अन्जना (@anjana_mag) 's Twitter Profile
अन्जना

@anjana_mag

twitter.com/search?q=from%…

ID: 1376458564622024705

calendar_today29-03-2021 08:58:00

4,4K Tweet

1,1K Followers

91 Following

समिर (@samirtimalsina5) 's Twitter Profile Photo

उनको आगन माटोको थियो जहाँ म गाडिन पुगे अनि उनि त्यही आगनमा ढुंगा राखेर बाहिर निस्कन 😔 म भने त्यही अलपत्र परे😢😢

(यात्री) (@db5921) 's Twitter Profile Photo

respect नामको मानवीयता नभएका पाखन्डिहरुले , मलाई सम्मान स्वतन्त्रता इमानदारीताका कुरा सिक्न पर्छ भन्दैन छन् पातकिहरु। एक पटक फसाएर सिक्ने अवसर दिएको छौ बस भैगो त अब तिम्रो मित्रता म तिमिलाइ चिन्दिन तिमि मलाई नचिन ।।

रामेश (@raameshkoirala) 's Twitter Profile Photo

यदि हिन्दुधर्मका कूरीतिबारे बोल्नै बन्देज हुन्थ्यो भने न सतिप्रथा हट्थ्यो न छुवाछुत। उहिले क्रिस्चियनले पनि प्रश्न गर्ने हजारौँलाई जिउँदै जलाए। तर पछि ती सुध्रिए। हामी चैँ सुध्रिनै नमिल्ने हो? मैले जनै नलाए पनि वा पशुपति नगए पनि मलाई हिन्दु भएर बाँच्नै नदिने हो? अतिवाद त्यागौ!🙏

अन्जना (@anjana_mag) 's Twitter Profile Photo

यता हाम्रो तिर त मेरो पालो आइसक्यो ! के छ तिम्रोतिर मेसोमेलो !!😍😍😍 #शुभबिहानि

Donald dus Kitte (@10kitte) 's Twitter Profile Photo

मुस्कान त मेरो पनी मिठो नै थियो 🙂🙂 तर हास्ने अबसर कम दियो जिन्दगी ले 😟😟 शुभ पलको कामना आत्मिय मित्रहरु 🙏🏻🙏🏻

मान मगर🙍 (@manumag10) 's Twitter Profile Photo

अन्तिम;भेट्मा.....💔 मनमा एक ~शंकास्पद शब्द,लिएर आऊ, कतै..म"बाचेकै रहेछु भनेपनी....! एक हातमा गुलाफ,अर्को हातमा छुरा लिएर आउ,, ........मनमा मेरो थियो,नि हजुर हजारौं रहर!! शुभ्🌹रात्री

आशा (@abisha2244) 's Twitter Profile Photo

देखेको हैन लेखेको पाईन्छ भनेर हिजोबाट लेखेको आजसम्म करोड करोड करोड करोडौं पल्ट लेखिसके😃😃😃 कति पल्ट लेखेसी पाईने रै,छ ???? बुझ्न नसकेर टुइटर खोलेको🤗🤗✔️

karuna (@karunakcdotel12) 's Twitter Profile Photo

जुन कुराले तिमीलाई छट्पटी र पीडा हुन्छ नि अरूलाई पनि तेस्तै हुन्छ भन्ने महसुस गर्नुत अनि थाहा हुन्छ बेखबर भएर रहनुको पिडा😥 🍵💓शुभ बिहानी🍵💓

Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

जस्ले जस्तो गर्छ उस्लाई तेस्तै गर्नु भन्छन तर तिम्रो बेवास्ताको बदलामा मलाई ignore गर्न कहिले आएन । #शुभदिनको_कामाना🤩☕️

💔Su Rose Ranabhat💔 (@suroseranabhat) 's Twitter Profile Photo

कसैलाई यति धेरै पनि नरुवाउ😊 ..किनभने.. ..जब तिम्रो मृत्युको खबर सुन्दा समेत, अाँशु रित्तिएर उ हाँस्न बाध्य नबनोस😊

Uꜱʜᴀ Kᴀʀᴋɪ (@ushakarki143) 's Twitter Profile Photo

काँस तिमी नाप्न सक्थ्यौं मेरा चहतका परिधि तिम्रो भाउ फिक्का पर्थ्यो मेरो प्रेमको अघि काँस तिमी बुझ्न सक्थ्यौं तिमी प्रतिको लगाव फिक्का पर्थे तिम्रा कपटी हर एक स्वाभाव काँस तिमी महसुस गर्न सक्थ्यौं तिमी प्रतिको चाहना सुन्य हुन्थे तिम्रा हर एक छल अनि बाहाना। #शुभ_साँझ🙏💞

अन्जना (@anjana_mag) 's Twitter Profile Photo

दल बिभाजन गर्न सक्ने मात्र अध्यादेश ल्याछन बिवाहित हुदा हुँदै सिङ्गल छु भन्नेलाइ बिना धन सम्पति घर निकाला गर्न पाहुनु पर्ने अध्यादेश ल्याउनु पर्ने 😉

💕🇳🇵अविरल🇳🇵💕 (@bistakaji41) 's Twitter Profile Photo

#गजल अचम्म छु, आफैसंग किन चित्त बुझ्दैन ।। मानिसको जात, जति भएपनि पुग्दैन ।। मनमा पाप भए, बुझ्दिन ढोङ किन गर्नु गलत काम, जति लुकौन खोजे लुक्दैन ।। ईमानदारिता, प्रत्येक मानिसको गहना सच्चा मान्छे, लोभ लालसामा झुक्दैन ।। #अविरल #शुभविहानी☕️💞🙏 #शुभदिनको_कामना ❤️❤️🙏🙏

evanzelina (@aanileznave) 's Twitter Profile Photo

कहिले आफू पछाडि छु भनेर नसोच्नु किनकि धनुषको बाण पनि अगाडि जानको लागि पछाडि हट्ने गर्छ।।। #शुभबिहानी ☕😍 #सुभदिन 🙏🏻💜

अन्जना (@anjana_mag) 's Twitter Profile Photo

छ भने माया छपकै लाइदेउ छैन भने माया लुकि लुकि DM मा नआइदेउ 😛

K P Sharma Oli (@kpsharmaoli) 's Twitter Profile Photo

नेपाली संस्कृतिको पवित्र पर्व कुशेऔंसी तथा पितृ पारायण दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका बुबाआमा एवम् ज्येष्ठ नागरिकहरूमा सुस्वास्थ्य, दीर्घायु र आरोग्यको कामना गर्दछु ।

Binod Neupane (@neupane1binod) 's Twitter Profile Photo

२४ क्यारेटको सुन किन्ने अनि पगालेर तामा र चाँदी मिसाई २२ क्यारेटको सुन बनाउने नीति बनाएर जसरी जलहरिमा कोषले ११ किलो सुन भोजन गरे; यहि फर्मुला फिट गरि मिलेर - जेठान मन्त्री सिर्जना गरे ! शासकीय पद्धती र संरचनामा ठाडो र तेर्सो रहेका संस्थागत संरचना भित्रको भागबण्डा र सेटिंग !