मानुषी (@manusi2044) 's Twitter Profile
मानुषी

@manusi2044

९९.०९% फलो ब्याक

ID: 1495392117107343365

calendar_today20-02-2022 13:37:48

1,1K Tweet

555 Followers

810 Following

Dreamdweller@ArunKSubedi (@arunkumarsubed1) 's Twitter Profile Photo

पुर्वाधार र स्टार्टअपमा लगानी गरिरहेको अन्तराष्ट्रिय PEVC डोल्मामाथिको संचारिय/संजालिय पानीखेदोको विरोधमा छु। off shore कारोबारलाई विबेकहीन कर थोपर्ने कानूनको विरुद्ध लागौ;लगानीकर्ता निरुत्सहित नगरौ। यदि भनिएझै प्रस्ताव पेश भएको हो भने म अर्थमन्त्रीसंग,सस्तो लोकपृयतावाद विरुद्ध।

Corporate Nepal (@corporate_nepal) 's Twitter Profile Photo

दोहोरो कर लगाएर डोल्माको लगानी रोक्ने प्रयास लोकप्रियतावाद र नालायकीपन होः सुवेदी corporatenepal.com/story/272707 Dreamdweller@ArunKSubedi

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

हिजो बालेनले सिंहदरवार जलाउछु भन्दा ”वाह वाह” गर्यौ | अब दुर्गेले सुकुम्बासीलाई तिमीहरुलाई खेद्नेलाई लखेट भन्दा कुन मुखले बिरोध गर्छौ ? चेत भएको भए हिजो पनि गलत र आज पनि गलत भन्थ्यौ तर के गर्नु दिमाग को ठाउमा अर्थोक भएपछी देश सकिने नै हो |

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

मलाई केपि बा देखि शेरबहादुर मन पर्दैन, तर त्यो भन्दा बेसी अरुका कलिला सन्तान उचालेर साम्सद भवन आगो लगाउन उक्साउने र गोली लाग्दा दुलोमा पस्ने, सिंहदरवार जलाउने, अरुको निजी सम्पत्तिमा आगो लगाउने, मान्छे भित्र राखेर ज्युदै जलाउने , ड्युटीमा रहेका प्रहरी कुटि कुटि मार्ने “नव प्रचन्ड”

मानुषी (@manusi2044) 's Twitter Profile Photo

हेर्दै जानोस्- घन्टी रूख भाइभाइ, चुतिया कम्निस्ट बाइबाइ भन्ने दिन पनि आउँछ /

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

This place is only 120 km from India's border in Nepal. Look at the road: it's super clean, completely free of potholes and dust ;))

मानुषी (@manusi2044) 's Twitter Profile Photo

नेपाली जनताले यसपटक गगन थापालाई चान्स दिनुपर्छ । रूखमा भोट ड्याम्मै हालौं भन्न चाहन्छु । किनभने अब गगनको नीति र नेतृत्वले कम्निस्टहरुसँग लसपस गर्ने छैन । हुन त रास्वपा पनि कम्निस्ट होइन तर भरपर्दो र दीर्घकालीन काँग्रेस नै हो । कम्निस्टलाई भोट दिने पाप कसैले नगरौं ।

Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

गरिब मुजिहरु खसिको मासु र भात खाको नि टुइटरमा फोटो हाल्छन् । 😂😂😂

Deepak Parajuli (@deepak_para) 's Twitter Profile Photo

सुनेको: रास्वपा देखेर एमाले तर्सिराछ । काँग्रेस २.० देखेर रास्वपा तर्सिराछ । आफ्नो भोट जति रास्वपाले काटिदिएर एमालेले जित्ला भनेर काँग्रेस २.० तर्सिराछ । यही हो त चुनावी माहोल ?

मानुषी (@manusi2044) 's Twitter Profile Photo

झुटलाई सत्य बनाउने कोशिश गर्न ब्रेन वास एन्ड इन्स्टलेसन गर्दै कम्निस्ट जमात । मैले कम्निस्टलाई त्यसै निन्दा गरेको होइन ।

मानुषी (@manusi2044) 's Twitter Profile Photo

कम्निस्ट पत्तासाफ भो। अब देश अघि बढ्ला ? तर घन्टे ग्याङभित्र कम्निस्ट हुन सक्लान् नि ! यही कुराको शंका लाइराछ ।