💞મનિતા💞 (@manitasubba143) 's Twitter Profile
💞મનિતા💞

@manitasubba143

राम्रो सम्बन्ध हुनको लागि सुन्दर रूपहैन सुन्दर मन हुनु पर्छ,स्वागत छ हजुरहरु लाई मेरो टुईटर मा।🌹🌹

ID: 1086028489172631552

linkhttps://twitter.com/search?q=from%3A@Manitasubba143%20-filter%3Areplies&s=09 calendar_today17-01-2019 22:32:24

26,26K Tweet

10,10K Takipçi

1,1K Takip Edilen

😍 ऋतु ❤️😍 (@ritu_234) 's Twitter Profile Photo

साथिको साथ एउटा तेस्तो औसधि हो😊 जस्ले हरेक पीडा भुलाइदिन्छ❤️

Nobody. (@i_m_tired4) 's Twitter Profile Photo

अरु कुरा छाडौं मलाई अरूले मेरो फोन छोको धरी मन पर्दैन मलाई 🙄😏

Ashish S. 🍁 (@professional_er) 's Twitter Profile Photo

धेरैलाई बाड्दा नपुग्ला माया 😐️ म एक लाई घटाय हुन्छ 😊😊 #शुभरात्री ♠️♣️♥️♦️

Rama oli - रमा ओली (@ramaoli55) 's Twitter Profile Photo

विश्वास अनि सम्बन्ध जति राम्रो हुन्छ। सम्बोधन पनि त्यतिनै राम्रो हुन्छ,जब उसँग सम्बन्ध बिग्रदै जान्छ। तब इमान्दारी गुम्छ संम्बोधन पनि बिग्रदै जान्छ र बारम्बार मुटुमा उसका शव्दहरु छुरा सरी प्रहार भइरहन्छ ! #शुभ_रात्री 🇳🇵🙏

अनुज ❣️❣️❣️ (@pokharelanuj20) 's Twitter Profile Photo

भोली दुःख पर्दा नेता होईन छिमेकी चाहिन्छ । पार्टी मिलेन भनेर झगडा नगरौँ । बरू एकले अर्कालाई सम्मान गरौँ।

💫💥Aadhya💥💫 (@aarohee_1) 's Twitter Profile Photo

भाग्यले पनि त्यस्लाइ साथ दिन्छ, जसले आफुले आफुलाइ विश्वास गर्छ!❤

Rajendra Baniya (@rbaniyaji) 's Twitter Profile Photo

हाम्री भाउजुका दुख पनि कति?-मुलुकको ढुकुटी थैलीमा बोकेर पटुकी कसेको भ्रममा दिउँसै बर्बराउनुदेखी नि:शुल्क भिषा,प्लेन टिकट र बस टिकटसहितको म्यानपावर पनि चलाउन पर्या छ ।धन्न लक्ष्मी देवी ।।

Deepshika (@deepshi07273120) 's Twitter Profile Photo

"Judge no one,just improve yourself" Good morning to all,wishing a day full of joy & laughter 🙏🙏🙏🌄🌄🌄❣️♥️✌️🤞🤘☕🍵

parbati dharel (@dharellama) 's Twitter Profile Photo

छोरालाइ राजा बनाउने व्यवस्थालाई राजतन्त्र भनिन्छ भने छोरी जुवाइ भाइ भतिजा साला सालिलाइ सधै भरी नमरुन्जेल पदमा राख्ने व्यवस्थालाई चाहिँ के भनिदो रैछ?? 🤣🤣 🤑

Pradip Dahal- माइलो (@dcpradip) 's Twitter Profile Photo

हैन बा ले भाषणमा 'चुनाव सार्ने षड्यन्त्र हुँदैछ' भन्न छोडेको हुन् कि बिर्सिएका हुन ? काइँ कुइँ, चाइँ चुइँ केही पनि सुनिँदैन त !

लता न्यौपाने (@lata97138912) 's Twitter Profile Photo

डिप्रेसनबाट बाहिर आउन कसरी सम्भव होला ? पहिलाको जस्तै normal life फेरि पाइन्छ? 🤔

Sunदर (@thesundarbaral) 's Twitter Profile Photo

लङ्कामा सुन छ कान मेरो बुच्चै। ✖️ नेपाल भरी सुन छ कान मेरो बुच्चै। ✔️