Kuro Grapher
@kurographer
ID: 1632761416829771776
06-03-2023 15:14:04
257 Tweet
143 Takipçi
119 Takip Edilen
जानेबुझेका मान्छेले समाज जस्तो त्यस्तै नेता पाइन्छ भन्थे, होइन रहेछ! हाम्रो समाजले पुष्पकमल दाहालजस्तो नेता डिजर्भ गर्दैन, हामी त्यति विकसित, त्यति लायक भइसकेकै रहेनछौँ। Kuro Grapher ukaalo.com/opinion/202307…
सानोतिनो आँधी–बेरी ल्याएको सुन तस्करी प्रकरणमाझ मेरो कमलो मन भने ‘त्यति बिघ्न किलो सुन हराएको मान्छे को होला? उसको मनमा के चलिरहेको होला? सुन हराएको मान्छे बढी अभागी कि चिना हराएको मान्छे?’ लगायत नानाभाती चिन्ता गर्दै छ। Kuro Grapher ukaalo.com/opinion/202307…
TGIF 😁 its kurographer time. नत्र त हनहन ज्वराे आउने Kuro Grapher काे न्यास्राेले😁😉 ukaalo.com/opinion/202307…
सुन हराएको मान्छे बढी अभागी कि चिना हराएको मान्छे? उसले को गम खाएर नै पेट भर्यो होला कि खाना पनि खायो होला? खाए साउनको महिना माछा–मासु बार्यो होला कि खायो होला? चिन्तामा डुबेर पेग लगायो कि? 😁😁😀 Kuro Grapher 👍️👍️ ukaalo.com/opinion/202307…
प्रतिद्वन्द्वीले 'दल फुटाऊ' विधेयक ल्याउँदा लोकतन्त्र र कानून, नियतको दुहाई दिने, पासा पल्टिएपछि 'लोकतन्त्र बचाउन' त्यही विधेयक ल्याएर दल फुटाउन सहयोग गर्ने। जनताले चिन्ने तर नचिनेको जस्तो गर्ने सवाशेर हुन् शेरबहादुर? Kuro Grapher ukaalo.com/opinion/202307…
पहाडी जिल्लामा बाँदर, बँदेल र दुम्सीले बालीनाली उठाउनै नपाउने गरी नष्ट गरिदिइरहेका छन्। पाल्पामा बाँदरले चराउन लगिएका ३ बाख्रा नै मारिदिए। हैरान बनेका किसान ती जनावर मार्ने अधिकार माग्न थालेका छन्। Mukesh Pokhrel ukaalo.com/news/20231004-…
मधेश प्रदेशका अन्य प्राथमिकतालाई पन्छाएर मुख्यमन्त्री सरोजकुमार यादवको ध्यान 'जनक दरबार' बनाउन केन्द्रित भएपछि उनीविरुद्ध आलोचनात्मक टीकाटिप्पणी शुरू भएको छ। Aaditya Nepal ukaalo.com/news/20231005-…
माननीय कुरोग्राफरको संसद्–यात्रा, दाइ–बा–कामरेड त्रिमूर्तिसँग साक्षात्कार संसद् भन्ने ठाउँ अचम्मको हुँदो रहेछ। नयाँ सांसद निर्वाचित भएको आठ–नौ महिना भयो, दुइटा अधिवेशन सकिए, कानून भने जम्मा दुइटा बनाए छन्। Kuro Grapher ukaalo.com/opinion/202310…
शनिबार कुरोग्राफर पढ्नुभएको छैन भने छुट्नुभयो- उसै त महिलाको प्रतिनिधित्व कम भएको सभामा हाफ-अटेन्डेन्सका दिन औँलामा गन्न सकिने महिला माननीय थिए। तीमध्ये एउटा अलिक फरक थिइन्। धपक्क बलेकी, आत्मविश्वासले भरिपूर्ण देखिने उनी कृषकको छोरी रे। Kuro Grapher ukaalo.com/opinion/202310…
माननिय कुरोग्राफरलाई संसदमा स्वागत छ। उहाँ संसद छिर्दै गर्दा म प्रतिनिधिसभा अन्तर्गतको पत्रकार सेक्सनबाट उहाँलाई नै हेरिरहेको थिएँ। Kuro Grapher ukaalo.com/opinion/202310…
नेपाली न्युजरुममा 'भिजन' नै छैन ‘अहिले नेपाली न्युजरुमहरू परिवर्तनको बाधक बनिरहेका छन्। परम्परागत न्युजरुमहरू वा पुरानो नेतृत्वका नयाँ न्युजरुमहरूमा परिवर्तनसँग एक किसिमको डर देखिएको छ। यो अत्यन्त गम्भीर पक्ष हो।’ Anup Kaphle 🐐 कजिनी Kiran Dahal ukaalo.com/opinion/201312…