DeAD sOul⚒ (@magarkrishnacr7) 's Twitter Profile
DeAD sOul⚒

@magarkrishnacr7

परिचय नै शब्दहरु हुन् फुर्सदमा नियालेर हेर्नुस्😊#Madrista #Ronaldista #Nepal #Japan🇳🇵🇯🇵Great fan of @cristiano

ID: 1023689918835355648

calendar_today29-07-2018 22:01:10

613 Tweet

2,2K Followers

3,3K Following

DeAD sOul⚒ (@magarkrishnacr7) 's Twitter Profile Photo

माया खेल हो माया खेल जो रहेछ, उता यमराजले नर्कमा तताईराख्या तातो पोल्ने तेल जो रहेछ! अनेक रुवाई कराई र जबर्जस्तले का मिल्ने रैछ र माया! यो त आन्खिर दुई मुटुको मेल जो रहेछ! ! ! #आफ्नैकलमबाट🤏🏻

DeAD sOul⚒ (@magarkrishnacr7) 's Twitter Profile Photo

मान्छे हरु भन्छ्न् नि पैसा को पछि लागे दुःख पाईन्छ भनेर, तर सत्य यो होकि अक्सर पैसा नभएर चाहि दुःख पाउछ मान्छेले त्यस्को पछि लागेर हैन🙏🏻 #तितोसत्य #शुभदिन

अन्जना (@anjana_mag) 's Twitter Profile Photo

मलाई हजारौंसङ उभिएर एक्लो हुनु भन्दा एक्लै बसेर एक्लो हुनुको मजा बेग्लै लाग्छ !!!!! #शुभबिहानि💕☕️💕

DeAD sOul⚒ (@magarkrishnacr7) 's Twitter Profile Photo

पात्रो को सालहरु धेरै फेरियो अव बस् जिन्दगी को हाल फेर्न सकु😏 #नयावर्षकोशुभकामना

DeAD sOul⚒ (@magarkrishnacr7) 's Twitter Profile Photo

सरकार स्वर्ग जस्तो देशको आशा गर्दैनौ हामि तिमि प्रति , हाम्लाई बस् देशमै केहि गर्ने वातावरण मिलाईदेउ ताकि परिश्रम गरे पनि आफ्नो जन्मभूमि मा गर्न पाउ प्रदेशमा हैन😢

DeAD sOul⚒ (@magarkrishnacr7) 's Twitter Profile Photo

रङ्गिन् सपानाको पछि लाग्दा लाग्दै जिन्दगिले रङ्ग गुमाईसक्या का पत्तो पाए र😰

DeAD sOul⚒ (@magarkrishnacr7) 's Twitter Profile Photo

सोचे झै जिन्दगि बनाउन सकोस या नसकोस् बस औकात बनाउन सकु ताकि औकत कै कारण जिन्दगिको प्यारो अनि महत्व पुर्ण चिज गुमाउन नपरोस्😏

DeAD sOul⚒ (@magarkrishnacr7) 's Twitter Profile Photo

जसरि मान्छे ले एक अर्कालाई मास्क लगाउन सम्झाउने गर्छ बस उस्लाई पनि ´म`सम्झाईदिने कोहि भैदिन्थ्यो त🥲

DeAD sOul⚒ (@magarkrishnacr7) 's Twitter Profile Photo

कहि कतै त चुपचाप बसिदिनु पर्ने ,बुझेर नि नबुझे झै , देखेर नि नदेखे झै , सुनेर नि नसुने झै, मन भएर नि नभए झै गरिदिनु पर्ने| परिस्थिति भन्या यस्तै होला सायद !!! # शुभदिन🌞

DeAD sOul⚒ (@magarkrishnacr7) 's Twitter Profile Photo

चुनावमा मतदान पनि Online गरेनि हुन्थ्यो नि, हामि विदेशिभुमिमा हुनेले नि मतदान गर्थिम् क्यारै🤪

DeAD sOul⚒ (@magarkrishnacr7) 's Twitter Profile Photo

हजारौको भिडमा भएर पनि एक्लो हुनुको त्यो अर्कै कुरा तर केहि बोल्नु परिहाले पागल सरि आफु सङ्ग आफै बोल्नु🥲 #ucantevenimaginehowmuchit_hurts

DeAD sOul⚒ (@magarkrishnacr7) 's Twitter Profile Photo

मैले मनले किन्न खोजे , इमान्दारिताले किन्न खोजे सङ्घर्ष गर्दा गर्दै बचेको थोरै समय ले किन्न खोजे तर त्यो डलर मा विक्दो रैछ जस्को औकात छ उसै सङ्ग मात्र टिक्दो रहेछ! ! #खुशि #खुशि#खुशि#उनि

DeAD sOul⚒ (@magarkrishnacr7) 's Twitter Profile Photo

क्या छौ है हामि पनि ओलि तन्त्रमा रहेर , पाएर गुमिसक्या गणतन्त्रको शुभकामना एक आपसमा साट्दै छौ👏🏻👏🏻 #उठनेपालि #जागनेपालि

DeAD sOul⚒ (@magarkrishnacr7) 's Twitter Profile Photo

Nepal🇳🇵 सरकार be like: " जनता खानै नपाएर भोकै मरोस्" त्यो मतलवको कुरा हैन, तर "एक घर एक ल्यापटप(PC) अनिवार्य !" वाह ! ! नेता ज्यु🙏🏻🙏🏻 #बजेटभाषण #fckpolitics

DeAD sOul⚒ (@magarkrishnacr7) 's Twitter Profile Photo

हर कोहि फेल हुन्थे होला जिन्दगि को त्यो परिक्षामा जहा, प्रश्न जे सुकै होस् त्यो आफ्नै ठाउमा छ तर प्रश्नको उतरमा यि दुई विकल्प मात्र रोज्न मिल्दा: खुशि या जिन्दगि😌 #शुभप्रभात😌