जीवन शर्मा, हेटौंडा (@jiwan_timalsina) 's Twitter Profile
जीवन शर्मा, हेटौंडा

@jiwan_timalsina

#यात्री

ID: 473768508

calendar_today25-01-2012 09:38:40

23,23K Tweet

952 Followers

408 Following

जीवन शर्मा, हेटौंडा (@jiwan_timalsina) 's Twitter Profile Photo

जेन जि भनेर भिन्नै व्याख्या गर्नु समस्या बन्दै जानेछ है, यो भरभराउदो उमेर समुहको नाममा खेलो फडको अर्को समुहले गर्दैछ भन्ने बुझियो, बिमानस्थल गेट भत्काउने आट सानोतिनो हैन है । सम्वेदनशिल क्षेत्रमा आन्दोलन?? हामी खराव समाज भित्र गनिदैछौ थप मद्दत पुग्ने भो ।

जीवन शर्मा, हेटौंडा (@jiwan_timalsina) 's Twitter Profile Photo

लोकरिझ्याई निर्णय गर्न हतारो सबलाई छ, झन मन्त्री नै जेन जि उमेर समुहका । 🤔

Human Rights Film Centre (@hrfilmcenter) 's Twitter Profile Photo

Happy World Children’s Day! 🌟 My Day, My Rights Let’s celebrate imagination, courage, and the power to dream big. #WorldChildrensDay #hrfc #nhriff #DreamBig #childrights #Nepal

Happy World Children’s Day! 🌟
My Day, My Rights
Let’s celebrate imagination, courage, and the power to dream big.
#WorldChildrensDay #hrfc #nhriff #DreamBig #childrights  #Nepal
जीवन शर्मा, हेटौंडा (@jiwan_timalsina) 's Twitter Profile Photo

कुनै पनि प्रकारको अराजकता स्विकार्यता छैन त्यो बोलिमा होस कि लाठिमा, त्यो जेन जि (उमेर समुह) वा दल, गलतलाई गलत भनौ, कुनैपनी बहाना र तर्कले अराजकतालाई प्रोत्साहन नगरौ । 🙏 #सिमारा

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

यदि तपाईँ आफुलाई जिम्मेवार नागरिक ठान्नु हुन्छ भने अराजकताको पृष्ठपोषण हुने न महेश बस्नेतको न अमुक जेन्जीको सामग्री यता नराख्न अनुरोध! न्यायका नाममा २३ भदौ बेलुकादेखि २४बिहानसम्म मान्छे उचालेर पूण्य कमाइसक्नु भयो, अब थप नगर्दिनुस्! अराजकताले निम्त्याउने मुठभेडले देश झन् बन्दैन।🙏

जीवन शर्मा, हेटौंडा (@jiwan_timalsina) 's Twitter Profile Photo

रोजेको नै त होला, गतिलो मान्छे भेटेछ एमालेले 😀👍️🤔 onlinekhabar.com/2025/11/180892…

जीवन शर्मा, हेटौंडा (@jiwan_timalsina) 's Twitter Profile Photo

#शनिबार सुन्तला-बदाम-दहिचामल - घाम अनि पुस्तक साथमा परिवार । 😍

Mahabir Pun (@mahabirpun) 's Twitter Profile Photo

लौ हेर्नुहोस्, राष्ट्रिय आविष्कार केन्द्रमा बनेको कोदो झार्ने मशिनहरु। कसैलाई चाहिन्छ भने 9841222498 मा सम्पर्क गर्नु होला। कोदोको दाना र भुस राम्रो संग छुट्‌याउँछ। कृषक समुह मिलेर किन्न सक्नु हुनेछ। यसको मुल्य साईज अनुसार ४५ हजार रुपैयाँको वरिपरि छ।🙏🙏🙏

Keshab DAHAL (@dahalkeshab) 's Twitter Profile Photo

बिश्वविद्यालय जानुपर्ने, प्रेममा रमाउनुपर्ने, सिनेमा हेर्नुपर्ने, बिन्दास यात्रा गर्नुपर्ने, इतिहास पढ्नुपर्ने, किताब बोक्नुपर्ने, संगीत सिक्नुपर्ने, करिअरको प्लान गर्नुपर्ने र उमेरको आनन्द लिनुपर्ने कलिला भाइबहिनीहरू युट्युबर लिएर हिड्न थालेपछि, भाइरलको चक्करमा लागेपछि, काँधमा

Human Rights Film Centre (@hrfilmcenter) 's Twitter Profile Photo

Lineup for the Nepali Panorama at the 13th Nepal Human Rights International Film Festival, taking place from 11-15 December, 2025, in Kathmandu. #humanrightsfilmcenter #nhriff2025 #humanrightsfilm #childrights #filmdevelopmentborad #nationalhumanrightscommission

Lineup for the Nepali Panorama at the 13th Nepal Human Rights International Film Festival, taking place from 11-15 December, 2025, in Kathmandu.
#humanrightsfilmcenter #nhriff2025
#humanrightsfilm #childrights
#filmdevelopmentborad
#nationalhumanrightscommission
Human Rights Film Centre (@hrfilmcenter) 's Twitter Profile Photo

13th Nepal Human Rights International Film Festival Official Screening Announcement “NVHAI (LILI)” Screening Info: 12 December 2025 (Friday) Time: 12:30 PM Venue: Film Development Board, Chabahil, Kathmandu Free Entry #humanrightsfilmcenter #nepali #nhriff2025 #childrights

Human Rights Film Centre (@hrfilmcenter) 's Twitter Profile Photo

13th Nepal Human Rights International Film Festival Official Screening Announcement “I’m Glad You’re Dead Now” The winner of this year’s Short Film Palme d’Or at Cannes is a tale of two brothers returning to the island of their childhood – and to the buried secrets that await.

Human Rights Film Centre (@hrfilmcenter) 's Twitter Profile Photo

13th Nepal Human Rights International Film Festival 2025 “In Retrospect” Immigrant workers built a shopping mall for the Munich Olympics in 1972. In 2016, the same place becomes the site of a racist shooting. “And now this hate,” concludes a woman in Sohrab Shahid Saless’

जीवन शर्मा, हेटौंडा (@jiwan_timalsina) 's Twitter Profile Photo

नेपाली कम्युनिस्ट पार्टी को सभा त क्यामरा एङ्गल मिलाको हो कि उपस्थिति नै हो, राम्रै मास देखाउदैछन त । (धनगढी फोटो हेरेसी)

जीवन शर्मा, हेटौंडा (@jiwan_timalsina) 's Twitter Profile Photo

यो मुल-धारे (मुलमा सधै धारे हात लगाउने) मा काम गर्ने पत्रकारहरुले आफू इतर जस्तो लागेसी बडो भावनामा बगेर सार्है "बिद्धवान र मिजासिलो" नेता प्रदिप ज्ञवाली भन्दीहाल्ने रैछन । मलाई चाहिँ "आलोचनात्मक चेत" हराएको नेता मान्छु ।