Kim Jong (@limbu7_himal) 's Twitter Profile
Kim Jong

@limbu7_himal

No Bio

ID: 706161089680175104

linkhttp://no.com calendar_today05-03-2016 16:54:58

2,2K Tweet

1,1K Followers

83 Following

Kim Jong (@limbu7_himal) 's Twitter Profile Photo

ए सुन्दरी हो। व्रत त जो पनि बस छ सक्छौ भने Vargin बस् !!😂

Teeka 🇳🇵🇯🇵 (@teekaa51022834) 's Twitter Profile Photo

तिमी रिसाएको भए पो फकाउन सक्थे मैले 😪😥 तिमी बद्लिएको रहेछौ के नैपो गर्न सक्थे र 😓😭😭😭

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

सयौँ गून लगाउनुस्, मान्छेले तुरुन्तै बिर्सिन्छ । एक बैगून, झुक्केरै किन नलागोस्, मुटुमै बिझिरहन्छ !

Teeka 🇳🇵🇯🇵 (@teekaa51022834) 's Twitter Profile Photo

रुन त बेस्सरी रोए 😭 तर आँसु ले आखामा बसेको तिमिलाइ बगाउन सकेन केइ गरि 😓😰😢

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

शिरानी जतिसुकै नरम लगाऊँ, बिझाउनु छ भने सपनाले पनि बिझाउँछ यहाँ । जति ओखती खाऊँ, दुखाउनु छ भने हावाले पनि दुखाउँछ यहाँ ! -प्रिय सुफी

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

एक्लो हुनु भनेको कसैले साथ नदिनु होइन, आँफैलाई आँफैले मिठो समय दिनु हो।

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

आँखा दुखुञ्जेल र मन नथाकुञ्जेल कसैको बाटो हेरिरहनु पनि सायद प्रेम हो । #Repost

Puspa Raj Raut (@pusparajraut1) 's Twitter Profile Photo

हरेक caption धोका खाएर लेखेको नसोच्नु🤧 भर्खर २ थाल भात खाएर लेख्या हो 😂

समिक्षा सुबेदि 💞 (@samikshyasubed) 's Twitter Profile Photo

हामी नकारात्मक विचार लिएर सकारात्मक जीवन कहिलै पाउन सक्दैनौं #शुभदिन #शुभपल 🌹 ☕️ 🙏

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

कोही बिनासित्ति रिसाउँछ भने सोच्नुस्, त्यो कसिंगर थियो, तपाइँले मिहिनेतको कुचो लाइरहनु परेन । आफ्नै अहंकारको हावाले पन्छियो !

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"तिमी छौ र त म छुँ। म छु र त तिमी छौ। हामी छौं र त माया छ। जे छ आफैँमा गाढा छ।" #प्रणय_दिवसको_शुभकामना_माया♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिन्दगी तपाईलाई धेरै कुराहरु दिनको लागि तयार छ , तर त्यसको लागि पहिले तपाई सक्षम बन्नु पर्दछ । #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

S@JJAN (@i_amsajjan) 's Twitter Profile Photo

"जो दिलमा थियो उ तकदिरमा थिएन, अब कसुर कसको मान्ने! आफ्नो या भगवानको"🤔✍️❣️❣️

Innocent Lady😊😊 (@innocent_lady8) 's Twitter Profile Photo

पर्खाइ पनि तब मिठो हुन्छ, जब कोहि आउने पुर्ण विश्वास हुन्छ ।

Jaya Sharma (@mesweetjaya) 's Twitter Profile Photo

निद्रा विनाको रात संघर्ष विनाको सुख अनि भोगाइ विनाको जिन्दगी साच्चै नै पट्यार लाग्दो हुन्छ ! #शुभरात्री

Kim Jong (@limbu7_himal) 's Twitter Profile Photo

उमेर बढे सँगै जिन्दगी मा पाउन भन्दा पनि धेरै गुमाउदै गइरहेको अनुभूति भै रहेको छ शायद यही होला जिन्दगी। #भोगाई

Kim Jong (@limbu7_himal) 's Twitter Profile Photo

राम्रो दिन आउला भनेर आस गर्दा गर्दै सास जान लागी सक्यो त्यो दिन कहिल्यै आएन। #जिन्दगी😔 #भोगाई🥺

Kim Jong (@limbu7_himal) 's Twitter Profile Photo

त्यो जीवन सँघर्षको आलो चोट दुनियाँ लाई खुसी बनाउने नोट। कहाँ सजिलो हुने रहेछ र महोदय परिवार बिना को मोठो भोज। #मुक्तक

Kim Jong (@limbu7_himal) 's Twitter Profile Photo

“जिन्दगी कति बिबस छ भन्ने कुरा हरेक परिस्थिति हरूले जनाई रहेको छ.” @थुक्क जिन्दगी।