु यति बुझ्ने कोसिस गर ल❤️❤️

दर्पण (@darpan_bihani) 's Twitter Profile Photo

सम्बन्धका परिभाषाहरू फरक फरक छन्, के कसरी आफूलाई त्यसमा राख्ने आफै जान्नु पर्छ ।

दर्पण (@darpan_bihani) 's Twitter Profile Photo

बोलेका शब्दले भन्दा पनि मौनताले मन दुख्छ माया❤️❤️