King 👑👑 °°°°°°°☆ (@muskanroshan10) 's Twitter Profile
King 👑👑 °°°°°°°☆

@muskanroshan10

No Dm

ID: 729111951972945920

calendar_today08-05-2016 00:53:30

33,33K Tweet

8,8K Takipçi

213 Takip Edilen

King 👑👑 °°°°°°°☆ (@muskanroshan10) 's Twitter Profile Photo

पिडाहरु पनि नेताहरुको सम्पती जस्तै भए भित्र अरबौ भए पनि बाहिर देखाउन नमिल्ने!😂😆😂

🇳🇵कुल थापा🇳🇵 (@kulthapa2020) 's Twitter Profile Photo

अाज शुक्रवार रहेछ 😇 क कसको बिज्ञापन बजाउन पर्ने हो भन्नुस् है 😂😋😉

King 👑👑 °°°°°°°☆ (@muskanroshan10) 's Twitter Profile Photo

पढाइमा रुचि र प्रेममा मिलन अनि धन प्राप्ती त राशिफलमा मात्रै हुनी भो।😂

King 👑👑 °°°°°°°☆ (@muskanroshan10) 's Twitter Profile Photo

लप पर्नै आट्या थियो, Alarm बज्दियो , , गूड् मर्निङ , शुभ दिन,🌹😍😂

King 👑👑 °°°°°°°☆ (@muskanroshan10) 's Twitter Profile Photo

कृपया मलाई फलो नगरी दिनु होला धन्यबाद फलो फ्राई डे😂😂😂

King 👑👑 °°°°°°°☆ (@muskanroshan10) 's Twitter Profile Photo

सनिवार त केटी जिस्काउदा जिस्काउदै बित्छ । भन्नू हुन्छ उहाँ 😂😂

सन्तोस देवकोटा 🇳🇵🇳🇵🇳🇵 (@devkotasantoshh) 's Twitter Profile Photo

यी केटिहरु पनि प्रत्येक साल हातमा मेहेन्दी फेर्छन र त हामी जस्ता सङ फस्छ्न मायामा😀 नत्र त हाम्रो के चान्स 😀😀😀😀

≼M≽≼o≽≼o≽≼n≽ (@thakuri_moon442) 's Twitter Profile Photo

अहो तिम्रो त्यो सुन्दर तस्बिर, मुस्कुराएको ओठ बाट देखिएका टिलिक्क परेका दन्त लहरहरु...कसरी बयान गरु, यी नजरहरु हट्न मान्दैनन्, हेरेर थाक्दैनन।।😉

King 👑👑 °°°°°°°☆ (@muskanroshan10) 's Twitter Profile Photo

तिम्रो यादले जलेर खरानी भए म राजा बिनाको एक्लि रानी भए म खै कहाँ गयो त्यो तिम्रो माया आज आफै भित्र खोज्दा खोज्दै हैरानी भए म भन्थेउ हिजो सम्म त तिमी मेरो प्रणा हौ तर आज सन्सारकै सानी भए म यो सब कुरा त तिम्ले गर्दा भाको हो नि दुनियाँ को अगाडि बैमानी भए म

King 👑👑 °°°°°°°☆ (@muskanroshan10) 's Twitter Profile Photo

मेरो पोस्ट मा चेई के करेंन्ट हुन्छ की क्याओ कसेईले नी छुद पनी छुदेईन त😂😂

चस्मावाली😎पग्लि (@pagli_sushi) 's Twitter Profile Photo

सुरुमा माेबाईलले मलाई बिगार्याे समय बित्दै गयाे!!! अनि, मैले पनि माेबाईल बिगार्दिए।😂😂😂😍 लुज्जा #challenge

Sabina Karki (@sabeenakarki) 's Twitter Profile Photo

“कसैलाई पुर्खाको जमिन बेचेर पनि चैन छैन, र कोई बेलुन बेचेर नै निदायो आरामसँग..” #ankaheebaatein ❤️

King 👑👑 °°°°°°°☆ (@muskanroshan10) 's Twitter Profile Photo

एउटी बाह्र फेल केटीलाई बिहे गरौं न भनेको म त इन्जिनिएरसँग मात्रै बिहे गर्ने हो रे 😂😂

King 👑👑 °°°°°°°☆ (@muskanroshan10) 's Twitter Profile Photo

हेभगुवान ... न बिहे गर्या छ, न बीउ नै रोपिया छ। अझ, राशीफलमा- पुत्रलाभ रे! 😂😂😂