सन्तोस देवकोटा 🇳🇵🇳🇵🇳🇵 (@devkotasantoshh) 's Twitter Profile
सन्तोस देवकोटा 🇳🇵🇳🇵🇳🇵

@devkotasantoshh

👉️ प्रेममा शंका र शंकामा प्रेम कहिल्यै हुदैन🙏 @payal_chappal

ID: 3715266255

linkhttps://twitter.com/search?q=from%3A@devkotasantoshh%20-filter%3Areplies&s=09 calendar_today20-09-2015 07:19:23

135,135K Tweet

22,22K Followers

1,1K Following

सन्तोस देवकोटा 🇳🇵🇳🇵🇳🇵 (@devkotasantoshh) 's Twitter Profile Photo

धेरै पुरुष हरु फकाउन जान्दैनन् अनि महिलाहरु उसले फकाओस् भन्ने चाहान्छन् , सिक्नु पर्यो नी सम्बन्ध बचाउने हो भने !

सन्तोस देवकोटा 🇳🇵🇳🇵🇳🇵 (@devkotasantoshh) 's Twitter Profile Photo

शनिवार भएर मात्र के गर्नु, डेटिङ्ग जाउँ भनेर भन्ने काेहि पनि नभएपछि…??😐

SanDeep (@g123sandip) 's Twitter Profile Photo

How does anything better this game in the WC? Nothing ever can surpass this. I think they should stop the WC right here and give the trophy to the table-toppers.

सन्तोस देवकोटा 🇳🇵🇳🇵🇳🇵 (@devkotasantoshh) 's Twitter Profile Photo

२५ खर्ब १८ अर्ब को हिसाब किताब चाहिदैन र नेपालिलाई?कहाँ कहाँ लगानी गर्यो राज्यले ?अब पनि चुप लागेरै बस्ने कि सबै मेरो पाटी महान भन्ने कि म नेपाली भन्ने सोच नबद्ल्ने अब?कि बिदेश हेरेर आदर्श को पाठ छाट्ने ?

सन्तोस देवकोटा 🇳🇵🇳🇵🇳🇵 (@devkotasantoshh) 's Twitter Profile Photo

सामाजिक संजाल्मा लेखेको लेख पोस्ट हुन नपाउदै साईबर क्राईम भनेर कठालो समात्ने सरकार,एउटा जन्तु दुनिया नेपालिलाई रुवाएर घरवार बिहिन बनाएर खुलेआम हिडिरहदा कठालो समातेर राइलाग्नेलाई जाईलाग्ने बनाउन सक्दैन?अब पनि तिम्रा गफ उखान हाम्ले सुनिदिन पर्ने पत्याईदिन पर्ने ? गणतन्त्र यै हो?

सन्तोस देवकोटा 🇳🇵🇳🇵🇳🇵 (@devkotasantoshh) 's Twitter Profile Photo

१२ पास गरेर खाडी युरोप अमेरिका बिकल्प नबनाई गाउमै शहरमै रोजगार खोजौन गरे के हुन्न र? आफ्नो बडा गाउपालिका नगरपालिका कहाँ कहाँ के बेथिती छ बुझौन अझै पनि चाकरी गरेर अर्काले भनेको पत्याएर सोझो बनिरहने?बिलासिताको भोगले देश डुब्यो जवानी डुब्यो अनि बन्छ देश

सन्तोस देवकोटा 🇳🇵🇳🇵🇳🇵 (@devkotasantoshh) 's Twitter Profile Photo

आउनुहोस शुक्रबार एउटा काम गरौ ल, मैले बिहानै एक्जना दाजुले फोहोर को थुप्रो पोलको नजिकै छेल परेर फालेको देखे,आफै गएर सम्झाई बुझाई गरेपछि उहाले त्यो फोहोर घरै लगेर फाल्छु भनेर लैजानु भयो अब बाकी हजुरहरु पनि एउटा एउटा काम गर्दै जानुहोस त बोल्नुहोस बोल्नु पर्छ नडराउनुहोसgood morning

सन्तोस देवकोटा 🇳🇵🇳🇵🇳🇵 (@devkotasantoshh) 's Twitter Profile Photo

जाडो यति बढेछ कि बिस्तरा छोड्न मन नै लाग्दैन त , कसैले एक कप तातो कफि बिस्तरा मै ल्याइदिए नि धन्य हुन्थे

सन्तोस देवकोटा 🇳🇵🇳🇵🇳🇵 (@devkotasantoshh) 's Twitter Profile Photo

जसले जता उजुरी दियो तेतै लैजाने होकि के हो 🤣 ७७ जिल्ला घुमाएर घन्टी देखाउदै छन त प्रचार पनि भए जस्तो