कबु (@happykabuu) 's Twitter Profile
कबु

@happykabuu

मलाई एक शब्दमा को हो भनेर नसोध्नु किन कि Bio मा म आफुलाई बर्णन गर्दा space पुग्दैन ।।🤫🤗

🫵शरारत करों लेकिन साजिशें नहिं, हम शरींफ हैं सिधें नहिं 🤗
😉.....

ID: 1413870797664313347

calendar_today10-07-2021 14:41:35

21,21K Tweet

1,1K Followers

186 Following

कबु (@happykabuu) 's Twitter Profile Photo

न मलामी न मेरा जन्ती रिस गरेर घुम्या छन फनफन्ती 😜

कबु (@happykabuu) 's Twitter Profile Photo

माया पनि बाख्रा को पाठो जस्तै रहेछ, बाँधे कराउने छोडे हराउने😥😂

कबु (@happykabuu) 's Twitter Profile Photo

Yad kiya dil ne, kaha ho tum🧐 याद किया दिल नें, कहा हो तुम!🤔 प्यार सें पुकारों जहां हो तूम 😘

कबु (@happykabuu) 's Twitter Profile Photo

आज विश्व ध्यान दिबस मानसिक स्वास्थ्यको लागी ध्यान आवश्यक छ , ध्यान गरौ स्वास्थ्य बनौ ❤️

कबु (@happykabuu) 's Twitter Profile Photo

संसारले भन्छ 'तिमी बदलिएछौ', तर कसैले सोध्दैन 'तिमीलाई कसले बदलिन बाध्य बनायो?'

कबु (@happykabuu) 's Twitter Profile Photo

यति कठोर बन्न मन छ कि, देख्ने ले पनि भनोस् तिमी मान्छे हौ कि मूर्ति😊

कबु (@happykabuu) 's Twitter Profile Photo

आज का ज्ञान सर्दियों में नहाना ज़रूरी नहीं, नहाये हुए दिखना ज़रूरी होता है। 😂

कबु (@happykabuu) 's Twitter Profile Photo

ईच्छा र आकांक्षाले मन भरिँदैन पनि मुटुको धड्कन चलुन्जेल मरिँदैन पनि सोचेजती सब गर्न सकिन्न सजिलो छैन पनि माया र मजाक सबैसँग गरिदैन पनि !!

कबु (@happykabuu) 's Twitter Profile Photo

थरिथरिको शरीर को बासना लिन लत लागेको तिमीलाई मैले मेरो प्रेमको वास्ना ले किन बाँधेर राख्न सक्थे र☹️😲☠️

कबु (@happykabuu) 's Twitter Profile Photo

दोष जति सबै समयलाइ दिएर , म सर्लक्कै तिम्रै हुन पनि मिलेन ......

कबु (@happykabuu) 's Twitter Profile Photo

आज जनकपुरको उपस्थिति देखेर केपि ओलिले डराएर फ्याट्टै बालेनलाई भोट हाल्न बेर छैन 😆

कबु (@happykabuu) 's Twitter Profile Photo

म "म" नै ठिक थिए, तिम्रो हुने कोसिसले आज न आफ्नो रहे न तिम्रो।

कबु (@happykabuu) 's Twitter Profile Photo

सहन सिकेछी मात्र थाह हुन्छ कि सहनु पनि ठुलो साहस हो भनेर