Ramji Dahal (@dahalramji) 's Twitter Profile
Ramji Dahal

@dahalramji

ID: 1426887610803179533

calendar_today15-08-2021 12:47:01

458 Tweet

48 Followers

250 Following

Ramji Dahal (@dahalramji) 's Twitter Profile Photo

याे लिट्रेचर फेस्टिभल कसरी भयाे ???? साहित्य काँहा छ .....????

Ramji Dahal (@dahalramji) 's Twitter Profile Photo

पहिला अध्यक्ष पद त्यागेर नयाँलाई ल्याएर हेर्नुस् न हजुर !!

Ramji Dahal (@dahalramji) 's Twitter Profile Photo

अरु के भन्नू मेरैपालामा नुनकाेसाै टाढावाट बाेकेर खाएकाे आज घरघरमा पुग्याे राजाले हैन । घरवाट ओर्लनेवित्तिकै गाडिघाेडा चढ्न पाईन्छ राजाले हैन । गाउगाउवाट हजाराै सिफारिस हुने व्यवस्था भयाे राजाले हैन । आज काेहि व्यक्ति नराम्राे भयाे भन्दैमा व्यवस्था माथि नै धावा वाेल्ने त ?

Ramji Dahal (@dahalramji) 's Twitter Profile Photo

हाे हजुर साडेकाे झर्ला र देशवासी(अझ हनुमानहरु)ले खालान ????

Ramji Dahal (@dahalramji) 's Twitter Profile Photo

पुज्ने र पुजागर्ने कुरा नै ठीक छैन । हामी नेपालीलाई कस्ताे वानी लगाईदिए कि कसैकाे दासत्व नभै नहुने ???? तपाईहरु जत्तिकाे युवक पनि फेरि जदाै र हाेईबक्सिन्छ राेज्दैहुनुहुन्छ ? खै के भनाै !!!

Ramji Dahal (@dahalramji) 's Twitter Profile Photo

हैन मित्र सवैभन्दा राम्राे कमाण्डर ज्ञानेन्द्रलाई नै वनाउनुन हाे ?

Ramji Dahal (@dahalramji) 's Twitter Profile Photo

तपाईहामि दाेश्राे वा नयाँपुस्ता चाहियाे भन्छाै उमेरले नयाँ भएर हुदैन हजुर ! कांग्रेसका नयाँपुस्ता(महामन्त्री २)र एमालेका नयाँपुस्ता ( सचिव) हरु के मलामी गएका छन् र ? कि सामाजिक संजाल खपतकाे भाषामात्र बाेल्ने ? (बिषय कुलमान)

Ramji Dahal (@dahalramji) 's Twitter Profile Photo

हैन तपाईकाे जस्तै वाहाकाे भावना हुदैन महासय ??

Ramji Dahal (@dahalramji) 's Twitter Profile Photo

कसैले कही गएर कार्यक्रम नै गर्न नपाईने हाे ? जेन्जी सरकार ??? .........हाडीगाँउमा ।

Ramji Dahal (@dahalramji) 's Twitter Profile Photo

जेन्जी काे हालकाे हर्कतले केवल जेन्जी पुस्ताकाे मात्र हैन सुदुर भविष्यसाेचेका कराेडाै नेपालीकाे भविष्य धुलिसाथ गर्याे ....

Ramji Dahal (@dahalramji) 's Twitter Profile Photo

नेकपा एमालेमा आवद्ध लाखाैकार्यकर्ताकाे उच्चसम्मान सहित सफलताकाेे शुभकामना । विवेककाे प्रयाेग हाेस् ।

Ramji Dahal (@dahalramji) 's Twitter Profile Photo

दाेश्राे एनपीएल विजेता लुम्बिनी लायन्स क्लवलाई हार्दिक बधाई तथा शुभकामना । आगामी यात्रा अझ गर्वीलाे रहाेस् । शुभकमकना

दाेश्राे एनपीएल विजेता लुम्बिनी लायन्स क्लवलाई हार्दिक बधाई तथा शुभकामना । आगामी यात्रा अझ गर्वीलाे रहाेस् । शुभकमकना
Ramji Dahal (@dahalramji) 's Twitter Profile Photo

नडगमगाउनु न हडबडाउनु नमात्तिनु नआत्तिनु । संयमता धैर्यता एकता । नयाँलाई माया पुरानालाई सम्मान देशकाेलागि याेगदान शुभकामना शुभकामना शुभकामना ।जय नेपाल याे विश्वास युवाकाे लागि ।

नडगमगाउनु 
न हडबडाउनु 
नमात्तिनु 
नआत्तिनु । 
संयमता 
धैर्यता 
एकता ।
नयाँलाई माया 
पुरानालाई सम्मान 
देशकाेलागि याेगदान 
शुभकामना शुभकामना शुभकामना ।जय नेपाल 
याे विश्वास  युवाकाे लागि ।