Suman (@mohanbaniya190) 's Twitter Profile
Suman

@mohanbaniya190

Let's rock!

ID: 1657437214241067009

calendar_today13-05-2023 17:27:00

73 Tweet

24 Followers

174 Following

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

मलाई शेर बहादुर देउवा मन पर्छ, किन भने... 'उहाँ नेपाली जनताको समृद्धिका लागि अहोरात्र खट्न सक्ने अद्‌भूत क्षमताको मानिस हुनुहुन्छ। केपी ओलीजी, प्रचण्डजी र शेर बहादुरजी मेरालागि उस्तै उस्तै महानायक हुनुहुन्छ।'🙏🙏🙏🙏🙏

साझा चौतारी (@sajhachautarii) 's Twitter Profile Photo

२०८० साल जेष्ठ २० गते शनिवार नेपाली समय सांझ ७ वजे जलश्रोतविद तथा पुर्व मन्त्री दिपक ज्ञवाली यस साझा चौतारीको स्पेसमा अतिथि बक्ताको रुपमा आउदै हुनुहुन्छ ।

२०८० साल जेष्ठ २० गते शनिवार नेपाली समय सांझ ७ वजे जलश्रोतविद तथा पुर्व मन्त्री दिपक ज्ञवाली यस साझा चौतारीको स्पेसमा अतिथि बक्ताको रुपमा आउदै हुनुहुन्छ ।
सनातन चौतारी (@sanatanchautari) 's Twitter Profile Photo

मोहन लामा रुम्बा 🖋️ "ॐ"____________"ओं"_________ केहि समय अगाडि बौद्ध ग्रन्थमा आउने "ॐकार" को मन्त्र मैले फेसबुकमा हालेको थिएँ, ॐकार को मन्त्र जप शिख, जैन, बौद्ध, हिन्दु सबैले जप्ने मन्त्र हुन् मात्र त्यसको भाष्य चाहिँ आआफ्नो पंथ अनुसारको फरकफरक हुन्छन् भनेर पोस्ट गरेपछि

मोहन लामा रुम्बा 🖋️

"ॐ"____________"ओं"_________

केहि समय अगाडि बौद्ध ग्रन्थमा आउने "ॐकार" को मन्त्र मैले फेसबुकमा हालेको थिएँ, ॐकार को मन्त्र जप शिख, जैन, बौद्ध, हिन्दु सबैले जप्ने मन्त्र हुन् मात्र त्यसको भाष्य चाहिँ आआफ्नो पंथ अनुसारको फरकफरक हुन्छन् भनेर पोस्ट गरेपछि
Sachin Ghimire (@sachinshamvab) 's Twitter Profile Photo

मैले जीवनमा केहि प्रगति गरिहाल्छकि भन्ने डरले गलत राय दिएर नतिजा फेरबदल गरि बिगत तीन वर्षदेखि र आज गुरुपुर्णिमाकै दिनपनि अदालत धाउन बिबश बनाउने मलाई पढाएका गुरु डम्बर चेम्जोङ्गलाई तिमि जस्तो पापी गुरु यो धर्तीमा कसैलाई नपरोस भन्दै आजको गुरुपुर्णिमा सर्बोच्च अदालतबाट सम्झन चाहनछु.

मैले जीवनमा केहि प्रगति गरिहाल्छकि भन्ने डरले गलत राय दिएर नतिजा फेरबदल गरि बिगत तीन वर्षदेखि र आज गुरुपुर्णिमाकै दिनपनि अदालत धाउन बिबश बनाउने मलाई पढाएका गुरु डम्बर चेम्जोङ्गलाई तिमि जस्तो पापी गुरु यो धर्तीमा कसैलाई नपरोस भन्दै आजको गुरुपुर्णिमा सर्बोच्च अदालतबाट सम्झन चाहनछु.
नेपालको सत्य (@thenepalitruth) 's Twitter Profile Photo

बालेन एक मास हिस्टेरिया भइसके, यो हिस्टेरिया देश विदेश प्रदेश सबैतिर फैलिसक्यो। सम्भवतः नेपालबाट नै नेपालको प्रधानमन्त्री बन्ने बालेन पहिलो व्यक्ति हुनेछन्।।

Ratna Sansar Shrestha 拉特纳·桑萨尔·什雷斯塔 (@pakanajole) 's Twitter Profile Photo

onlinekhabar.com/2023/07/1337457 भारतको हैकमबाद र प्रभुत्ववादको जालो उत्तरोत्तर वृद्धि हुँदैछ तथापि लम्पसार परेर भए पनि भारतलाई बिजुली बेच्नै पर्ने नेपालमा नै खपत बढाउने उपाय अवलम्बन गर्न नहुने

