Navin Gautam
@navingautam11
ID: 4286506472
19-11-2015 05:26:12
878 Tweet
221 Followers
212 Following
क्या गज्जब छ! एमालेले भ्रष्टाचार गर्दैन । ट्रान्सपरेन्सीको रिपोर्ट भन्छ K P Sharma Oli एसियाकै भ्रष्टाचारीको संरक्षक प्रधानमन्त्री! - ओलीको बोली झूट, व्यवहार लूट देखिन्छ । बाँकी भिडियो हेर्नुस👇
Today Kamala Harris proposed commonsense ideas to keep our economy growing and working for all of us. She grew up middle class, and she understands what it takes to build an economy that lowers costs, creates jobs, and puts American workers and families first.
एमालेको झण्डा लिएर एमालेको बिरोध गर्ने यिनिहरूलाई तुरुन्त कार्वाहि होस ! दलभित्रको बिषय सडकमा लान अधिकार कस्ले दियो अराजकहरूलाई ! K P Sharma Oli Bishnu Prasad Paudel Shankar Pokhrel
प्रधानमन्त्री K P Sharma Oli ज्यू, प्रतिपक्षमा हुँदा कांग्रेसले कमिसन खाएर गिरीबन्धु टि स्टेटको ७० बिघा जमिन बेच्न दिएको कुराको छानबिन हुनुपर्छ भन्नुहुनथ्यो। अहिले आफै सरकारको नेतृत्वमा हुनुहुन्छ। छानविन हुँदैछ? प्रमाण सुरक्षित छ नि?