Bishnu Prasai (@prasaibishnu) 's Twitter Profile
Bishnu Prasai

@prasaibishnu

ID: 2447397919

calendar_today16-04-2014 14:54:57

9,9K Tweet

3,3K Followers

3,3K Following

Bishnu Prasai (@prasaibishnu) 's Twitter Profile Photo

ओखल्ढुङे ती जेबि राई कुन अज्ञातस्थल तिर भासिये त?उ आफै अज्ञात त भएका होईनन्?

Bishnu Prasai (@prasaibishnu) 's Twitter Profile Photo

"हजुरल्रे जोडजाड पारेको यो देसलाई सम्हाल्न म आएँ सरकार!आशीर्वाद पाउँ।" "नाप्लास् जस्तो त छैन,र पनि हेरौं,रक्षक भएस्, आशीर्वाद!!"

Bishnu Prasai (@prasaibishnu) 's Twitter Profile Photo

मातका कुरा! तिम्रो मायाँ पनि बिर्कोभित्रै अड्कियोकी क्या हो? बोतल त अंगालोबाट अलग्गै जान मान्दैन त?🤣

Bishnu Prasai (@prasaibishnu) 's Twitter Profile Photo

मायाँ,सद्भाव,प्रसंशा त ब्रह्मनालमा सुकुला भएपछी मात्र सवैबाट पाईने रहेछ।😞

Bishnu Prasai (@prasaibishnu) 's Twitter Profile Photo

अरु देशको प्रशंसा गरेर अरु देशकै भतुवा हुनुभन्दा त्यो प्रसंसित काम आफै आफ्नो देशमा गरन!त्यो प्रशंसा आफै लुट।

Bishnu Prasai (@prasaibishnu) 's Twitter Profile Photo

गोदावरीका स्कुले जेनजी केटाकेटीले जलाई दिएको गोदावरी सभाहल, आजै देखेको।

अब "बार्ता सफल भै सक्याथ्यो,भारतले भाँडिदियो" त भन्ला नि पाकिस्तानले।आखिर दुवै कट्टर शत्रुन परे ईरान युएसए जस्तै!🙂

Bishnu Prasai (@prasaibishnu) 's Twitter Profile Photo

"कति छ रे भैरे?" "काठमाडौंमा तिनठाउँ गरेर गोडा छएक रोपनी र एउटा सानो घर,तराईमा नियम अनुसार १२ बिघा,पारीबारिक संपती बाँड्दा पुरानो दुई धार्नी सुन र अगडम बगडम आठ दस हज्जार कित्ता शेयर छ हजुर?" "लौ दौरा सुरुवाल कोट सिलाएर तयार भएर बस्नु, तु मन्त्रीहुने लक्षण परेछ नै।"

Bishnu Prasai (@prasaibishnu) 's Twitter Profile Photo

मानिसले लगाउने सुन ठुलो कि गुन ठुलो? निष्पक्ष फैसला हुन बाँकि छ।

Bishnu Prasai (@prasaibishnu) 's Twitter Profile Photo

सुनका गरगहना भाडामा लिन या खरिद गर्न चाहानेले हाम्रो बालाजु घन्टा कार्यलयमा संपर्क गर्नुहोला! सुपथ मुल्यमा उपलब्ध छ! 😝

Bishnu Prasai (@prasaibishnu) 's Twitter Profile Photo

कांग्रेसमा पुरानो अडान!"आए आँप गए झटारो" नैं हो त?यहि हो कांग्रेस प्रतिको मायाँ?

Bishnu Prasai (@prasaibishnu) 's Twitter Profile Photo

हाम्रो नेपालको राजनिती धार, घुम्दै फिर्दै फेरि रुम्जाटार!!

Bishnu Prasai (@prasaibishnu) 's Twitter Profile Photo

नाम छानबिन आयोग भएपनि "खानपिन" आयोग जस्तै थियो पहिला।यसपालीको आयोगले तै केही लछारपाटो लाउलाकी त?आशा गरौं।नत्र आयोग नाथे त कति आए कति नैं।

Bishnu Prasai (@prasaibishnu) 's Twitter Profile Photo

यसपाली देखि कांग्रेसमा नयाँ संस्कारको जन्म भएछ।नियम, कानुन जेसुकै होस् आफुले नमानेपछी खाँच्चैसिती।गर्धन फुलाएर अर्कोपट्टी फर्किदियो,स्पष्टीकरणलाई धोती।

Bishnu Prasai (@prasaibishnu) 's Twitter Profile Photo

पित्तल पनि पँएलै त हुन्छ नि यार!यस्को पनि भाउ बढ्नुनी।दुईचार पुराना भड्डु तह त लाग्थे।राख्नेठाउँ पनि छैन!हैट्ट!!

Bishnu Prasai (@prasaibishnu) 's Twitter Profile Photo

कांग्रेसको विशेष अधिवेसन बैध या अवैध भन्न दुई महिना बढी लाग्छ?कांग्रेसमा भाँडभैलो मच्चाउने अदालत पनि जिम्मेवार हो भन्न मिल्छ कि मिल्दैन?प्रधानमन्त्रीको वारेस राख्ने नराख्ने फैसला त दुई दिनमैं भयो क्यारे!

Bishnu Prasai (@prasaibishnu) 's Twitter Profile Photo

सर्बोच्चको फैसलालाई त मान्छन् होला नि असन्तुष्ट कांग्रेसी जनले।सभापती गगन थापाज्यु लाई बधाई!बाँकी कार्यकाल सफलताको शुभकामना ।

Bishnu Prasai (@prasaibishnu) 's Twitter Profile Photo

"बोकाका मुखमा कुभिन्डो" मुख जति च्यातेपनि आँट्तैनत हौ!!

Bishnu Prasai (@prasaibishnu) 's Twitter Profile Photo

फ्राईन्ड्स क्लब कोपुन्डोलले आयोजना गरेको स्वागत समारोहमा हालका प्रधानमन्त्री ज्युका प्रमुख सल्लाहकार १० नं वोडाबासी तथा क्लवकै कुमार ब्यान्जनकारलाई स्वागत तथा बधाई र शुभकामना दिईंदै! !

धनी र शक्तिशाली भएपछी खुला समुन्द्र पनि तिन्का बाउले दिएको पेवा संझदा रहेछन्।