सुरज सुवेदी Suraj Subedi (@surajwritesnp) 's Twitter Profile
सुरज सुवेदी Suraj Subedi

@surajwritesnp

Poet/Writer/FilmCritic, Author of #PalpasaCafePlay, Founder of The Asian Writers

ID: 176309910

linkhttps://youtube.com/channel/UC5NInJIdf8tjjH0bVK72ZPg calendar_today09-08-2010 05:11:14

22,22K Tweet

3,3K Followers

1,1K Following

Saurav Poudel (@sauravpoudel) 's Twitter Profile Photo

Thread on कम्पनी माला (Coin Necklace) 🧵 A Talphi woman is seen wearing a necklace of silver coins brought through trade from India during the days of the East India company. Coins are stamped with company's name Pic "Dolpo:Hidden land of the Himalayas" EricValli/DianeSummers

Thread on कम्पनी माला (Coin Necklace) 🧵

A Talphi woman is seen wearing a necklace of silver coins brought through trade from India during the days of the East India company. Coins are stamped with company's name

Pic "Dolpo:Hidden land of the Himalayas"  EricValli/DianeSummers
सुरज सुवेदी Suraj Subedi (@surajwritesnp) 's Twitter Profile Photo

तपाईँ किन गीतको भिडियो बनाउनुहुन्छ? sub•text with Suraj कसरी सुरू भयो? के ले प्रेरित गर्‍यो? मलाई धेरैले सोधिरहनुहुन्थ्यो। मैले यसको गर्भ कान्तिपुरलाई सुनाएको छु। बाँकी कथा तल कमेन्टमा भएको लिंकमा छ। ekantipur.com/entertainment/…

तपाईँ किन गीतको भिडियो बनाउनुहुन्छ? <a href="/subtextwithS/">sub•text with Suraj</a> कसरी सुरू भयो? के ले प्रेरित गर्‍यो? मलाई धेरैले सोधिरहनुहुन्थ्यो। मैले यसको गर्भ कान्तिपुरलाई सुनाएको छु।
बाँकी कथा तल कमेन्टमा भएको लिंकमा छ।
ekantipur.com/entertainment/…
के. सी. चोभारे (@chovare) 's Twitter Profile Photo

...यो गीत आजकल खुब भाइरल छ...तर तपाईलाई थाहा छ, यसको यो लाइनले के भन्दैछ?

...यो गीत आजकल खुब भाइरल छ...तर तपाईलाई थाहा छ, यसको यो लाइनले के भन्दैछ?
सुरज सुवेदी Suraj Subedi (@surajwritesnp) 's Twitter Profile Photo

उडेर, गुडेर, अनि कर्णालीमा तैरिएर म टीकापुर आउँदैछु। टीकापुर साहित्य महोत्सवको पहिलो दिन “जेनजी पुस्ता र नेपाली साहित्य” शीर्षकको सत्रमा सहजकर्ता भएर रिवाज अर्याल, सागर खड्का र रक्षा बमसँग गफिनेछु। त्यता आसपास को–को हुनुहुन्छ? समय मिले भेटौँला है।

उडेर, गुडेर, अनि कर्णालीमा तैरिएर म टीकापुर आउँदैछु। टीकापुर साहित्य महोत्सवको पहिलो दिन “जेनजी पुस्ता र नेपाली साहित्य” शीर्षकको सत्रमा सहजकर्ता भएर रिवाज अर्याल, सागर खड्का र रक्षा बमसँग गफिनेछु।
त्यता आसपास को–को हुनुहुन्छ? समय मिले भेटौँला है।
सुरज सुवेदी Suraj Subedi (@surajwritesnp) 's Twitter Profile Photo

यो गीतमा ‘तीनपाते’ भनेको के हो, थाहा छ ? अनि ‘रसरङ्ग’को अर्थ के हुन्छ सोच्नुभएको छ ?  छैन भने तपाईंले यो गीतको पूरै मजा लिनुभएको छैन । Video editing: Surakshyan Proofreading: Lenin Banjade sub•text with Suraj

सुरज सुवेदी Suraj Subedi (@surajwritesnp) 's Twitter Profile Photo

स्वप्न सुमनले लेखेको ‘न ढाक न मुहार’ र अच्युतकृष्ण खरेलले लेखेको ‘रक्तिम’ गीतमा भएको यो सुन्दर समानता छ । दुबै गीतको पात्रले आफ्नो प्रेमिकालाई जस्तो हो, त्यस्तै रहन उत्साहित गर्छन् । Video editing: Surakshyan Proofreading: Lenin Banjade sub•text with Suraj

रायारा खम्बु💧🔥💨 (@r_razoo) 's Twitter Profile Photo

सही हो। यहाँ राम्ररी गीत सुन्ने कमै छन्। भनिन्छ नि- राम्रो वक्ता हुनलाई, पहिला राम्रो स्रोता बन्न सक्नुपर्छ। त्यस्तै, राम्रो गायक(शब्द र शब्दको अर्थ, भाव, मर्म, सूर, ताल, लय, ब्रेथिङ्ग र शब्दोच्चारण लगायत विभिन्न नोटहरूको ज्ञान-अभ्यास) बन्नलाई गम्भीर भएर सुन्न सक्नुपर्छ। अचम्म छ!

सुरज सुवेदी Suraj Subedi (@surajwritesnp) 's Twitter Profile Photo

Any Nepathaya Fans here? यो गीतमा ‘कम्पनी माला’ भनेको के हो तपाईँलाई थाहा छ? अनि यहाँ ‘स कर्णाली’ भनेको के हो सोच्नुभएको छ? छैन भने मैले यहाँ यो गीतको कथा अनि यी शब्दको अर्थ ब्याख्या गरेको छु । Video editing: Surakshyan Proofreading: Lenin Banjade sub•text with Suraj

Surya Chapagain (@suryapchapagain) 's Twitter Profile Photo

Suraj Subedi Lenin Banjade sub•text with Suraj डोल्पामा रहँदा लक्ष्मीकान्त उपाध्याय ज्युको स्वरमा यो गीत विभिन्न कार्यक्रममा सुनिन्थ्यो। गायक र नाच्नेहरु सबैमा गज्जब उर्जा देखिन्थ्यो।

Dr. Dolpali (@dolpaliakhanda) 's Twitter Profile Photo

Suraj Subedi Lenin Banjade sub•text with Suraj Nepathya को त Fan नै हु, त्यो भन्दा नि यो गितको लेखक हाम्रो बुबा हुनु हो । धन्यवाद भिडियो को लागि

Apsara kc (@apsara_aa) 's Twitter Profile Photo

यो माला कर्णालीका खस महिलाको परम्परागत परिहनको रुपमा सधैँ रहिआएको छ। त्यसकै नाम पछि फेरि Adapt गरिएको हुन सक्ला तर वज्यै लगायत गाउका धेरै महिलाले यो पुस्तान्तरण गर्दै आएको देखेकी छु , मेरी बज्यैसंग यो सानैदेखी थियो जब उहाँको परिवारबाट कोहि पनि भारत गएका थिएनन्।

श्रवण मुकारुङ (@mukarungshrawan) 's Twitter Profile Photo

मेरो नयाँ कृति उपन्यास `सलह´ पनि तपाईंको राेजाइ बनाेस् ! नयाँ बर्षकाे हार्दिक शुभकामना !

मेरो नयाँ कृति उपन्यास `सलह´ पनि तपाईंको राेजाइ बनाेस् ! नयाँ बर्षकाे हार्दिक शुभकामना !