अनुज ❣️❣️❣️ (@pokharelanuj20) 's Twitter Profile
अनुज ❣️❣️❣️

@pokharelanuj20

हेर्ने आँखा भन्दा
बुझ्ने मन राम्राे हुनु पर्छ
अनि मुहारमा मुस्कान त सधै रहिरन्छ !

ID: 1031175604186562562

linkhttps://twitter.com/PokharelAnuj20/photo calendar_today19-08-2018 13:46:37

2,2K Tweet

816 Followers

926 Following

अनुज ❣️❣️❣️ (@pokharelanuj20) 's Twitter Profile Photo

बुद्धले सबैलाई माया गर्नु भन्थे तर यहाँ एउटालाई माया गर्यो अर्की रिसाउछे

अनुज ❣️❣️❣️ (@pokharelanuj20) 's Twitter Profile Photo

आज एउटाले नाम सोधेर मेरो बेइजेत गर्न खोज्यो त्यसलाई के गर्दा होला

अनुज ❣️❣️❣️ (@pokharelanuj20) 's Twitter Profile Photo

जिन्दगी हिरा जस्तो बनाऊ भनेको हिरा नाम गरेकी केटि साथिले पनि नपत्याईदिरा भन्या

Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

म कसैलाई हराउने अभियानमा होईन, म मेरो देश र जनतालाई जिताउने अभियानमा छु| #DrToshimaKarki #Lalitpur3 #Ghanti

अनुज ❣️❣️❣️ (@pokharelanuj20) 's Twitter Profile Photo

यहाँ Message reply गर्ने speed ले पनि थाहा हुन्छ, मान्छेको priority! #anujpokhrel

Premium..... (@premiumofhuman) 's Twitter Profile Photo

आज असफल हुदा जसरी साथ दिइएको छौ नि वचन भयो भोलि सफलताको हकदार तिमी नै हुनेछौ माया ❤️❤️😍

अनुज ❣️❣️❣️ (@pokharelanuj20) 's Twitter Profile Photo

भोलिबाट के गर्दै छस् बाबु भन्दा पढ्दै छु भन्ने दिन पनि गए अब के भनौ अब 😭😭

अनुज ❣️❣️❣️ (@pokharelanuj20) 's Twitter Profile Photo

म आफ्नो ईच्छा बक्न नसक्ने पत्थर ,मुर्तिकारको स्वार्थबमोजिम रुप बदलिदिनुपर्ने। #Hate_you_Zindagi💤

अनुज ❣️❣️❣️ (@pokharelanuj20) 's Twitter Profile Photo

आजको दिन विशेष वनाउने तयारीमा छु अरु कुरा समयले बताउने छ

अनुज ❣️❣️❣️ (@pokharelanuj20) 's Twitter Profile Photo

रुखबाट खसेको पात बाट मैले यो सिके कि तिमी बोझ भयौ भने आफ्नाले नै गिराउदा रहेछ्न शुभ रात्री 🥀 #TikTok vt.tiktok.com/ZS8qNcu51/

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

खराब पनि यति भए कि जहाँ गल्ति नै थिएन त्यहाँ पनि हात जोड्न पुगेछु |

अनुज ❣️❣️❣️ (@pokharelanuj20) 's Twitter Profile Photo

मोड आएपछि मोडिनु नै पर्छ त्यसलाई बाटो फेरेको भनिदैन ।

अनुज ❣️❣️❣️ (@pokharelanuj20) 's Twitter Profile Photo

जे जस्तो छु। त्यस्तै मा रमाएर बाच्ने हो । मन पराउनेहरु जोडिदै जान्छन् । मन नपराउनेहरु छोडिँदै जान्छन्

अनुज ❣️❣️❣️ (@pokharelanuj20) 's Twitter Profile Photo

आफ्नै नङ्ग त गडेर बिझाउँछ, अरुको बोली गड्नु अनि बिझाउनु के नौलो भो र?

अनुज ❣️❣️❣️ (@pokharelanuj20) 's Twitter Profile Photo

सिमित शब्द होस, र असिमित अर्थ होस, तर यति मात्र होस कि शब्दले कष्ट नहोस🙏

अनुज ❣️❣️❣️ (@pokharelanuj20) 's Twitter Profile Photo

थाहाछैन किन यति एक्लो हुदैछु म जति खुसि अनुहारमा छ त्यो भन्दा बढि पिडा मनमा छ