दहाल ऋषी( जय श्रीमन्नारायण ) (@love_nepal1) 's Twitter Profile
दहाल ऋषी( जय श्रीमन्नारायण )

@love_nepal1

Struggling for @1skecl

ID: 1248423435870453768

calendar_today10-04-2020 01:32:28

89,89K Tweet

2,2K Followers

1,1K Following

Jyoti Thapa (@jyotdthapa) 's Twitter Profile Photo

अब्दुस मियाँ “हिजो र आज” नझुक्किनुस् है उहाँ नेकपा एमालेको उम्मेद्वार हुनुहुन्छ 😂😂😂

अब्दुस मियाँ “हिजो र आज” 
नझुक्किनुस् है उहाँ नेकपा एमालेको उम्मेद्वार हुनुहुन्छ 😂😂😂
Jyoti Thapa (@jyotdthapa) 's Twitter Profile Photo

हैन यो निर्वाचन आयोगले सुमधुर स्वर भाको गायक गायिका नभेट्ने होकि जस्तो बनाएपनि के फरक पर्छ भन्ने हेपाहा प्रवृत्ति हो ?? के हो यस्तो उदेक लाग्दो बिज्ञापन ?? 🤮🤮

दहाल ऋषी( जय श्रीमन्नारायण ) (@love_nepal1) 's Twitter Profile Photo

हेलीकप्टर बिक्रीमा !!!! नाम- Robinson मोडेल - 2022 मात्र_ 2400 किलोमिटर उडेको इन्जिन एकचोटी खोलेको मूल्य - 9 करोड मात्र (किनेको ३ महीना मात्र भएको छ, तुरुन्त बिदेश जानू पर्ने भएकोले बिक्री गर्न लागेको ) इच्छुकले तुरुन्त सम्पर्क गर्नु होला। नोट :रिमोटमा ठूलो खाले ब्याट्री लाग्छ।

हेलीकप्टर बिक्रीमा !!!!
नाम- Robinson
मोडेल - 2022
मात्र_  2400 किलोमिटर उडेको इन्जिन एकचोटी खोलेको
मूल्य - 9 करोड मात्र
(किनेको ३ महीना मात्र भएको छ, तुरुन्त बिदेश जानू पर्ने भएकोले बिक्री गर्न लागेको ) इच्छुकले तुरुन्त सम्पर्क गर्नु होला।

नोट :रिमोटमा ठूलो खाले ब्याट्री लाग्छ।
Nirmal :) (@nikupau) 's Twitter Profile Photo

मिहिनेती, जुझारु अध्ययनशिल एबम उद्यमशिलताका प्रवर्तक, सेल्फी एक्सपर्ट परम सुन्दर ब्यक्तित्व श्री १००००८ रामानुज 🙏 दहाल ऋषी( जय श्रीमन्नारायण ) लाई जन्मदिनको अनेक अनेक शुभकामना 😘

कुल रिम्स (@cooolrims) 's Twitter Profile Photo

परम् पूजनीय, महाप्रतापी, शुरवीर, Mechanical Construction दुनियाँके बादशाह, श्रीमन्नारायण भगवानके परमभक्त श्री श्री श्री १००८ श्री वैष्णव रामानुजदासी दहाल ऋषी( जय श्रीमन्नारायण ) स्वामीजीको जन्मदिन की ढेर सारी शुभकामनाएं । भगवान आपको दुनिया की सारी खुशियां दे खूब तरक्की हो जिंदगी में 🎇💐

💫 खुसी 💫 (@aarya234) 's Twitter Profile Photo

अरुको कुराको पछि नलाग्नुहोस्, कसैले त्यस्तो कथा सुनाउँदैन! जसमा ऊ आफै दोषी होस् !

दहाल ऋषी( जय श्रीमन्नारायण ) (@love_nepal1) 's Twitter Profile Photo

एकपल्ट हाम्रो टोल तिर उधुम फल्यो घ्युफल, एकजना छिमेकिले सवैलाइ बाँडेर खानु भो उहाँको घरमा झन धेरै फल्नथाल्यो, अर्का छिमेकिले कार्टुन बक्सामा राखेर देखाउँदै बस्नु भो किराले खायो, अर्का छिमेकिले मलाइ बोलाएर एकझोला दिनु भो त्यही साल जुम्ल्याहा नातीको आमा बन्नुभो। यत्ती भन्न आको।

मिस्सी ♠️ (@dear_missyy) 's Twitter Profile Photo

आज सम्चारहरु पढेपछी असाध्यै माया गर्छु तर बिवाह गर्न सक्दिन,ए स्वाँठ बिवाह गर्न सक्दैनन् भने माया गर्छु भन्दै उनको मन र मस्तिष्क संग बर्षौं देखि खेल्दै किन आइस ? खाडीमा हात र ढाड पिल्स्याएर काम गर्छन श्रीमान,घर फर्किदा श्रीमती अर्कैको अँगालोमा,अरेओ बेसरम समय मै पोइला किन गइनस्?

कबु (@happykabuu) 's Twitter Profile Photo

वानेश्वरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको कोसिशगरेका युवाको बिभत्स भिडियो मुटु बलियो पारेर हेरें शरीरमा आगो लगाएपछि तड्पेर चिच्चाएको सुनेर आफ्नै मुटु फुट्ला जस्तो भयो त्यसपछि उनले आफ्नो शरीरमा आगो लगाउँनुको कारण बारे पनि पढियो एउटा युवाले आफ्नै देशमा टिक्न र गरिखान धेरै कोसिश👇

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

वचनं मधुरं चरितं मधुरं वसनं मधुरं वलितं मधुरं । चलितं मधुरं भ्रमितं मधुरं मधुराधिपते रखिलं मधुरं ॥🙏💕

वचनं मधुरं चरितं मधुरं वसनं मधुरं वलितं मधुरं ।
चलितं मधुरं भ्रमितं मधुरं मधुराधिपते रखिलं मधुरं ॥🙏💕