Puspa Raj Raut (@pusparajraut1) 's Twitter Profile
Puspa Raj Raut

@pusparajraut1

जमिनदार लाई चित्ता माथि नाङ्गै देखे पछि हात्तीछाप चप्पल मै खुशी मिल्न थालेको छ

ID: 953288068097744897

calendar_today16-01-2018 15:29:21

101,101K Tweet

5,5K Followers

3,3K Following

mAuN (@nnmaun) 's Twitter Profile Photo

सुन को भाउ बढेर केहि भएन नुनको भाउ बढन भएन सुन रहर हो नुन बाध्यता 🍀❤️

s (@saalu4m) 's Twitter Profile Photo

हिजो गिटार बजाईदिने आज बाईक हुईकाईदिने! खिर खाईदिने अनि यता हामीलाई झोलेहरुको रुवाबासी हेर्नुपर्ने। अत्ति नगर न बालेन दाजु!!🤣🤣🤣

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

मान्छेहरुलाई केथा? जति थुपारेनी जेथा, सकिन्न क्यारे बेथा! 😊😊🙏🙏 #शुभ_सन्ध्या  #शुभ_रात्री

🌹...खुशी...🌹 (@peacefulmylifee) 's Twitter Profile Photo

...🌿 सरकार बनाउनकै लागि चुनाव धेरै चोटि भए यो चोटिको चुनाव देश बनाउनको लागि हो #शुभ_बिहानी 🙏☕️

बाबरी☘️ (@babari_nana) 's Twitter Profile Photo

देशको लागि सहादत प्राप्त गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक नमन...💐🙏

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

सुनकाे पिन्जडा पनि मन पर्ने अनी उड्न पनि खाेज्ने सुगा चिन्ताले मर्छ,,

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

दिनभरको थकान बिसाउँदै, मनमा शान्ति र आँखामा निद्रा बसोस्। सबैको रात सुमधुर बनोस् शुभ रात्री 🌙✨

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

झापा अहिले गर्भवती अबस्थामा छ,नर्मल भए baalen,चिरफार भए kp जन्मने निश्चित ......!!😉😹🤭

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

सरलता परम सुन्दरता हो, क्षमा सबैभन्दा ठूलो शक्ति हो, नम्रता सबैभन्दा राम्रो तर्क हो, र निकटता सबैभन्दा राम्रो सम्बन्ध हो... 🍁 शुभ साँझ 🍁

sapana❤️ (@sanusapana_1) 's Twitter Profile Photo

आफ्ना प्रेमी र श्रीमतीलाई छोडेर मेरो पोस्टमा आउने दैबलाई धेरै धेरै धन्यवाद।😂🙈

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मन शान्त राखेर , आखा बन्द गर्दै , सुन्दर सपना देख्ने आशामा । #शुभरात्री 🌙😊❤️

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"मौसम बद्लिनु प्रकृती हो भने मान्छे बद्लिनु प्रवृत्ति हो।" #शुभ_पल 😍

💕DpA💞 (@dpa_spk) 's Twitter Profile Photo

ठेस लागेरपनि लडेनौ भने बुझ्नु, आमाको आशीर्वाद र प्रार्थनाको चमत्कार हो ❤️

sirjana paudel (@sirjanapaudel12) 's Twitter Profile Photo

"जिन्दगीको मिठास ठूलो उपलब्धिमा होइन, सानो सन्तुष्टिमा लुकेको हुन्छ।"❤️🙏🙏

(यात्री) (@db5921) 's Twitter Profile Photo

दुख्नु, दुखाइ सहनु, टुट्नु-फुट्नु अनि जुट्नु यस्तै-यस्तै क्रिया र प्रतिक्रियाको प्रक्रियालाई नै जिन्दगी भनिदोरहेछ।। #यात्री 🙏🚶‍♂️🙏

Suneeta Regmi 📿 (@pristine_regmi) 's Twitter Profile Photo

समय संगै हिॅड्न जरुरी छैन ! सत्य संग हिॅड्नु , एक दिन समय तपाईं संगै हिॅड्ने छ !! #शुभदिन🌞

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मन शान्त राखेर , आखा बन्द गर्दै , सुन्दर सपना देख्ने आशामा ॥

विष्णु श्रेष्ठ 💗🇳🇵 (@bishnu_0108) 's Twitter Profile Photo

आँगन घरको आत्मा हो। त्यहाँको सफाइले केवल धुलो देखाउँदैन, त्यहाँको शान्तिले घरको मनस्थिति बोल्छ। जहाँ आँगन शान्त हुन्छ, त्यहाँ मन पनि शान्त हुन्छ। #शुभप्रभात 🎉☕️🙏 #शुभपल 🙏💗🎉

लक्ष्मण कान्छा ™️ (@userlaxman) 's Twitter Profile Photo

शुभ बिहानी 🌞 नयाँ दिन – नयाँ आशा, नयाँ सोच – नयाँ यात्रा। आजको दिन सबैका लागि सुखद बनोस्।