Sushil poudel (@mr106official) 's Twitter Profile
Sushil poudel

@mr106official

देशकाे समसामयिक बिषयमा रुचि र तर्क राख्ने गर्दछु।
• रास्वपा समर्थक
@SwarnimWagle @hamrorabi

ID: 512328705

linkhttp://mr106official.com calendar_today02-03-2012 18:57:38

665 Tweet

1,1K Followers

872 Following

Sushil poudel (@mr106official) 's Twitter Profile Photo

सबै भन्दा धेरै महिला, जेन–जि , डाक्टर, इन्जिनियर र अर्थशास्त्री उम्मेदवार खडा गर्ने दल रास्वपा हो। #swarnimwagle #rabilamichhane #balen 🔔

Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

डा.स्वर्णिम वाग्लेः ख्यातीप्राप्त अर्थशास्त्री, भावी अर्थमन्त्री sidhakura.com/detail/20834

सुजन (@sujnpandey) 's Twitter Profile Photo

डा.स्वर्णिम वाग्लेः ख्यातीप्राप्त अर्थशास्त्री, भावी अर्थमन्त्री #RSP #swarnimwagle

Ananda Nepali (@anandanepali99) 's Twitter Profile Photo

स्वर्णिम वाग्ले Swarnim Waglé — उनि कुनैबेला कांग्रेसी थिए । तर कांग्रेसले उनलाई महत्व दिएन । प्राय: पार्टीमा लामो राजनीतिक योगदान भएका वा कसैको निकटतम भएको आधारमा मात्र अवसर पाउने गरिन्छ । सायद यी दुवैमा परेनन् होला उनि । तर जब उनि कांग्रेस छोडेर रास्वपामा प्रवेश गरे, धेरैलाई

स्वर्णिम वाग्ले <a href="/SwarnimWagle/">Swarnim Waglé</a> — उनि कुनैबेला कांग्रेसी थिए । तर कांग्रेसले उनलाई महत्व दिएन । प्राय: पार्टीमा लामो राजनीतिक योगदान भएका वा कसैको निकटतम भएको आधारमा मात्र अवसर पाउने गरिन्छ । सायद यी दुवैमा परेनन् होला उनि ।

तर जब उनि कांग्रेस छोडेर रास्वपामा प्रवेश गरे, धेरैलाई
Swarnim Waglé (@swarnimwagle) 's Twitter Profile Photo

**सनातन सभ्यता र उन्नत लोकतन्त्र. हाम्रो धारणा यति स्पष्ट हुँदाहुँदै विपक्षीहरू किन भ्रम छर्न उद्यत हुन्छन्? हामी सनातन सभ्यताको रक्षक; उदार, सहिष्णु, बहुलवादी समाजको कबच हौ।

Sushil poudel (@mr106official) 's Twitter Profile Photo

तनहुँ–१ मा घण्टी पहिलाभन्दा अझ जोडसँग बज्ने भएको छ।

तनहुँ–१ मा घण्टी पहिलाभन्दा अझ जोडसँग बज्ने भएको छ।
Sushil poudel (@mr106official) 's Twitter Profile Photo

मैले मात्र जितेर हुँदैन । यहाँ त १५० सिट पुर्‍याउनुपर्छ । #swarnimwagle 🔔

Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

आदरणीय आमा बुबा,दिदि बहिनी तथा दाजुभाईहरू, सामान्य ठानेको चोटको नसोचेको संक्रमणका कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर केहि आरम पछि आजबाट म सार्वजनीक जीवनमा फर्कँदैछु।र यो ऐलान,संकल्प र प्रतिवद्धताका साथ फर्कँदैछु कि देशमा अब जे हुनेछ त्यो घटना हुने छैन, इतिहास हुनेछ ।

आदरणीय आमा बुबा,दिदि बहिनी तथा दाजुभाईहरू,
सामान्य ठानेको चोटको नसोचेको संक्रमणका कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर केहि आरम पछि आजबाट म सार्वजनीक जीवनमा फर्कँदैछु।र यो ऐलान,संकल्प र प्रतिवद्धताका साथ फर्कँदैछु कि देशमा अब जे हुनेछ त्यो घटना हुने छैन, इतिहास हुनेछ ।
Nabin Dhungana (@nbn_dhungana) 's Twitter Profile Photo

डा.स्वर्णिम वाग्ले बिरुद्ध धर्म जाेडेर दुष्प्रचार । दुई दिनमा १३५ वटक विकिपिडिया Edit । बिस्तृतमा 👇️ youtu.be/4WDi_R6c2z4?si…

Sidhakura (@sidhakura_) 's Twitter Profile Photo

डा.स्वर्णिम वाग्लेविरुद्ध योजनावद्ध धार्मिक दुुष्प्रचार, २ दिनमा १३५ पटक विकिपिडिया एडिट sidhakura.com/detail/21020

Swarnim Waglé (@swarnimwagle) 's Twitter Profile Photo

**राष्ट्रिय स्वतन्त्र पार्टीको नागरिक करार** छिट्टै प्रकाशित हुँदैछ।

upen (@upen_singh_) 's Twitter Profile Photo

According to Utsav Sapkota, Swarnim Wagle is the striker of the Balen team, so he must be win. Therefore vote for him.🔔

Sushil poudel (@mr106official) 's Twitter Profile Photo

तनहुँ १ ले के भन्छ, स्वर्णिम वाग्ले ले भन्छ। #AabKiBaar40Par #swarnimwagle 🔔

Sushil poudel (@mr106official) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएपछि कांग्रेस, एमाले, माओवादी लगायत सबै नेपाली हिँड्ने बाटो बनाउँछ। #Balenshah #balenforpm 🔔