Deepak Parajuli
@deepak_para
An Accidental Lawyer । Lecturer । Author
Novel #Mithya. Legal Texts #OwnedBySomeone. playwright of #YoKastoMAHABHARATA
ID: 2857843956
http://parajuliyan.blogspot.com 16-10-2014 10:24:20
8,8K Tweet
1,1K Followers
220 Following
सन् २०२३ मा प्रकाशित भइ अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गर्न सफल Rebecca F. Kuang को उपन्यास Yellowface माथि लेखक तीर्थ गुरुङले अवधारणापत्र प्रस्तुत गर्नुहुनेछ। सम्पूर्ण पाठक स्रोताहरूलाई कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं । 🙏 Tirtha Gurung
मेरो नयाँ पुस्तक "सन्धिकाल" Publication Nepalaya बाट भर्खरै प्रकाशित भएको छ र बजारमा उपलब्ध छ। अनलाइनबाट पनि मगाउन सक्नुहुन्छ। विदेशमा रहनेले अमेजनबाट किन्न सक्नुहुन्छ। सन्धिकाल लेख्न घच्घच्याउनेदेखि सघाउनेसम्म र पुस्तक-लोकार्पण समारोहमा उपस्थित भै हौसला बढाउने सबैमा हार्दिक आभार।