AtiNa🌸 (@anitasedain) 's Twitter Profile
AtiNa🌸

@anitasedain

❤️🦋🌻

ID: 771212436770697216

calendar_today01-09-2016 05:05:48

20,20K Tweet

3,3K Followers

360 Following

AtiNa🌸 (@anitasedain) 's Twitter Profile Photo

अझै ५ वर्ष बिहे नगर भन्ने आफन्त भेटे भने अँगालो हालेर रुन्थे म।😂

AtiNa🌸 (@anitasedain) 's Twitter Profile Photo

एकादशिको व्रत लिने गरेको थिए, आज एकादशि भन्ने यति बेला थाहा भयो।🤦‍♀️

AtiNa🌸 (@anitasedain) 's Twitter Profile Photo

१८/१९ बर्षेहरुले छर्छरी च्यापेर हिंडेको देख्दा नि उदेक लागेर आउच । 😂😂

AtiNa🌸 (@anitasedain) 's Twitter Profile Photo

ज्वरो आको एक हप्ता भयो ठिक हुने छाटकाट छैन त।🙄

AtiNa🌸 (@anitasedain) 's Twitter Profile Photo

पिरे तिम्रा यादहरुले टन्टलापुर घाम पनि भनेनन् ।

AtiNa🌸 (@anitasedain) 's Twitter Profile Photo

बिहान देखि रिस उठिराथ्यो, अब कुशल मल्ल लाई गालि गरेर रिस शान्त पार्छु।

AtiNa🌸 (@anitasedain) 's Twitter Profile Photo

भाउजू आउनलाई गर्लफ्रेन्ड हरु जानू भयो है न त?🤔

AtiNa🌸 (@anitasedain) 's Twitter Profile Photo

यसै पाली मंसिर मा पञ्जेबाजा बजाईदिम भनेको NPL राखेर नहुने दिने भए 😂😂