सीजन सापकोटा (@me_cjan) 's Twitter Profile
सीजन सापकोटा

@me_cjan

प्रेम लाई सीँडी बनाएर परमात्मा सम्मको यात्रा तय: गर्नु छ ।
हृदयमा प्रेम राखि समृद्धि पछिको शान्ति ल्याउनु छ - पहिले आफैंमा ।

ID: 2156838597

linkhttp://www.cjansapkota.com.np calendar_today28-10-2013 06:54:24

1,1K Tweet

431 Takipçi

1,1K Takip Edilen

सीजन सापकोटा (@me_cjan) 's Twitter Profile Photo

बदलिएको र परिवर्तित र प्रगतिको साधक तपाईंलाई पनि सुभकामना प्रदीप 𝙱𝚘𝚗𝚎𝚋𝚛𝚎𝚊𝚔𝚎𝚛 जी,

अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

यो बर्षको दशैं सक्किगयो, अर्को बर्ष ज्वाईचेलालाई दक्षिणा यसै गरी टक्राउने हो । 😜😂

BBC News Nepali (@bbcnepali) 's Twitter Profile Photo

तोकिएको मितिमा चुनाव हुनेमा शङ्का नगर्न दलहरूलाई आयोगको आग्रह, चुनावको अरू तयारी कस्तो छ? भिडिओ : कमल परियार #BBCNepali #NepalPolitics #NepalElection

Shaurya Mishra (@shauryabjym) 's Twitter Profile Photo

सावधान ‼️ उसे सिर्फ़ एक बयान बदलना है..! बहुत ही शानदार बात समझाया हैं / अपने और दूसरे के परिवार के मान सम्मान का ख्याल रखें ।।

Leann Johnston (@ausambnp) 's Twitter Profile Photo

5️⃣ Did you know Australia imports handmade Nepali carpets and pashmina as part of trade ties? 🎥 Watch our special video featuring Paras Khadka ’s thoughts on Australia. #AustraliaNepal #65YearsStrong #Friendship

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

आज अलिकति गम्भीर कुरा- नेपालमा स्पाइनल कर्ड इन्जुरी (मेरूदण्डमा चोट लागि सुषुम्नामा असर परेर हुने पक्षघात) भएका नागरिकहरूको संख्या कति छ भन्ने यकिन तथ्यांक छैन । एक अनुमान अनुसार नेपालभर २२-२५ हजार नागरिकहरू सुषुम्नाको चोटबाट प्रभावित भइ अपांगताको अवस्थाबाट गुज्रिरहेका छन ।

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

राजनैतिक देव्रेवाद भन्दा विकास र सामाजिक देव्रेवाद खतरापूर्ण- अरुणकुमार सुवेदी #अँध्यारोबाट_उज्यालोतिर आज राति ८:०० बजे !