Sajha Katha (@sajhakathanepal) 's Twitter Profile
Sajha Katha

@sajhakathanepal

A common story base channel.

ID: 1206490653363855360

linkhttp://sajhakatha.com calendar_today16-12-2019 08:26:22

208 Tweet

139 Followers

3 Following

Sajha Katha (@sajhakathanepal) 's Twitter Profile Photo

'कथा कालापानीको' भाग ५ का लागि चित्रबहादुर केसीसँग लिइएको अन्तर्वार्ताको पूर्ण अंशः @subhak12 shiva shrestha

Subhak Mahato (@mahatosubhak) 's Twitter Profile Photo

कालापानीवासीको पीडा सुनेपछि उनीहरुको आवश्यकता बुझेपछि अब के हुन्छ ? भूमि व्यवस्थामन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्रीको जवाफ सहित । कथा कालापानीको भाग-६ #Promo #SajhaKatha #Kalapani youtube.com/watch?v=kYIcGn…

Subhak Mahato (@mahatosubhak) 's Twitter Profile Photo

'कथा कालापानीको' भाग-६ परराष्ट्रमन्त्री, गृहमन्त्री र भूमी व्यवस्थामन्त्रीसँगको विशेष संवाद । अहिले ९ बजेदेखि साझा कथा (Sajha Katha) को युट्युवमा र हिमालय टेलिभिजनमा लाइभ हेर्न सक्नु हुन्छ । लाइभ हेर्नका लागि तल्लको लिंकमा क्लिक गर्नुहोस् youtube.com/sajhakathanepal

'कथा कालापानीको' भाग-६ 

परराष्ट्रमन्त्री, गृहमन्त्री र भूमी व्यवस्थामन्त्रीसँगको विशेष संवाद ।

अहिले ९ बजेदेखि साझा कथा (<a href="/sajhakathanepal/">Sajha Katha</a>)  को युट्युवमा र हिमालय टेलिभिजनमा लाइभ हेर्न सक्नु हुन्छ ।
लाइभ हेर्नका लागि तल्लको लिंकमा क्लिक गर्नुहोस्
youtube.com/sajhakathanepal
Sajha Katha (@sajhakathanepal) 's Twitter Profile Photo

'कथा कालापानीको' भाग-६ परराष्ट्रमन्त्री, गृहमन्त्री र भूमी व्यवस्थामन्त्रीसँगको विशेष संवाद । अहिले ९ बजेदेखि #लाइभ लाइभ हेर्नका लागि तल्लको लिंकमा क्लिक गर्नुहोस् youtube.com/watch?v=UxUHnI…

Subhak Mahato (@mahatosubhak) 's Twitter Profile Photo

'कथा कालापानीको' भाग-६ परराष्ट्रमन्त्री Pradeep Gyawali, गृहमन्त्री र भूमी व्यवस्थामन्त्रीसँगको विशेष संवाद । पुरै कार्याक्रम हेर्नका लागि तल्लको लिंकमा क्लिक गर्नुहोस् PM Nepal Sajha Katha youtube.com/watch?v=UxUHnI…

Subhak Mahato (@mahatosubhak) 's Twitter Profile Photo

कालापानीको विषयमा जनता समाजवादी पार्टी (जसपा)ले कस्तो भूमिका खेल्यो ? यसै विषयमा नेता 'महेन्द्रराय यादव'सँग 'साझा कथा'का स्टोरी टेलर शिव लामिछानेले ‘कथा कालापानीको भाग ५’ का लागि लिइएको अन्तर्वार्ताको पूर्ण अंशः youtube.com/watch?v=lTlElr…

Sajha Katha (@sajhakathanepal) 's Twitter Profile Photo

कथा कालापानीकोः के भन्छन् मिनेन्द्र रिजाल youtube.com/watch?v=f40iZC…

Sajha Katha (@sajhakathanepal) 's Twitter Profile Photo

सरकारले कालापानीमा सेना पठाउनु पर्छ : मिनेन्द्र रिजाल पूरै भिडियो हेर्नका लागि तल्लको लिंकमा क्लिक गर्नुहोस् #Kalapani #SajhaKatha youtube.com/watch?v=f40iZC…

Sajha Katha (@sajhakathanepal) 's Twitter Profile Photo

कथा कालापानीको भाग-७ कालापानी हाम्रै हो #SajhaKatha #Kalapani youtube.com/watch?v=VMHi2V…

Sajha Katha (@sajhakathanepal) 's Twitter Profile Photo

'कथा कालापानीको भाग-७' कालापानी बारे Baburam Bhattarai को भनाई 'कालापानी हाम्रै हो' #SajhaKatha #Kalapani @subhak12 youtube.com/watch?v=VMHi2V…

Sajha Katha (@sajhakathanepal) 's Twitter Profile Photo

कथा कालापानीकोः यस्तो आयो भूमि मन्त्रीको प्रतिबद्धता youtube.com/watch?v=4u1-QL…

Sajha Katha (@sajhakathanepal) 's Twitter Profile Photo

कथा कालापानीकोः के भन्छन् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली Pradeep Gyawali @subhak12 youtube.com/watch?v=kB2zTK…

Subhak Mahato (@mahatosubhak) 's Twitter Profile Photo

भारतीयसँग लड्दालड्दै आफ्नो साढे १३ बिघा जग्गा गुमाएको नेपालीको कथा । 'कथा सुस्ताको' भाग-१ आज राती ९ बजे Sajha Katha को युट्युव च्यालन र हिमालय टेलिभिजनमा प्रशारण हुँदैछ । youtube.com/watch?v=RroDAV…

Sajha Katha (@sajhakathanepal) 's Twitter Profile Photo

भारतीयसँग लड्दालड्दै आफ्नो साढे १३ बिघा जग्गा गुमाएको नेपालीको कथा । 'कथा सुस्ताको' भाग-१ आज राती ९ बजे Sajha Katha को युट्युव च्यालन र हिमालय टेलिभिजनमा प्रशारण हुँदैछ । youtube.com/watch?v=RroDAV…

Sajha Katha (@sajhakathanepal) 's Twitter Profile Photo

४०० वर्ष अघि र अहिलेको रानीपोखरी! भूकम्प पछिको पुनर्निर्माण! आहा! रानीपोखरी!! #Ranipokhari #sajhakatha #reconstruction #nepal #heritage #gorkhaearthquake #earthquake2072 youtu.be/N_sbtbZ5Dws

Sajha Katha (@sajhakathanepal) 's Twitter Profile Photo

भारतीय अतिक्रमणमा परेको सुस्ताको जमिन फिर्ता गराउनको लागि सरकारको सहयोग नभएको गुनासो स्थानीयले गरेका छन्।सुस्तावासीलाई सरकारले गरेको उपेक्षासहितको कार्यक्रम साझा कथा भाग ४।#susta #Nepal #nepalindiaborderissue #India #encroachment Sajha Katha youtu.be/Slqavqp-x68 via YouTube

Sajha Katha (@sajhakathanepal) 's Twitter Profile Photo

मुटु अर्थात शरीरको सबैभन्दा महत्वपूर्ण अंग ।नेपालमा पछिल्लो समय हृदयघातका कारण मृत्यु हुनेको संख्या पनि बढ्दो छ । सबैभन्दा डरलाग्दो रोग हृदयघात भएर हुने आकस्मिक मृत्युबाट बच्नका लागि मुटुरोग विशेषज्ञ प्राडा प्रकाशराज रेग्मीका ७ सूत्र । #heartattack youtu.be/i_wZvKD1kDw