Raj Ib (@rajibgiri11) 's Twitter Profile
Raj Ib

@rajibgiri11

देशको एउटा तोरी लाउरे।

ID: 3852088755

calendar_today03-10-2015 12:08:22

97 Tweet

749 Followers

1,1K Following

Raj Ib (@rajibgiri11) 's Twitter Profile Photo

उनको नजर पनि ट्रीपर भन्दा कम थिएन हजुर एकैचोटिमा घाएल बनाउने । 😂😂

Raj Ib (@rajibgiri11) 's Twitter Profile Photo

मामु be like: ग्रहण लगेसी त मोबाइल ,ल्यापटप ,नेट केही पनि चलाउनु हुदैन 😂

Raj Ib (@rajibgiri11) 's Twitter Profile Photo

भुकम्पले नढलेको यो ज्यान, अझै पनि तिम्रो मुस्कानमा ढल्ने गर्छ😌

Raj Ib (@rajibgiri11) 's Twitter Profile Photo

हिजो ग्रहण लागेको बेला खाएर होला, आज बिहानैदेखि दिन खराब चल्दै छ ।। 😂😒

Raj Ib (@rajibgiri11) 's Twitter Profile Photo

#Toothbrush ले दात मात्र होइन , #Mobile को कुना कप्चेरा पनि दाम्मि सफा गरिदिन्छ 😂😂

Raj Ib (@rajibgiri11) 's Twitter Profile Photo

माया भनेको अभाबमै मिठाे कहिले भेट नहुदा, कहिले नेट नहुदा।।😂😂

Raj Ib (@rajibgiri11) 's Twitter Profile Photo

जिन्दगिमा बुढिलाइ यति धेरै माया गर्न मन छ कि त्यो देखर सासु ससुराले भनोस कि हाम्रो कान्छी छोरी पनि हजुरले नै लैजानु😂😂

Raj Ib (@rajibgiri11) 's Twitter Profile Photo

मलाइ ती ''पाहुना" मन पथ्यो जस्ले जादा "जबरजस्ती" "पैसा" दिएर जान्थे।

Raj Ib (@rajibgiri11) 's Twitter Profile Photo

कपाल पाल्ने बहाना खोज्दै थे, ठ्याक्कै कपाल काट्या रेट बढेछ ।।

Raj Ib (@rajibgiri11) 's Twitter Profile Photo

चोट मनमा लागेको छ औषधी खाएर ठिक कहाँ हुन्छ र।😑

Raj Ib (@rajibgiri11) 's Twitter Profile Photo

कलेजमा chemistryलाई खासै ध्यान नदेको अहिले , Inbox मा पुरै Rusting को पाठ पढ्दैछु😂

Raj Ib (@rajibgiri11) 's Twitter Profile Photo

म :- भोलि Thuppa खानु पर्छ है ? उ ;- हस 😍 भैहाल्छ नि ... म :- ए sorry ! chuppa*

Raj Ib (@rajibgiri11) 's Twitter Profile Photo

At local bus* she: card छ 😒 खलासी: देखाउनुस त 😇 she: नाइ मेरो फोटो नराम्रो आको छ😂

Raj Ib (@rajibgiri11) 's Twitter Profile Photo

सबैले आज "रोज दे " " रोज दे" भन्दै थिए , ती बक्लोलहरुलाई के थाहा कि मैले उनिलाई पहिले नै रोजिसकेको थिए भनेर । 😂😁 सन्दर्भ :Rose day

Raj Ib (@rajibgiri11) 's Twitter Profile Photo

अनि मेरो साथिको पुरै Valentine Week को बजेट Chocolate Day सम्म आइपुग्दा सकियो रे😂

Raj Ib (@rajibgiri11) 's Twitter Profile Photo

माया आजको दिनमा मैले तिमिलाई चक्लेट दिइन , किनकी मेरो कारण तिम्रो दातमा किरा लागोस , त्यो म चाहन्न ।😂