Laxman Khanal (@laxmank90269665) 's Twitter Profile
Laxman Khanal

@laxmank90269665

फेरि नया सुरुवात,अब कहिले नछोड्ने गरि ❤️ #Gorkha#Nepal #stay_safe #manchestercity

ID: 1267089186332512258

calendar_today31-05-2020 13:43:19

116 Tweet

336 Takipçi

391 Takip Edilen

Pratiksha (@pariprat) 's Twitter Profile Photo

मान्छेहरु मलाई सुनाउन, देखाउन अनेक गर्छन् तर तिनीहरूलाई के थाहा मलाई झारपातसँग एलर्जी छ भनेर 😅😅😅

Babu Lal Bhandari (@babulalbhandar2) 's Twitter Profile Photo

मसानघाट बस्तीको माझमा हुनुपर्ने हो, जहाँ हामी दिनहुँ धेरैपटक हिंड्छौं, ताकि जीवनको अनित्यता र नश्वरता याद रहोस् ! मन्दिर अलि परहोस् जहाँ भिडभाड नहोस्; शान्ति होस् ! अनि पो मान्छे मान्छेजस्ता हुन्छन्- दया, प्रेम र आस्तिक्यता बच्छ. उल्टो छ- मन्दिर गाउँको बीचमा र मसानघाट टाढा छन्!😉

Sabina karki (@sabinadkarki) 's Twitter Profile Photo

बद्लिए मैले जीवन जिउने तरिका अब उसलाई सम्झन्छु जसले मलाई याद गर्छ ❤️

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

देवि प्रपन्नार्तिहरे प्रसीद प्रसीद मातर्जगतोऽखिलस्य । प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमीश्वरी देवि चराचरस्य ॥ सर्वस्वरूपे सर्वेशे सर्वशक्तिसमन्विते ।भयेभ्यस्त्राहि नो देवि दुर्गे देवि नमोऽस्तुते ॥🙏 चैत्र अष्टमीको शुभकामना💖 शुभप्रभात🌷☕❣️ सबैको दिन मंगल बनोस्😍

Pradip Devkota (@prdp2055) 's Twitter Profile Photo

बाटो तिमिले बदलेको थियौ तर, जिन्दगी मेरो बद्लियो #माया 💔

Saगर (@sagar_pokharell) 's Twitter Profile Photo

आँखा दुखुञ्जेल र मन नथाकुञ्जेल कसैको बाटो हेरिरहनु पनि सायद प्रेम हो #शुभसाझ्😍

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

प्रमोट गर्न चाहानुहुन्छ भने मलाइ फलो गरेर ट्विटर आइडी कमेन्टमा राख्नु होला। retweet लाई प्राथमिकता दियेने छ्! तपाइहरुको फलोवर बढाउने जिम्मा मेरो है

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

भारतीय मुलकि कमला ह्यारिस अमेरिकी उपराष्ट्रपति बनिन। भारतीय मुलकै ऋषि सौनक बेलायती प्रधानमन्त्री बन्ने संभावना छ। अहिले युरोप अमेरिका पुगेर नेपाली संघसंस्थाको राजनीति नगरेर सोही देशका मुलधार र रैथाने समुदायसग घुममिल भए मात्रै नेपाली मुलकाहरुको यो स्तरमा राजनीतिक सफलता आउला! १/२

Gokarna Ghimire (@gokarnaghimir13) 's Twitter Profile Photo

अरु ले काम गर्छन् हाम्रा ले कुरा गर्छन्।फरक यहि हो सर।

Sadiksha Karki (@sadiksha_karki_) 's Twitter Profile Photo

यो उमेरमै आैषधीले काम गर्न छोडेछ, भाइप्रति मेरो हार्दिक सहानुभुती। 💛💛

Mod Dhakal (@moddhakal) 's Twitter Profile Photo

नेपालमा पत्रकारिता नजान्ने पत्रकारले मात्र हो । बाँकी सबले जान्या छन् । अनि मस्तसँग पढाउँछन् । ...पढाइरहेका छन् ।

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

खानेपानी मन्त्रालय, भौतिक मन्त्रालय, कृषि मन्त्रालय, नचाहिने। गृहमन्त्री पाए खाने, नत्र सरकारमा नबस्ने। वैकल्पिक दल होइन, यि वेइमानी दल हुन, स्वार्थ बझाउने गिरोह हुन, परिचालित झुण्ड हुन।