NeeraY 🇳🇵 (@neeraz07) 's Twitter Profile
NeeraY 🇳🇵

@neeraz07

नेपाली 🇳🇵🙏

ID: 741912980707762177

calendar_today12-06-2016 08:40:13

223 Tweet

102 Followers

241 Following

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

जिन्दगी आफ्नो हिसाबले चल्दैन ! त्यसैले त जिन्दगीको हिसाब जति गरे पनि मिल्दैन !!

NeeraY 🇳🇵 (@neeraz07) 's Twitter Profile Photo

बोल्नै छाड्यो भनेर बिर्सियो नसोच्नु प्रीय मन मस्तिस्कमा सधै तिमी हुनेछौ आज जुन मायालाइ लत्याएर गएकी छौ त्यहि माया सम्झेर एकदिन धरधरी रुने छौ

स्माइली✨🇳🇵 (@suzta_rml) 's Twitter Profile Photo

उजाड लाग्छ वसन्त तिमी बिना मान्दैन यो मन अन्त तिमी बिना💕💕

NeeraY 🇳🇵 (@neeraz07) 's Twitter Profile Photo

उनि: म तिमिलाइ माया गर्छु 😍 म:म तिमिलाइ माया गर्दिन 😏 हेर्नुहोस झुट भनेको यस्तो हुन्छ 😑😑 #निरे💔

Paras Khadka (@paras77) 's Twitter Profile Photo

Very sad to know that our Cricketers had to travel by train to reach Pakistan. They need our help and let us manage this altogether... Requesting everyone to help our BLIND CRICKETERS who have made the whole country proud time and again..!!

Very sad to know that our Cricketers had to travel by train to reach Pakistan.
They need our help and let us manage this altogether...
Requesting everyone to help our BLIND CRICKETERS  who have made the whole country proud time and again..!!
NeeraY 🇳🇵 (@neeraz07) 's Twitter Profile Photo

साथी : होइन के खान्छस हँ त झ्याप्प मोट्टाको छ्स त 😒 म : दैनिक रुपमा नछुटाइ ममिको गाली 😂😂😂 ममिको गाली Is vitamin 😍😍

NeeraY 🇳🇵 (@neeraz07) 's Twitter Profile Photo

उनिले निमोठेर सहिद बनाएकि मेरो मायालाइ पनि भाब पुर्ण श्रद्धाञ्जली 💔💔💔

Raj Ib (@rajibgiri11) 's Twitter Profile Photo

हिजो मोबाईल बिग्रेर छिटै सुतेको घरमा छोरा बेहोस भयो भनेर डाक्टर बोलाएछन !😂

Raj Ib (@rajibgiri11) 's Twitter Profile Photo

फोन गरेर Viber मा आउ भनेको त एक्लै आउन डर लाग्छ चोक सम्म लिन आउ रे !😂😂

NeeraY 🇳🇵 (@neeraz07) 's Twitter Profile Photo

सम्झेर बस्नुको अर्थ रहेन बिर्सिनु झन कसरी खै हुदै भएन तिमिले दिएका चोट हरु मा खाटो त बसेकै हो बस ती चोट हरुको दाग गएन 😑😑

NeeraY 🇳🇵 (@neeraz07) 's Twitter Profile Photo

मेरो मनै कालो अनुहार नै कालो जाबो ग्रहणले केही लछान्र सक्दैन 😏😏😏

NeeraY 🇳🇵 (@neeraz07) 's Twitter Profile Photo

हिजो चन्द्रमाको ग्रहणले रात अँध्यारो बनायो 😐 अनि आज तिम्रो मुहारको ग्रहणले मेरो संसार अंधेरो बनाउदै छ 😌😌😌 #निरे 💔

NeeraY 🇳🇵 (@neeraz07) 's Twitter Profile Photo

dear crush लौ न मालाइ प्रपोज गर कसम accept गर्छु के 😂😂😂 #निरे 💔

NeeraY 🇳🇵 (@neeraz07) 's Twitter Profile Photo

ढुक्क हौ प्रीय 😉 यो मन पुरै खाली छ बस्न मात्रै होइन लम्पसार परेर सुत्न नि सक्छौ 😂😂😂 #निरे 💔

NeeraY 🇳🇵 (@neeraz07) 's Twitter Profile Photo

हामी पनि भ्यालेन्टाइन्स डे मनाउदै छ्म 😂 valentinesday mash up सुनेर 😂😉😂😂 #निरे 💔