🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile
🇳🇵Miss Simple

@simplesuju1

🙏 No DM please 🙏

ID: 953867360493973505

calendar_today18-01-2018 05:51:15

8,8K Tweet

10,10K Followers

792 Following

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

जति दुःख दिनु छ, मलाई दिनुहोस् मेरो उहाँलाई कहिल्यै केही नहोस्। उहाँको सधै रक्षा गरिदिनुस् है भगवान!!🙏😘💕

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

मेरो प्रिय मेरो सबैथोक🥹💖 मैले हजुरको मुहार त हेरिसके, अब केबल आत्मा नियाल्नु छ। सङ्घर्षको बेलिबिस्तार त सुनिसके, अब त्यो मस्तिष्कमा चलिरहेने हलचल बुझ्नु छ। हजुरको गहभरी आँसु त देखिसके, अब तिनको राज बुझ्नु छ। थोरै जीवनकाे स्वाद बुझिसके, अब हजुरको हात समाएर जिन्दगीभर सगै हिड्नु छ

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

कसैसँग नगरेर चिनजान मैले गुपचुप राखेकोछु पहिचान मैले सिरका मान्छेहरु पाउमा पुग्छन् बदल्नु पर्यो भने स्थान मैले तिमीले मन त सम्हाल्न सकेनौ धन्न सम्हाल्दिएकोछु जहान मैले दु:खको आगोमा छोडिदिएको छु बनाएर जिन्दगीलाई ओदान मैले पूजा नगरे नि आशिर्वाद दिन्छन् घरैमा पाएकोछु भगवान मैले

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

म "म"नै हु Judgeगर्नेहरूको अघि कम प्रस्तुत भएपनि आफु सामु उही पुरानो म कायम रहनुछ। दुखमा अडिग अनि सत्यमा टिकाउ रहनुछ। निर्णय आफ्नै भएपनि तर्क सबैको सुन्नुछ। हसाउने अनि दुखाउने,दुवैबाट सिक्नुछ। मलाई यस्तो बन्नुछ कि मान्छेहरु मलाई न कुनै पदले मापन गर्न सकुन न त रायले तौलिन नै सकुन

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

दुईवटा घरहरू बिचको बाँध बनिदिनु। सबै मौन रहेतापनि तिमी मीठो संवाद बनिदिनु।। कहिलेकहीँ सबै कुरा बिसाउन मन लाग्ला मलाई आँसु खुशी सबै पोख्ने काँध बनिदिनु।। साने♥️

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

बिर्सिए झै गरेर हरपल उसकै तस्बिर केरिरहेछु। नहेरे झै गरेर दोबाटोमा उसकै बाटो हेरीरहेछु।। सार्है गाह्रो हुनेरैछ हजुर देखाबट्टी खुसी हुन, बिना स्पर्श नै उसलाई अँगालोमा बेरिरहेछु।। #झिल्कु

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

नजिक हुँदा पनि हजुरको महत्व कम त थिएन तर थोरै दुरीले महत्वलाई शिखर छुवाई दिने रैछ। #झिल्कु❣️❣️❣️

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

तिमीसँग जोड्ने हरेक चिज, मेरो लागि निकै महत्वपूर्ण छन्। बरू पानी बिना माछा बाँच्न सक्ला, तर फोनबिना म सक्दिन सानु सक्दै सक्दिन। 🥹

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

कहि कतै नसुनाइएका कथाका अंशहरु कहि कतै नलेखिएका कहानिहरु मलाइ लेख्नु छ अनि सुनाउनु छ यो दुनियाँ लाइ एउटा पृथक कथा अनि पहिचान दिनु छ पर्दा पछाडीका पात्रहरुलाइ ।

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

सुनिदिने मान्छे बदलिएपछि हो, मेरा शब्दहरू मनभित्रै दबिएका।😥❤️

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

पीडा धेरै छन् ,खुलासा के गर्नु मुस्कुराइदिन्छु,तमासा के गर्नु !!🙃

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

बिस्तारै सबै कुराहरू को रहर हराउदै गैराछ। अब यही जिन्दगी जिउन पनि उकुसमुकुस भैराछ।🥹

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

अबस्था बुझ्नेहरूको वेवास्ता स्विकार्न निकै कठिन हुनेरैछ। #Thankyou 🙏

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

मैले गुमाएको छु आफूलाई, थाहा छ म पहिला जस्तो छैन। हाँसो त अझै ओठमै छ, तर मनभित्र कुनै रङ्गरस नै छैन।। सम्झनाले थिचिरहन्छ हरेक रात, सायद म अब पहिलाको म'नै रहिन।।😥❤️‍🩹

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

म कतै पनि पहिलो बन्न सकिन मित्रतामा पछाडी प्राथमिकतामा पछाडि मायाप्रेममा पनि पछाडि पहिलो त केबल कसैको मन राख्दिनु परे आफ्नो चित बुझाउनु परे कुनै जिम्मेवारी बहन गर्नु परे कसैको दुःखमा साथ दिनु परे मात्र... दोस्रो त केबल पहिलोको सट्टा मन बुझाउन प्रयोग हुने मूल्य बिनाको वस्तु हुन।

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

तिमी थोरै आफ्नोपन देखाउ, अरू effort म लाउनेछु। हृदयबाट बोलाई हेर चिताबाट पनि उठेर आउनेछु!🥺✨

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

उठाएर शिर म हेर्न सकु तिम्रो सफलता नहोस् कदापि हुँदै नहोस हामी बिच कुनै तिक्तता। #DP❣️

उठाएर शिर म हेर्न सकु तिम्रो सफलता 
नहोस् कदापि हुँदै नहोस हामी बिच कुनै तिक्तता।

#DP❣️
🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

देशमा को को के मन्त्री बन्ने भनेर टुङगो लागिसक्यो हाम्रो घरमा अझै भात कसले बसाल्ने भन्ने टुङगो लाग्या छैन । 😉🤪 डियर के छ विचार ? ❤️

🇳🇵Miss Simple (@simplesuju1) 's Twitter Profile Photo

तिम्रो ठेगानामा तिम्रै दर्शन नपाएपछि यी आँखाले तिमीलाई नै खोजिरहेछन्। #साना🥹🥹