Gokarna Ghimire (@gokarnaghimir13) 's Twitter Profile
Gokarna Ghimire

@gokarnaghimir13

ID: 1362401642688094211

calendar_today18-02-2021 14:01:01

5,5K Tweet

1,1K Followers

1,1K Following

Anju Jwala (@anju_jwala) 's Twitter Profile Photo

एमाले सिध्याउने अभियान लिएर हिंडेको प्रचन्ड र माकुने नाम गरेको प्रचन्डको हलीगोठालोलाई बाघे झप्पु दिएर ठेगान लगाउने क. केपी ओलीलाई बाघ दिवसको सन्दर्भ पारेर धन्यवाद दिन चाहेकी छु। ओली कमरेड हुनुहुन्छ र माओवादी र माकुनेवादीहरु डाँको छोडेर रोएको हेर्न पाइया छ। कम्ता आनन्द आको छ र।

एमाले सिध्याउने अभियान लिएर हिंडेको प्रचन्ड र माकुने नाम गरेको प्रचन्डको हलीगोठालोलाई बाघे झप्पु दिएर ठेगान लगाउने क. केपी ओलीलाई बाघ दिवसको सन्दर्भ पारेर धन्यवाद दिन चाहेकी छु। ओली कमरेड हुनुहुन्छ र माओवादी र माकुनेवादीहरु डाँको छोडेर रोएको हेर्न पाइया छ। कम्ता आनन्द आको छ र।
BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

पुस्कर खतिवडाले सहि गरे या गलत गरे त्यो तपशिलको कुरा हुँदै गर्छ तर हामिले धार्मिक ग्रन्थ पढ्दा वा टिभि सिरियल देख्दा ऋषि मुनिहरुले राक्षसहरुको अन्त्य होस भनेर यज्ञ पुजा पाठ गरेको चाहिं सत्य हो है।

Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

मैले कुनै पनि सहकारीबाट ऋण लिएको छैन, अरुले लिएको ऋणको जिम्मा म लिन सक्दिनः रवि लामिछाने मसँग ऋण लिएको प्रमाण छ भन्दै हिँडेको १०७ दिन भयो। खै साथी प्रमाण ? ऋण लिएको कागज छ भन्दै बरबराउले प्रमाण देखाउनु पर्दैन ? हामीले 'बाख्रा' खै भनेकाे हाेइन, 'प्रमाण' खै भनेका हाैं!

Tek Narayan Paudel Dayalu (@tnpoudelymailc2) 's Twitter Profile Photo

Bishnu Rijal माओवादी साथीहरू-जनयुद्ध भन्नुहोस या सत्यनारायणको पूजा थियो भन्नुहोस केही छैन- तर नेपाली जनता सधैं भन्ने छन-त्यो हत्या हिंसा थियो।

Gokarna Ghimire (@gokarnaghimir13) 's Twitter Profile Photo

यति नभाको भए त कांग्रेस को उपसभापति हुने योग्यता नैं पुग्दैन हजुर।

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

धेरै बुद्धि नभएका लण्ठुहरु ओलि वालेन सगँ भिड्न आइरहेका छ्न्न भनेर बक बक गर्दै छ्न तर तिनिहरुलाई थाहा छैन कि वालेन चाहिँ जवर्जस्त ओलिसँग निहुँ खोजिरहेका छ्न्न। ओलिले वालेनको नाम लिएर अहिल्य सम्म कुनै स्टाटस लेखेका छैनन। वालेनले चाहिँ हरेक स्टाटसमा ओलि जोडेर लेखेको लेखै छ्न।

Sarmila Acharya (@acharyasarmila) 's Twitter Profile Photo

भेडाहरुले बुझ्नु पर्ने हो ! सर्वसाधारण जनताले जम्मा गरेको बचत खाइदिने तिम्रा दाईलाई मस्ती छ! तिमीहरूले पनि पाएका छौ होला ! तर ती बचतकर्ताले औषधि खान नपाएर मर्नुपर्ने अवस्थाको तिनीहरूलाई अलिकति पनि पिर लाग्दैन ?

