Lamichhane Kanchha (@lamichhanekanch) 's Twitter Profile
Lamichhane Kanchha

@lamichhanekanch

बोल्ने र लेख्ने मान्छे
#storyteller

ID: 424632848

calendar_today30-11-2011 00:47:58

24 Tweet

34 Followers

145 Following

Dil Bhusan Pathak🇳🇵 (@dilbhusanpathak) 's Twitter Profile Photo

म बाल विवाहको अन्त्य गर्न जोन्ता क्लब काठमान्डौ, नेपालको साथमा प्रण गर्दछु । #EndChildMarriage #16Days #ZontaSaysNO

म बाल विवाहको अन्त्य गर्न जोन्ता क्लब काठमान्डौ, नेपालको साथमा प्रण गर्दछु । #EndChildMarriage #16Days #ZontaSaysNO
बाबाजी (@baabajee) 's Twitter Profile Photo

नेपालका पत्रकार र मिडिया हाउसलाई 'फेक समाचार लेख्ने, श्रोत बिनाको समाचार बनाउने, पैसा लिएर समाचार प्रकाशन प्रसारण गर्ने र पीत पत्रकारिता गर्ने' भनेर आरोप लगाउने तिनैहरु हुन् जो कसैलाई खुइल्याउन परे त्यस्तै समाचारलाई मात्र उदृत गर्छन्, जसको कहिल्यै पिँध हुँदैन । अचम्मै होइन र !

Lamichhane Kanchha (@lamichhanekanch) 's Twitter Profile Photo

केपी अाेली हँसायरै प्रधानमन्त्री बने भनेर हो कि शेर बहादुर ज्यु पनि त्यहिपथमा पो लाग्या अनुभूत हुन थाल्यो । कुरो तेसो हैन शेर बहादुर ज्यु । त्यसो भा भए Manoj Gajurel मनोज गजुरेल उहि बेलाँ प्रधानमन्त्री भै'सक्थे...

Lamichhane Kanchha (@lamichhanekanch) 's Twitter Profile Photo

चिकित्सा शिक्षा विद्येयक संसदबाट जबरजस्ती पास गरियो, आखिर किन ? १५ औँ अनसन तोडाउँदै गर्दा गरेका सम्झौता कार्यान्वयनमा सरकार किन चुक्यो ? “टफटक विथ दिलभूषण पाठक” आज राती ९ बजे हिमालय टेलिभिजनमा । youtube.com/watch?v=h8G8t-… Dil Bhusan Pathak🇳🇵

Subhak Mahato (@mahatosubhak) 's Twitter Profile Photo

'कालापानीमा फेरी मिचियो नेपाली भूमी' भाग-३ youtube.com/watch?v=BHtxJ5… #SajhaKatha #Kalapani #AcceptKalapaniVoice

Subhak Mahato (@mahatosubhak) 's Twitter Profile Photo

'कथा धुँवाको' प्रचण्ड घरपेटीको आतंक !!! मंगलबार राती ९ बजे Sajha Katha मा । #SajhaKatha #Promo youtube.com/watch?v=tSjjz_…

Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

विष्णु पौडेल मन्त्रीमात्रै, सर्वोच्च प्रशासनले आदेश सच्यायो onlinekhabar.com/2021/06/972949

Lamichhane Kanchha (@lamichhanekanch) 's Twitter Profile Photo

नेपालमा कस्को स्वार्थमा फासी सजाय ल्याउन खोजिँदैछ ? shar.es/1fPHih via ShareThis

Lamichhane Kanchha (@lamichhanekanch) 's Twitter Profile Photo

डा गोविन्द केसी फेरि अनशन बसेको अब सुन्न नपरोस् shar.es/1guxAG via ShareThis

Lamichhane Kanchha (@lamichhanekanch) 's Twitter Profile Photo

जब पाकिस्तानमा आफ्नो नाम र धर्म नै ढाँट्नुपर्ने अबस्था आयो… shar.es/1h3lG3 via ShareThis

Lamichhane Kanchha (@lamichhanekanch) 's Twitter Profile Photo

प्रतिष्पर्धामा सहभागी नभए जीत कसरी हुन्छ ? आउनुहोस् #मनागरिकसमाज भिडियो प्रतियोगितामा सहभागि हुनुहोस् । x.com/InterfaceNep/s…