Nabin Sapkota (@nabinsa84864964) 's Twitter Profile
Nabin Sapkota

@nabinsa84864964

जुन कुरा मन बाट हटाउन सकिँदैन ।त्यो बिर्सन पनि कहाँ सकिन्छ र?

ID: 1083302537300602880

calendar_today10-01-2019 10:00:26

11,11K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

कोमल मुटु हुँदा छुरा रोप्नेहरुलाई, यति पत्थरजस्तो बन्नु छ कि कसैले हलचल पनि गराउन नसकोस।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

चिन्ता गर्दिनँ single छु भनेर, थाहा छ सँसार उज्यालो पार्न सुर्य पनि एक्लै उदाउँछ अस्ताउँछ।।

😻कावेरी😻 (@dream_girl2225) 's Twitter Profile Photo

मलाई बाँच्ने रहर यसै लागेको हैन हेर्न मन छ मेरो प्रेमको चिहानमा फुलेको त्यो तिम्रो खुशी ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिमी पत्याउदिनौ होला, अझैपनि मेरो मनको राजदरबारमा हैकम चलाउने गर्छन् तिमिले देखाएका झुटा सपनाले।।

🕊️🦋_Ishushree_🕊️🦋™ (@ishu88148107) 's Twitter Profile Photo

याे धर्ति र याे अाकाशलाई जाेड्ने त्याे क्षितिजलाई साेध्न मन छ ...के उसकाे र मेराे मन जाेड्न सक्छाै?🍁

𝐀𝐬𝐡𝐰𝐢𝐧 𝐛𝐡𝐚𝐭𝐭𝐚 💎🖤🇳🇵 (@dharambhatta1) 's Twitter Profile Photo

आदरणीय होइन जिवनमा उदाहरणीय बन्नु छ, अनि माननीय त झनै होइन , सम्माननिय बन्नु छ☺🤞😊🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

हामि फेरि भेट्ने छौं,तिमि घाँस काट्न जङ्गलमा आउनु म वनपाले बनेर तिमिलाई भेट्न आउने छु!😆😂

AtiNa🌸 (@anitasedain) 's Twitter Profile Photo

जुनदिन चाहिँ अब देखि जाड खान छोड्न पर्यो भनेर सोच्छु त्यहि दिन चाहिँ मौसमले च्यालेन्ज गर्छ यार।😏

बाबरी☘️ (@babari_nana) 's Twitter Profile Photo

क्रीकेट हेरिरहेको छुइन तर दिनै जित्यो रे भन्ने अपडेट हेर्न र सुन्न पाउँदा सारै खुसी लागिरहेछ...🇳🇵😍🤟😂

🕊️🦋_Ishushree_🕊️🦋™ (@ishu88148107) 's Twitter Profile Photo

फुलमाला त हामी दुवैकाे घाटीमा हुनेछ तिमिलाई नयाँ जिवनकाे शुभकामना र मलाई मृत्युकाे श्रदाञ्जलि काे🍁🍁

रोल न पच्चीस ❣️ (@rollnumber25) 's Twitter Profile Photo

प्रीय मान्छे ........! तिमिलाई घुम्टो ओढाउन त सकिन , तिमिले धेरै प्रगती गरेर ठुलो मान्छे भन्नू , भविष्यमा अवश्य दोसल्ला ओढाउन पाम मैले 💔💌

बाटुली❤️ (@batu_ly) 's Twitter Profile Photo

भाग्यले साथ दियो भने अर्को जुनिमा कसैलाई रोज्ने छैन यो जुनिमा आफ्नो भन्नेले धेरै अलपत्र पारेका छन ☺️☺️☺️☺️☺️

Smiley 🫶❤️ (@sarmilaparajul5) 's Twitter Profile Photo

अनमोल चिज दिन नसकुँला तर,अनगिन्ती माया दिनेछु माया ❤️ #alone🤗

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

सुरुमा नै गलत मान्छेसंग सम्बन्ध गाँसिन्छ अनि छुट्छ त्यसपछि सहि मान्छे जिन्दगीमा आउँदा नि बिश्वास गर्न धेरै कठिन हुन्छ रे

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

कोहि त नदिका किनारा जस्तै हुने रहेछन्... कुरी राख्नु पर्ने न जोडिन सक्ने न टाढिन सक्ने..!!