भेडाहरुले बुझ्नु पर्ने हो !
सर्वसाधारण जनताले जम्मा गरेको बचत खाइदिने तिम्रा दाईलाई मस्ती छ!
तिमीहरूले पनि पाएका छौ होला !
तर ती बचतकर्ताले औषधि खान नपाएर मर्नुपर्ने अवस्थाको तिनीहरूलाई अलिकति पनि पिर लाग्दैन ?
Gokarna Ghimire (@gokarnaghimir13) 's Twitter Profile Photo

कति धेरै मनको कुरा गर्नु भयो नि हजूर।अबगुण सबै मा हुन्छन् ओली मा पनि छन तर यिनको चट्टानि अडान, निर्णय गर्न सक्ने क्षमता बिपक्षी लाई साइजमा ल्याउन सक्ने क्षमता समकालीन नेता हरुको तुलनामा निकै उच्च छ।

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

नेपालमा कलेजो रोगीको संख्या बढ्दो छ। हाल सम्म १५ जना मात्र कलेजो रोग बिशेषज्ञ छौं । हामीलाई अरु कलेजो रोग बिशेषज्ञको खाँचो छ । त्यसैले MEC जाँच उत्तिर्ण गर्नु भएका भाई बहिनिहरुलाई DM Hepatology छान्न बिनम्र अनुरोध । पासा गरेको भोली पल्टबाट १-१.५ लाखको जागिर मेरो जिम्मेवारी हुनेछ।

Ranjit Tamang (@raneytam) 's Twitter Profile Photo

कतिपय नेपाली युरोप अमेरिका पुग्ने, उस्तै परे त्यँहीको नागरिक बन्ने ! अनि नेपालको प्रधानमन्त्री र मन्त्रीहरू त्यहाँ पुग्दा दुर्व्यवहार गर्न तम्सिने ? साथीहरू ! देश बनाउने नै इच्छा छ भने नेपाल फर्किएर राजनीति गर, होइन भने लोकतान्त्रिक अभ्यास उच्च भएको युरोप अमेरिकाको बेइज्जत नगर ।

Pradeep Gyawali (@pradeepgyawalik) 's Twitter Profile Photo

आहा ! एकान्त, शान्त र प्रसिद्ध आध्यात्मिक शिखर बडिमालिका, फेँदीमा अक्षत र अप्रतिम त्रिवेणी पाटन ! भर्खरै खानीबाट बाहिर निकालिएको हीरा जस्तो पर्यटकीय गन्तव्य । ( पदयात्राका केही अविस्मरणीय पलहरू ।)

आहा !
एकान्त, शान्त र प्रसिद्ध आध्यात्मिक शिखर बडिमालिका,
फेँदीमा अक्षत र अप्रतिम त्रिवेणी पाटन !
भर्खरै खानीबाट बाहिर निकालिएको हीरा जस्तो पर्यटकीय गन्तव्य ।
( पदयात्राका केही अविस्मरणीय पलहरू ।)
Ranjit Tamang (@raneytam) 's Twitter Profile Photo

सुशासनको मुरली बजाइरहेका रास्वपाका मित्रहरू ! भगवान राम वनवास गएका बेला भरतले सिंहासनमा रामको खराउ राखेर शासन चलाएका थिए । यसैगरि तपाइँहरूले पनि रवि लामिछानेको एकजोर स्पोर्ट सूज सभापतिको कुर्सीमा राखेर पार्टी चलाउने कि ! यसो गरे कसो होला ?

madanmohan (@madankkharel) 's Twitter Profile Photo

थुक्क भ्रष्ट लिच्चडहरु- 👇 विदेशिहरु ले ३ जना प्रतिनीधि निम्ता गर्दा ३० जनाको हुद्धा लिएर जाने खाले राज्यको निकायका दुष्प्रयासहरु दोहन गर्नेहरु जिम्मेवारहरु पनि भ्रष्ट नै हैनन र...!? यस्ता दुष्टहरुको लागि दुष्टहरुलाई समाउंने कुनै खाले कानुनि उपचार हुँदैन होला है ...!? 🤔

दिपक बस्याल (@deepakbasyal1) 's Twitter Profile Photo

खोरमा थुन्दैमा बाघ स्याल हुँदैन भन्ने भयंकर आत्मरति रहेछ। बाघ मांसाहारी हो, सहकारी होइन। आफ्नो पौरखले शिकार गर्छ, मकै र पानीपुरी बेच्ने बिपन्न परिवारको पैसा खाँदैन।

Bimal Pokharel🇳🇵 (@bimalwin) 's Twitter Profile Photo

हत्याहिंसाबाट उदाएको "रातो क्रान्ति"वाला माओवादी र लुट तथा ठगीबाट उदाएको "निलो क्रान्ति"वाला कथित स्वतन्त्रहरूको मर्ज भएपछि के हुन्छ ? परिणाम स्पष्ट छ- देशमा हुनुपर्ने केही हुँदैन, नहुनुपर्ने सबैथोक हुन्छ ! shilapatra.com/detail/147953