चिरन आचार्य 💕 (@lovecloudyheart) 's Twitter Profile
चिरन आचार्य 💕

@lovecloudyheart

नकरात्मक सोच भएका मानिस देखि जहिले टाढा रहनु नै बेस हुन्छ किनकि उनिहरु हरेक समाधानमा पनि समस्या देख्ने गर्छन् फलो गर्नुस् १००% ब्याक दिनेछु हजुर!

ID: 3225244417

linkhttps://twitter.com/search?q=from%3A%40chiranach%20-filter%3Areplies&s=09 calendar_today24-05-2015 12:58:49

13,13K Tweet

1,1K Followers

621 Following

रुपालि (@a_iphona) 's Twitter Profile Photo

आमा छैनन्… तर माया सधै छ ~ आमा नहुनु केवल एउटा अभाव होइन, यो एउटा खालीपन हो -जसलाई कुनै शब्दले भर्न सक्दैन तर आज मैले बुझेको छु आमा शरीरले टाढा भए पनि, मायाले कहिल्यै टाढा हुँदिनन् । Happy mother’s day 🥰🎂❤️

🇳🇵ठकुरी🌿धनु,🇳🇵👈 (@chand_dhanu) 's Twitter Profile Photo

अक्सर त्यही मान्छे हमेशा दोषी बनिदिन्छ जसले सधैं सबैलाई खुशी राख्न चाहन्छ। #शुभ_प्रभात☕☕ #शुभ_दिन🙏🌷🌿🕉️

सानी सिंह (@saanusingh17) 's Twitter Profile Photo

म आफैलाई भुलाइ दिलाइदिने मन भनन उसको आवाज मिठो छ कि गफ..... #सानी 🥀🦂

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

संगत गुनाको फल मिल्छ है राम्रो बनिन्न त्यसै कर्म गर्नुपर्छ नत्र दुनिँयासामु ठिक बनिन्न त्यसै गफ लडाएर कहाँ बिश्वासआर्जन गर्न सकिन्छ खुल्ला हृृदयसँग नजोडिँदा खुशि बनिन्न त्यसै आँ गर्दा अलङ्कार बुझ्न सक्नेहरु कमि हुदैन लहडमा हिड्न थाल्दा स्वाभिमान बनिन्न त्यसै #मनका_कुरा✍️🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

सपना सजाउनु व्यर्थ रैछ, आखिर जिन्दगी चल्ने परिस्थिति अनुसार हो !! #शुभरात्री 😊❤️🌙

Prava Basnet (@pravabasnet9) 's Twitter Profile Photo

केपि बा डिस्चार्ज हुनु भएछ स्वस्थलाभको कामना असल नागरिक

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

भाग्यको लेखा सहनै पर्ने रहेछ, न दुःख बेच्न सकिन्छ, न त सुख किन्न नै सकिन्छ.😐️

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

"माया र ईज्जतकाे लागि आफु झुक्नु राम्रो हो, तर झुकेर कसैसँग माया र ईज्जतकाे भिक्षा नमाग्नुहाेस् ।"

Sarmila Acharya (@acharyasarmila) 's Twitter Profile Photo

आम नागरिकस्तरबाट कडा विरोध भएपछि सबै मन्त्रीहरूलाई iPhone 17 Pro max दिने निर्णयबाट बालेन सरकार पछि हटेको छ!! नगारिक खबरदारीबाट राज्यको २५/३० लाख जोगिएको छ!!

Bishnu Prasai (@prasaibishnu) 's Twitter Profile Photo

धनी र शक्तिशाली भएपछी खुला समुन्द्र पनि तिन्का बाउले दिएको पेवा संझदा रहेछन्।

Deelipa Shree🇳🇵 (@deelipaaa) 's Twitter Profile Photo

गरिबै भएर मर्नु त पाप भैहाल्यो कि महङ्गीले ज्युँदै मरेझै हुने भैयो गिरिहमन्त्रीज्यु।🤭

Saroj Thapa (@sarojth49270380) 's Twitter Profile Photo

...✍️ आकाशमा उड्छ सपना, मनमा आशा बोकी, जीवनको बाटोमा हिँड्छु, दुःख सुख सँगै रोकी। हावा झैँ स्वतन्त्र बन्ने, रहर मनमा जाग्छ, आफ्नै मेहनतको उज्यालोले, भविष्य मेरो लाग्छ।

सम्झना 😍 (@samjana24) 's Twitter Profile Photo

सम्झिए पनि उनलाई अबेला सम्म नआई पुगुन् आँसु अब परेला सम्म महोत्सव मनाउदा तिमीले खुसिको मेरो भाग्यमा छैन एउटा मेला सम्म सजिलै क्रान्ति गर्यौ तिमीले प्रेममा मैले गर्न सकिन रहरहरु भेला सम्म जलन थियो मुटुको र घाउ चर्कियो नुन छर्कियौ सोचेनौ चस्केला सम्म

सरिता YourQueenny👑 (@sarita_____udas) 's Twitter Profile Photo

आफुले हेर्दा आफैंलाई घमण्ड गर्न मन लाग्ने सम्बन्ध बनाउन आफुभित्र भएको घमण्डलाई पहिले मार्न जान्नुपर्छ। सम्बन्धमा घमण्ड हावी भए त सम्बन्ध नै बाँकी रहदैन।

बाद्सा भाइ🇳🇵 (@mangolroshn) 's Twitter Profile Photo

भन्नलाई शब्द छैन,लेख्नलाई भाव छैन दुखेको मन छ,देखाउनलाई कुनै घाउ छैन!!❤️😌

💞सामु💞 (@_samana_kharel_) 's Twitter Profile Photo

जबजब प्रेमको विषयहरु पल्टिन्छन तबतब विगत पल्टिन्छन ती सुनौला बितेका पलहरु पल्टिन्छन पुस्तक विमोचन प्रज्ञा प्रतिष्ठान तिमीले यस्तै पुस्तक लेखेऊ भने मलाई समावेश गर्छ्यौ त सोधेको प्रश्नहरू सलबलाउछन उत्तरमा तिमीले समावेश गर्छौ नी दुवैको मनले उत्तर दिँदै हिडेका ती सडकहरु सुन्दर.....♥️

जबजब प्रेमको विषयहरु पल्टिन्छन
तबतब विगत पल्टिन्छन
ती सुनौला बितेका पलहरु पल्टिन्छन
पुस्तक विमोचन प्रज्ञा प्रतिष्ठान
तिमीले यस्तै पुस्तक
लेखेऊ भने मलाई समावेश गर्छ्यौ त
सोधेको प्रश्नहरू सलबलाउछन
उत्तरमा तिमीले
समावेश गर्छौ नी दुवैको मनले
उत्तर दिँदै
हिडेका ती सडकहरु सुन्दर.....♥️
Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

जरूरी छैन सबैले मेरो महत्व बुझ्नुपर्छ 🙏🏻 तराजुले पनि त केवल तौल नाप्छ, गुणस्तर होइन।🥀

Sandhya Acharya (@sun_dhyaa) 's Twitter Profile Photo

एति धेरै नेपाली हरु रैछन अनि हाम्रो पोस्ट किन नदेखेको🤭🤣😆