अमृत 💕 (@nectorraj) 's Twitter Profile
अमृत 💕

@nectorraj

✨ जीवनलाई माया गर्ने, सपना पछ्याउने 💫

ID: 3036503359

calendar_today22-02-2015 13:12:34

1,1K Tweet

1,1K Followers

2,2K Following

अमृत 💕 (@nectorraj) 's Twitter Profile Photo

बालकृष्ण खाणलाई निर्दाेष साबित गर्न हुँदैनभएकाे प्रमाण भनी खाली कागज चपाउन लगाइयाे र भनियाे उनकाे घरबाट बरामद भएकाे गाेप्य कागज इन्स्पेक्टरकाे हातबाट खाेसे , चपाए र निले । नाटक! बरामद भएकाे कागज इन्स्पेक्टरकाे हातमा ३ दिन सम्म त्याे कागज इन्स्पेक्टरकाे हातमा किनथ्याे?

अमृत 💕 (@nectorraj) 's Twitter Profile Photo

मन्त्रि परिषद्को निर्णयबाट अब सर्वोच्च अदालत खारेज गर्दिम टन्टै साफ यो देश बन्दै बन्दैन

अमृत 💕 (@nectorraj) 's Twitter Profile Photo

जब बजारमा टमाटरको भाउ १० रुपैयाँ केजि थियो, कृषकमाथि दया लागेर आउँथ्यो... अहिले टमाटरको भाउ १५० पुग्यो, आफ्नै जिन्दगी माथी दया लगेर आयो!!!

Ramji Dahal (@dahalramji) 's Twitter Profile Photo

सामाजिक संजालमा वालेनशाहवारे आएका टिप्पणी देखेर उदेकलाई पनि उदेक लाग्याेहाेला ? समाजलाई हामी कुनमार्गमा लैजादैछाै । मेयरकाे नाउमा नयाँ नयाँ ज्ञानेन्द्र जन्माउदै त छैनाै ?

अमृत 💕 (@nectorraj) 's Twitter Profile Photo

सीताको देश ब्याटिङ गर्दै । रामको देश बलिङ । रावणको देश आयोजक । यस्तो कुरा आएछ ।😅

अमृत 💕 (@nectorraj) 's Twitter Profile Photo

तिम्रो माया प्रशासन ,मेरो माया लेखा हाम्रो माया स्पर्श हुदा CCTV ले देखा 😃

अमृत 💕 (@nectorraj) 's Twitter Profile Photo

मान्छे बलियो बनेर केही नापिन्न, पद्धति बलियो बनाउन सक्नुपर्छ ।त्यो हाम्रोमा भएन।

अमृत 💕 (@nectorraj) 's Twitter Profile Photo

मृतकका लासहरु उतै छन घाईते नागरिक उतै छन सकुशल नागरिकहरु उद्धारको पर्खाईमा उतै छन। यता सरकारले उद्धार गर्नुको सट्टा सर्बदलिय बैठक बसेर भोलि सार्बजनिक बिदा दिने घोषणा गरेछ। अनि उता स्थानीय सरकारले चैँ मरेकालाई २/२ लाख क्षतिपूर्ति दिने भनेर सुचना निकालेछ। थुक्क नेपालीको दुर्भाग्य!

अमृत 💕 (@nectorraj) 's Twitter Profile Photo

यो खेल आँखा रसाउन्जेल हेरेँ । यी महान खेलाडीलाई जति सम्मान प्रकट गर्दा पनि कम हुन्छ । क्या अठोट ! क्या दृढता ! क्या हिम्मत ! क्याबात् !!! #AUSvsAFG #Maxwell

यो खेल आँखा रसाउन्जेल हेरेँ । यी महान खेलाडीलाई जति सम्मान प्रकट गर्दा पनि कम हुन्छ ।
क्या अठोट ! क्या दृढता ! क्या हिम्मत ! क्याबात् !!!
#AUSvsAFG
#Maxwell
अमृत 💕 (@nectorraj) 's Twitter Profile Photo

दुर्गा प्रसाईँहरुले राजतन्त्र फर्काउन नि सक्दैनन्। महेश बस्नेतहरूले गणतन्त्र बचाउन नि सक्दैनन्।

अमृत 💕 (@nectorraj) 's Twitter Profile Photo

हेर्दाहेर्दै यो जवानी बचपन जस्तै फरार हुन्छ कति चाँडो यो समय पोहोर हुन्छ, परार हुछ ।।

अमृत 💕 (@nectorraj) 's Twitter Profile Photo

मूकूललाई सुधार गर्न नसक्ने तपाईहरु मूलूकलाई कसरी सुधार गर्न सक्नुहुन्छ??? Rabi Lamichhane

अमृत 💕 (@nectorraj) 's Twitter Profile Photo

Banana माने केरा, Eating माने खानु भन्ने उदाहरण दिँदै केरा खाँदै पढाउने सरले Poison माने विष Drinking माने पिउनु भन्ने उदाहरण त्यसैगरी दिँदै पढाए भने त स्कुललाई गाह्रो पर्नेभो त !

अमृत 💕 (@nectorraj) 's Twitter Profile Photo

काँग्रेस एमाले हरू लाई रबि लामीछाने माथी गरेको निर्मम यातना काे मूल्य चुकाउन नीकै महँगो पर्ने निश्चित छ.....😡😡😡 #justiceforrabi

अमृत 💕 (@nectorraj) 's Twitter Profile Photo

हजुर बाउ को पाला देखि अबसर लिदै आएको नेपो किड्स हरु ले अब कुनै पनि हालत मा कुनै बहाना मा माछा मार्ने अबसर पाउनु हुदैन।

अमृत 💕 (@nectorraj) 's Twitter Profile Photo

“किसान झैँ फोहर” = बाह्य रूपमा अस्वच्छ, तर आन्तरिक रूपमा पवित्र, श्रमशील र जीवनदायी व्यक्ति यो रूपक (metaphor) हो यहाँ “फोहर” शब्दले शाब्दिक अर्थ (dirty) मात्र होइन, जीवनको कठोरता, श्रम र माटोको गन्ध हो🙏🙂 साहित्य सिधा हुन्न भाव बुझ्न पर्छ ल्😉

अमृत 💕 (@nectorraj) 's Twitter Profile Photo

बालेन ! मनपरी नबोली देऊ । हेरे त सानो गल्ती लेख्दा ठुला अप’राधीहरू कसरी चोखिन खोजेका !? बालेन असफल हुनु भनेको व्यक्ति बालेन सकिनु मात्र होइन, सिंगो वैकल्पिक राजनीति धरासयी बन्नु हो । बालेनलाई अब गल्ती गर्ने छुट छैन, असफल हुने छुट छैन ।

अमृत 💕 (@nectorraj) 's Twitter Profile Photo

दबाब हुने बित्तिकै भुटान सङ पनि हारुम्ला जस्तो गर्ने दबाब नहुने बित्तिकै इन्डियालाइ पनि जितुम्ला जस्तो गर्ने स्थिरता भन्ने कुरा कहिले न आउने भयो नेपाली कृकेट टोलीमा अन्तिम खेल जितको शुभकामना नेपाली टोलीलाइ