Manavi Paudel (@manavipaudel) 's Twitter Profile Photo

सादगी राष्ट्रपति रामचन्द्र पौडेल ज्यू, यि नारीको आशुले पोल्नेछ है।

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

रौसी नै खाएर त के ईन्टरभ्यु दिन जानू होला ? ऋषि Rishi Dhamala दाईले पत्रकारिताको नै बेज्जत गर्ने भए। 😎

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

एनआरएन सम्मेलनमा रामकुमारीले दलाल भनेपछि दोहोरो बादबिबाद ।

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

रामकुमारी झाक्री दिदि,😜😎 बोल्न पाईदैन = बोल्न पाईन्छ

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

हो, जाँदैछु, जीवनमा पहिलो पटक राजाको हातबाट टिका लगाउँदैछु! पाँच कारण दिँदै राष्ट्रपतिको हातबाट टिका नलगाउन हिजो आग्रह गरेपछि, कतिपयले सोधे: राजासँग टिका लगाउन जाने हो त? उत्तर: हो, जाँदैछु –छोटकरीमा भन्दा, सात कारणले जाँदैछु। १। गणतन्त्रको नाममा धेरै कुकर्म सहियो तर “राष्ट्र र

हो, जाँदैछु, जीवनमा पहिलो पटक
राजाको हातबाट टिका लगाउँदैछु!

पाँच कारण दिँदै राष्ट्रपतिको हातबाट टिका नलगाउन हिजो आग्रह गरेपछि, कतिपयले सोधे: राजासँग टिका लगाउन जाने हो त? उत्तर: हो, जाँदैछु –छोटकरीमा भन्दा, सात कारणले जाँदैछु।

१। गणतन्त्रको नाममा धेरै कुकर्म सहियो तर “राष्ट्र र
सुमन !! (@sgnepal) 's Twitter Profile Photo

खास कुरा के रहेछ , बजारमा खुब चर्चा छ यो जोडीको ? सुसन कर्मचार्य गोल्डेन सेयरले रातारात धनी भएको भन्ने हल्ला नि रहेछ। साधु काजीले केहि गडबड गरेकी कुन्नी ?😎 #जिज्ञाशा

Manisha Koirala (@mkoirala) 's Twitter Profile Photo

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।।
नेपालीहरुको महान चाड बडा दशैं 2079 को मंगलमय शुभकामना तपाईलाई । सदा खुशी रहनु होस्, सुखी रहनु होस्

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते ।।
नेपालीहरुको महान चाड बडा दशैं 2079 को मंगलमय शुभकामना तपाईलाई । सदा खुशी रहनु होस्, सुखी रहनु होस्
som raj pathak (@somrajpathak3) 's Twitter Profile Photo

पास्टर मित्रे दमैको घृणित हर्कत हेर्नुहोस। क्षेत्री बाहुन र सनातन हिन्दू धर्मको विरोध गर्दै , आफू चाहिँ गरीब दलितलाई यसरी खुट्टा धुन लगाउँदो रहेछ..। थुक्क जि**********मु.. A 🥵🥵

पास्टर मित्रे दमैको घृणित हर्कत हेर्नुहोस।

  क्षेत्री बाहुन र सनातन हिन्दू धर्मको  विरोध गर्दै ,
आफू चाहिँ गरीब दलितलाई यसरी खुट्टा धुन लगाउँदो रहेछ..। 

थुक्क जि**********मु..
<a href="/mitre/">A</a>  
🥵🥵
सुमन !! (@sgnepal) 's Twitter Profile Photo

सामाजिक संजालमा आलोचना गरे भने घर बाटै उठाउने हो अनि उठबस गराएर छोड्ने हो।😎 गगन दाजुको आईडिया सहि हो , यो गणतन्त्रमा नेताहरुको आलोचना / व्यंग्य कसैले गर्न पाउन्न।

Binod Acharya (@hello_acharya) 's Twitter Profile Photo

संघिय गणतन्त्र सम्बिधान को उपज गठबन्धन सरकारको माननिय अमरेश कुमार सिंहज्यु ले गर्नु भएको सत्य्य तथ्य ब्याख्या अब आउने चुनाउमा नबिर्सम

Binod Acharya (@hello_acharya) 's Twitter Profile Photo

बिहीबार १९ पुस चिनियाँ कम्युनिष्ट पार्टीका युनान प्रान्तका डेपुटी सेक्रेटरी सी युगाङ पनि काठमाडौँ आएकोमा जयशंकरले आक्रोश मात्र पोखेनन नेपालभारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा भागै नलिने अडानसमेत लिएका थिए रे भनेसी के नेपाल भारतको प्रान्त हो? nepalkhabar.com/politics/18802…