Teeka 🇳🇵🇯🇵 (@teekaa51022834) 's Twitter Profile
Teeka 🇳🇵🇯🇵

@teekaa51022834

मेरो चित्त दुखाउने सबैको चित्त बुझाउन भगवान ले😓

ID: 1067339869721108480

linkhttps://twitter.com/search?q=from%3A@teekaa51022834%20-filter%3Areplies&s=09 calendar_today27-11-2018 08:50:29

2,2K Tweet

4,4K Followers

2,2K Following

Teeka 🇳🇵🇯🇵 (@teekaa51022834) 's Twitter Profile Photo

उसलाई देख्नकै लागि रुने आँखा हरु 😢 देख्न नपरोस् भनेर तर्किन बाध्य छन् 😞..

Teeka 🇳🇵🇯🇵 (@teekaa51022834) 's Twitter Profile Photo

आउ तिम्रो खुट्टामा मलम लगाइदिन्छु ! चोट तिमिलाइ पनि त लाग्यो होला😰 मेरो दिलमा लात हान्दा 💔

Teeka 🇳🇵🇯🇵 (@teekaa51022834) 's Twitter Profile Photo

तिम्रो शहर आउन मन छ माया, र हेर्न मन छ ... त्यहा के छ त्यस्तो?.. जस्ले तिमी सामु मेरो याद पुग्न दिदैन !💔😓

तिम्रो शहर आउन मन छ माया, 
र हेर्न मन छ ... 
त्यहा के छ त्यस्तो?.. जस्ले तिमी सामु मेरो याद पुग्न दिदैन !💔😓
Teeka 🇳🇵🇯🇵 (@teekaa51022834) 's Twitter Profile Photo

के छ ? भनेर सोधेउ, मसंग केहि थिएन, यदि खबर सोधेको भए, जिन्दगी सुनाइदिन्थे...😞

मेरो भागको सबै प्रेम तिमिलाइ दिएको थिए मैले यति गर्दागर्दै नपुगेर टाढियौ... गयौ तिमि अथाह दुख लाग्यो 😓😢 तर, मलाई सम्बन्ध जोगाउन नसकेको पछुतो कहिले हुनेछैन ... ✍️💔

Teeka 🇳🇵🇯🇵 (@teekaa51022834) 's Twitter Profile Photo

हिड्न छोडेपछि, बाटो बिस्तारै हराउदै जान्छ तर बाटो हिडेको याद, अनन्तसम्म आइरहन्छ #हराएकोबाटो 💔

Teeka 🇳🇵🇯🇵 (@teekaa51022834) 's Twitter Profile Photo

सुन्दर चिजहरुलाई प्रेम गर्ने धेरै छन तिमी मलाइ प्रेम गर, इतिहास बनाउनु पर्छ 😊 #dear_unknown

Teeka 🇳🇵🇯🇵 (@teekaa51022834) 's Twitter Profile Photo

मेरो मान्छे मै संग खुसि छैन भनेर पिडा को बोझ बोकेर हिन्न नपरोस 😔

जिन्दगी सुन्दर होला भन्दाभन्दै बोझ भएको पत्तै भएन तर पनि बाँच्नु नै छ 🥀

भुल्ने कसोरी त्यो सिकाइदेउ 🥺 भुलिन्छ एकदिन त्यो मलाइ पनि थाहा छ !

गुनासो नभै कहिले काँहि कसै संग किन छुट्यो भन्दा पनि किन भेटियो भन्ने प्रश्नले पिरोलिरहन्छ 🥺 🥺

Teeka 🇳🇵🇯🇵 (@teekaa51022834) 's Twitter Profile Photo

गुनासा हरु धेरै कैद थिए मन मा ... तिमिले सुन्ने चासो नदेखाएपछि मैले सुनाउने मुर्खता पनि गरिन 🙏

म तिम्रो block list मा तिमी मेरो फेक आईडिको पहिलो search list मा मलाई जलाउँछन तिम्रा अर्कैलाई समर्पीत hastag र एमोजीहरु🥰❤️

म तिम्रो block list मा
तिमी मेरो फेक आईडिको
पहिलो search list मा
मलाई जलाउँछन
तिम्रा अर्कैलाई समर्पीत
hastag र एमोजीहरु🥰❤️